मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
स्वास्थ्यलाई प्राथमिकता दिन गण्डकी प्रदेश जिल्ला सभापतिहरूको माग
नेपाल फ्ल्यास
असार ०१, २०७८
गण्डकी । गण्डकी प्रदेश अन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन् । प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भेटेर त्यस्तो माग...
एमाले सुदूरपश्चिमद्वारा प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ। सोमबार बसेको दलको बैठकले तीन जनालाई सात, दुई जनालाई दस दिन र दुई जनालाई १५ का लागि निलम्बन गर्ने निर्णय गरेको हो । ह्वीप...
देउवा- प्रचण्ड-नेपालबीच छलफल चल्दै
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं। कोटेश्वर नेपाल निवासमानेकपा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीचछलफल सुरु भएको छ । एक स्रोतका अनुसारकोटेश्वरस्थित नेता नेपालको निवासमा भइरहेको छलफलमा पछिल्लो परिस्थितिबारे कुराकानी भइरहेको बताइएको छ । सभापति...
सर्वोच्चलाई आफ्नो पक्षमा फैसला गर्न दबाब नदिन चौतारीको सुझाव
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं । प्रेस चौतारी नेपालले आफ्नो पक्षमा फैसला दिन अदालतलाई दबाब दिने तथा सरकारलाई काम गर्न नदिने प्रवृत्तिले विद्यमान राजनीतिक प्रणाली र राष्ट्रियतालाई कमजोर बनाउने जनाएको छ । चौतारीका विभिन्न प्रदेशका इञ्चार्ज र संयोजकहरुले आज विज्ञप्ति जारी गरी केही समययता...
थप २९१८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काडमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यसैगरी, सोही समयमा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ। यस्तै गत...
जनमोर्चा गण्डकी प्रदेशसभाका सांसद थापा पदमुक्त
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं। जनमोर्चाकागण्डकी प्रदेशसभाका सांसद कृष्ण थापा सांसद पदमुक्त भएका छन् । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो...
एमाले उपाध्यक्ष गौतम र अर्थमन्त्री पौडेलबीच करिब चार घन्टा भेटवार्ता
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं ।एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री नेता विष्णु पौडेलबीच लामो समय भेटवार्ता भएको छ। गौतम भेट्न गौतम निवास नै पुगेका पौडेल र उनीबीच करिब चार खण्टा कुराकानी भएको हो । भेटमा के कुरा भयो भन्ने यथार्थ भने खुलाइएको छैन...
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौ।अस्वस्थ भई अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य अवस्थामा समस्या आएपछि सोमबार बिहान नर्भीक अस्पताल भर्ना भएका उनलाई केहीबे अघि मात्रैआकस्मिक कक्षबाट वार्डमा सारिएको छ । हाल उनको उपचारअक्सिजन...
संसद् विघटनको मुद्दामा कहिले आउला फैसला ?
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि अहिले सर्वाेच्च अदालतमा यससम्बन्धीमुद्दा सुनुवाइकाे क्रममा छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि यो विषय अदालतसम्म पुगेको हो । संविधानको धारा ७६ को ५ अनुसार...
कांग्रेसका थप ३३ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ। समितिको जेठ २९ गतेको निर्णय अनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको...
नेपाल-खनाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन् । वरिष्ठ नेता माधव नेपालझलनाथ खनाल पक्षलाई समेत बैठकमा समावेश गर्ने गरी बैठकको तयारी छ। नेकपा एमालेको २०७५ जेठ २ गतेसम्म कायम रहेको कमिटीको बैठक...
पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेताझलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनकाे स्वास्थ्यमा सामान्य समस्याभएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार सामान्यज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम देखिए पनिअवस्था अहिले सामान्य...
गण्डकी प्रदेश : पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्ने स्पष्ट
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
गण्डकी । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्रीको...
प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
कर्णाली । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेकी छन् । प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले प्रधानमन्त्री ओलीको जीवन रक्षा हुनुपर्ने धारणा राखेकी हुन् ।...
कांग्रेस पूर्वसभापति तथा सांसद अधिकारीको निधन
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोरोना संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।...
आन्तरिक विवाद समाधान नभए प्रदेश-१ र बागमतीमा पनि एमालेको सरकार ढल्ने
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
गत वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भए । कारण थियो आफ्नै दलको विभाजन । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसद संसद् बैठकमा अनुपस्थित भएपछि सरकार ढल्यो । अर्को...
संयुक्त वक्तव्य जारी गर्ने ५ पूर्वप्रधानमन्त्रीलाई मिश्रको सुझाव : विगत सम्झिनूस्
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलेपाँच पूर्वप्रधानमन्त्रीहरुलाई विगत सम्झिन आग्रह गरेका छन् । पूर्व ५ प्रधानमन्त्रीहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई कामचलाउ सरकारले दीर्घकालीन असर पर्ने खालका निर्णय नगर्न चेतावनी दिएको भोलिपल्ट मिश्रले शनिबार सामाजिक सञ्जालमार्फत् आफू सत्तामा...
जसपा विवादमा आयोगको फैसला : कारबाही कानुनबमोजिम देखिएन
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले एकअर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदन कानुनसम्मत नभएको बताएको छ । आइतबार आयोगलेनिर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष...
बागमती प्रदेश सांसद वैद्यविरुद्ध मुद्दा दर्ता
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।बागमती प्रदेशका सांसदनरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता भएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेरबागमती प्रदेशका नेपाली काँग्रेसका सांसद वैद्यविरुद्ध मुद्दा दर्ता गराएका हुन् । सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै...
महन्थले बहुमत पुर्याउन सकेनन्, के अब नयाँ पार्टी खोल्लान्
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष नयाँ पार्टी खोल्ने मनस्थितिमा पुगेको छ ।सो पार्टीका एक नेताले केन्द्रीय समितिमा बहुमत जुटाएर निर्वाचन आयोगमा दाबी गर्न नसकेपछि परिस्थिति सिर्जना भएको बताए । तर, उनले अहिले नै यही गर्ने भनी निर्णयमा...
«
1
...
49
...
98
99
100
101
102
103
104
105
106
...
242
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय