मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
दृष्टिकोण
नाङ्गा शासकका भोका रैती
चेतन पाण्डे
मंसिर १७, २०७७
समय पनि अचम्म कै हुँदो रहेछ । यो मुलुकमा ३० वर्षे पञ्चायती व्यवस्था र मेरो स्कुले जीवनले एउटै वर्ष पूर्ण विराम लगायो । त्यो बेला १० कक्षापछि स्कुल जान पर्दैन थियो । मनमा उन्माद पलाए । मिठामिठा सपना मनमा टुसाए...
जिउँदै रहेछन् मेरा मनभित्रका ब्वाँसाहरू
चेतन पाण्डे
मंसिर १०, २०७७
सोच ! आकार विहीन हुँदो रहेछ । पानी झैँ । बादल झैँ । कहिल्यै भावनाका मिठा तरङ्गमा तैरिने त कहिले कपटका काला बादलसँग रमाउने । अनि स्वार्थीबनेर आफ्नै तालमारमाउने । हावा झैँ । कहिले मिठो सिरेटो बन्ने त, कहिले मुटु...
शास्त्र, नेता र धन-सम्पत्तिको कुरा
निरज कोइराला
मंसिर ०९, २०७७
मानिस सृष्टिकै उत्कृष्ट प्राणी । मानिससँग क्षमतामात्र छैन, अनेकन् विशेषता पनि छन् । कोही दानी हुन्छन् त कोही कन्जुस । कसैले मित्रभाव राख्छन् त कोही वैरभाव । यस्तै यस्तै धेरै छन् विशेषता । त्यस्तै कोही धनी मानिस छन् त कोही...
कम्युनिस्ट सरकारको विचित्र शैली !
नारायण निरौला
मंसिर ०८, २०७७
कम्युनिस्टहरु सत्तामा पुगेपछि कम्युनिस्ट विचार, आदर्श र निष्ठाबाट विस्तारै, थाहै नपाइकन स्खलित हुँदै जाने प्रक्रिया देखिएको छ ।नाम त हाम्रो कम्युनिस्ट पार्टी नै छ, तर हामी साँच्चै कम्युनिस्टजस्ता छौँत अहिले ? सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाललेगत वर्ष दिवंगत कम्युनिस्ट...
चिट्ठामा बाँचेको परदेशीको सपना
नवीन रायमाझी
मंसिर ०७, २०७७
अमेरिकामा न्यून आय (लो इनकम) मा काम गर्ने नेपालीहरू कुलतमा फसेर क्रमशः घरको न घाटको हुँदै छन् । यो मेरोहोइन अमेरिकी सरकारको दृष्टिकोण हो । आफूले आर्जन गरेको कमाइले जीवन निर्वाह गर्ने भन्दा पनि तास, लटरी र चिट्ठा खेल्ने जस्ता...
राजनीतिको हिलोमा डुब्ने छुट छैन यहाँलाई, महामहिमज्यू !
चेतन पाण्डे
मंसिर ०४, २०७७
बिहीबारदेखि नै सुरु भएको छठ पर्वको मुख्य विशेषता मध्ये एक हो, डुब्न लागेको सूर्यको आराधना । हामी नेपालीको अहिलेको बाध्यता पनि यस्तै छ । आफ्नै कारण डुब्न लागेको सूर्यको हामी आराधना गर्दै छौँ । प्रभुहरू हो ! गरिबीले आक्रान्त यो...
इतिहासका डोब र लोकतन्त्रको यात्रा
टंक कार्की
कात्तिक २७, २०७७
१ जंगबहादुरले आफ्नो शेषपछि श्री ३ को श्रीपेच कसले कसरी लगाउने भनेर आफ्ना १७ भाइको रोल क्रम मिलाईदिए । सिको भने उनले पनि राजतन्त्रकै विरासतको गरे । मात्र फरक के थियो भने राजतन्त्रमा उत्तराधिकार राजाको छोरामा सर्थ्यो भने उनले भाइहरूमा...
यमपञ्चकका पाँच दिनको महत्त्व
निरज कोइराला
कात्तिक २७, २०७७
हाम्रो देशमा प्रचलित पर्वहरू मध्येको तिहार पनि एक हो । तिहारलाई दीपावली पनि भन्ने गरिन्छ । यस पर्वमा मानिसहरू घर लिप्ने, सरसफाइ गर्ने जस्ता कार्यहरू गर्ने गर्छन् । यो पर्व पहाड, तराई रउपत्यकामा आआफ्नो तरिकाले मनाउने गर्दछन् । कार्तिक महिनाको...
ती र यी हठी साँढेका जुधाइ
चेतन पाण्डे
कात्तिक २६, २०७७
भगवानले हरेक जीवको आविष्कारसँगै सबैमा समान केही गुण वा दोष दिएका नै छन् । जीवको पनि आविष्कार ! मेसिनको पो हुन्छ आविष्कार ! धेरैको तर्क होला ? आखिर यो ब्रह्माण्डका हरेक वस्तु मेसिन नै त हुन् । सजीव, निर्जीव सबै...
दुर्गमका नारी
कविता खत्री
कात्तिक २३, २०७७
कस्तो विज्ञान र प्रविधिको विकास हुँदै छ यहाँ ? सृष्टिका बीज उम्रिन पाएको छैन । नारीको नाममा आधुनिक विज्ञानका उपकरणहरू एबोर्सन गर्न उद्यत छन् । के हाम्रो समाजमा छोरीको आवश्यकता नहुने नै हो त ? छोरीबिना यो सृष्टि सम्भव हुन्छ...
सत्ता भक्तिमा नेपाली मिडिया
कुमार यात्रु
कात्तिक २१, २०७७
आम सञ्चारका विद्धानहरू मिडियाको प्रमुख जिम्मेवारी नागरिकलाई सूचना, शिक्षा र मनोरञ्जनका साथै लोकतन्त्रको रक्षा गर्ने कामको व्याख्या गरेर थाक्दैनन् । हुन् पनि हो, संसारका मिडियाहरूले सूचना शक्तिका माध्यमले स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्छन् र सजग भएर नागरिक आवाजलाई प्रस्तुत गर्न...
कोरोनाले रापिएको सहर अनि म र मेरो दसैँ
चेतन पाण्डे
कात्तिक १९, २०७७
लर्के खसीको पक्कु चपाउँदै, काँक्रोको खल्पी टोकेर जिब्रो ट्वाक्क पड्काउँदा पनि खल्लै लाग्यो, यसपालिको दसैँ । के नपुगेनपुगे जस्तो, के नभएनभए जस्तो । बुढी रिसाएर माइती जाँदा सिरानीमा छटपटाउनेशिरझैँ । प्रेमिकाको वियोगमा निराश हुने मनझैँ । समय नै बेइमान बने...
आयुर्वेदमा बताइएको आठ चिकित्सा पद्धति
निरज कोइराला
कात्तिक १८, २०७७
आयु भनेको के हो ? आयु कसरी प्राप्त गर्ने त्यस्को उपाय र आयु सम्बन्धी ज्ञान, आयु कसरी स्थिर गर्ने, सन्तुलित कसरी बनाउने आदि विषयलाई बताउने शास्त्र नै आयुर्वेद हो । स्वस्थ मानवहरूका स्वास्थ्यको संरक्षण र अस्वस्थ्य मानवहरूका रोगका निवारण गर्नको...
सुहाउँदैन लासमाथि कुर्सी
चेतन पाण्डे
कात्तिक १६, २०७७
नागरिकको चाहना थियो । स्थिर सरकार अनि समृद्ध मुलुक । जनताले काँग्रेस कम्युनिस्ट हेरेनन् । जसले यो देश बनाउन सक्छ जस्तो सोचे, त्यसैलाई मत दिए । लामो समयपछि मुलुकले स्पष्ट बहुमतप्राप्त सरकार पायो । अब देश समृद्ध बन्ने सपनामा जनता...
सरकारको प्राथमिकता : विपद्मा नागरिकलाई सहयोग
विष्णु पौडेल
कात्तिक १६, २०७७
प्राथमिकताका ६ क्षेत्र कोभिड १९ का कारण हाम्रो अर्थतन्त्र प्रभावित छ । आर्थिक वृद्धिदर घट्ने र बेरोजगारी बढ्ने अवस्था छ । यसले घट्दै गएको गरिबीको दरपनि प्रभावित पार्छ नै । यस्तो अवस्थामा अर्थतन्त्रलाई गति दिन मैले ६ वटा क्षेत्रमा जोड...
बदलियो समय, बदलिएन भाग्य
चेतन पाण्डे
कात्तिक ०५, २०७७
यो ब्रह्माण्डले खाने चक्करसँगै समय पनि बद्लिरहन्छ तर, भाग्य भने केहीको मात्र । हो, बद्लिँदैन त मात्र समयको रफ्तार । एक सुरले हिँडे पनि । हतार गरे पनि, थकाइ मारे पनि । न रोकिन्छ, न थामिन्छ । आफ्नो चाललाई नियन्त्रणमा...
नेपालगन्जको दसैँ
नयनराज पाण्डे
कात्तिक ०१, २०७७
म नेपालगन्ज हुँदाको आफ्नो दसैँ सम्झिरहेछु । काठमाडौंमा दसैँ मनाउन थालेको निकै भयो । त्यसैले बाल्यकालमा नेपालगन्जमा मनाएका दसैँको धमिलो धमिलो सम्झना मात्र बाँकी छ । कतिपय प्रसंगहरू सम्झनाको डेस्कटपबाट डिलिट भैसकेका छन् । तिनीहरू कतै रिसाइकल बीनमा गएर बसेका...
राजा वीरेन्द्रसँग त्यो जम्काभेट
चेतन पाण्डे
असोज २८, २०७७
म जन्मँदा पञ्चायती व्यवस्था उत्कर्षमा थियो । राजाको इशारामा चल्ने व्यवस्था । राजाको रजगजको व्यवस्था । राजसी ठाँटको व्यवस्था । सामन्ती व्यवस्था । अनि निरंकुस एकदलीय व्यवस्था । धेरै उपनाम पाएको थियो र छ, तत्कालीन पञ्चायती व्यवस्थाले । त्यो व्यवस्थाका...
राज्य छ भन्ने भ्रम टुट्न नदिने प्रधानमन्त्रीज्यू !
चेतन पाण्डे
असोज २३, २०७७
प्रधानमन्त्रीज्यू ! यहाँ अस्वस्थ हुनुहुन्छ, थाहा छ । सम्भावित कोरोना सङ्क्रमणका जोखिम हुनुहुन्छ । सबैभन्दा बढी त कमजोर स्वास्थ्यका कारण । अनि बालुवाटारमा छिरिसकेको कोरोना भाइरस यहाँको ओछ्यानसम्म पुग्न सक्ने सम्भावित कारणले । प्रधानमन्त्रीज्यू ! हुनत यहाँ सर्व ज्ञाता हुनुहुन्छ...
घरैभित्र बसिन्छ, चुकुल लगाएर
चेतन पाण्डे
असोज २१, २०७७
दसैँ मान्न सबैलाई हतारो भए झैँ देखिन थालेको छ । किनकि बजारमा घुइँचो बढ्न थालेको छ । जुन पसलमा नयाँ पहिरन टाँगिएका छन्, आफसे आफ ग्राहकले भरिन थालेको छ । जहाँ अफर छ, त्यहाँ मेला लागेको छ । लाग्छ, सबैलाई...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय