मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रतिनिधिसभा विघटन : सर्वोच्चमा आजदेखि विपक्षीको बहस सुरु हुने
नेपाल फ्ल्यास
असार १४, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा (आज) सोमबारदेखि प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु हुने भएको छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएपछि आजदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्न लागेका हुन् । उक्त...
कम्युनिष्ट नेतृत्वबाटै संविधानमाथि प्रहार भइरहेको छ : माधव नेपाल
नेपाल फ्ल्यास
असार १४, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले सरकार जनविश्वासको जगमा देशको संविधान अनुसार र पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी सञ्चालन नभएको बताएका छन् । उनले तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा उनले एक वक्तव्य जारी...
मन्त्रीलाई जिम्मेवारी
नेपाल फ्ल्यास
असार १३, २०७८
गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएकी हुन् । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास...
एमाले महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ मा
नेपाल फ्ल्यास
असार १३, २०७८
नेकपा एमालेले पछिल्लो राजनीतिक ध्रुवीकरण र पार्टीभित्रको एजेन्डाबारे छलफल गर्न दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । सर्वोच्च अदालतले तत्कालका लागि मान्यता नदिए पनि स्थायी कमिटीको आजको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । एमाले प्रवक्ता...
कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै
नेपाल फ्ल्यास
असार १३, २०७८
कांग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार अपरान्हपदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । बैठकमा क्रियाशील सदस्यताको विवाद समाधान गर्ने सम्बन्धमा छलफल हुनेछ । बुढानिलकण्ठस्थित देउवा निवासमा दिउँसो २ बजे बैठक बस्दै छ । क्रियाशील सदस्यता छानविन समितिले सदस्यता छानविनका क्रममा...
एमाले स्थायी समिति बैठक : भावी कार्यदिशा र विधान महाधिवेशनबारे छलफल हुँदै
नेपाल फ्ल्यास
असार १३, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रम र दशौं महाधिवेशनअघि विधान महाधिवेशन गर्ने विषयमा बैठकमा छलफल हुने जनाइएको छ । स्थायी कमिटीमा पार्टीको कार्यदिशा, विधान र विचारमाथि छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले...
प्रतिनिधसभा विघटन मुद्दामा रिट निवेदक तर्फको बहस आजबाट अन्त्य
नेपाल फ्ल्यास
असार १३, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानून व्यवसायीको बहस आजबाट सकिँ दैछ । कानून व्यवसायी तर्फको बहस शुक्रबार नै सकिने भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी...
आज बिहान एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
असार १३, २०७८
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको...
अदालतले संविधानको व्यवस्थाअनुसार फैसला गर्छ : सभापति देउवा
नेपाल फ्ल्यास
असार १२, २०७८
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वाेच्च अदालतले संविधानको व्यवस्थाअनुसार नै फैसला गर्ने विश्वास व्यक्त गरे । विपक्षी दलहरूको गठबन्धनले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग अन्तरक्रियामा उनले अदालतले प्रधानमन्त्री बनाउने नभइ संविधानको अन्तिम व्याख्या गर्ने अधिकार भने अदालतलाई नै...
राजनीतिक अस्थिरताको अन्त्य चुनावबाट मात्रै : बिजुक्छे
नेपाल फ्ल्यास
असार १२, २०७८
भक्तपुर ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागबन्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागबन्डाको खेलमा लाग्ने प्रतिपक्षले सरकारको विरोध...
ओलीजीमा शक्ति र पैसाको मात लागेको छ : नेपाल
नेपाल फ्ल्यास
असार १२, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले आफूहरूअलग पार्टीका रुपमा नरहेको बताउँदै नेकपा एमालेकै विद्रोही पक्ष रहेको बताएका छन् 'राष्ट्रियताका पक्षमा उभिएका दलहरु मध्ये हामी एमालेको विद्रोही पक्षका रुपमा छौं। हामी लडाइ केपी ओली प्रवृत्ति विरुद्धको लडाइ हो। केपी ओलीजीमा शक्ति...
राष्ट्रपति प्रधानमन्त्रीको कार्यकर्ताजस्तै : देउवा
नेपाल फ्ल्यास
असार १२, २०७८
नेपाली कांग्रेसका सभापति तथा विपक्षी गठबन्धनका नेता शेरवहादुर देउवाले राष्ट्रपतिले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । उनले शनिबार पत्रकारहरूसँग भने- मैले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी बुझाएँ । उहाँको आह्वान अनुरुप सबै प्रक्रिया पुर्याएर दाबी प्रस्तुत...
कोरोना महामारी बीचमै कांग्रेस महाधिवेशन सरगर्मी, सभापतिमा आकांक्षीको लाइन
नेपाल फ्ल्यास
असार १२, २०७८
नोपली कांग्रेस १४औँ महाधिवेशनमिति तोकिएपछि नेतृत्वका लागि दाबेदार आउन थालेका छन् । १६ देखि १९ भदौसम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसले कार्यतालिका बनाएपछि दोस्रो तहका नेताहरूले समेत सभापतिमा दाबी गरेका छन् । पहिलो पुस्ताका शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै...
कर्णालीमा सर्वोच्चले पुनर्बहाली गरेका एमालेका तीन सांसद पुनः निलम्बित
नेपाल फ्ल्यास
असार १२, २०७८
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा...
१४औँ महाधिवेशन नजिकिएपछि कांग्रेसभित्र सभापतिको लागि दौडधुप सुरु
नेपाल फ्ल्यास
असार १२, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी सभापतिको लागि दौडधुप सुरु भएको छ । सोही क्रममा शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न महाधिवेशनको तयारी र नेतृत्वको तयारी सम्बन्धमा छलफल गरेका...
विभेदको घटनामा प्रधानमन्त्रीको मौनता गम्भीर : कांग्रेस
नेपाल फ्ल्यास
असार ११, २०७८
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजेको जनाएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत हालैको एक घटनामा एक मन्त्रीको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनता रहेको भन्दै यसले गम्भीर प्रश्न...
एमाले विवादको असर : सुदूरपश्चिम प्रदेशसभामा दुई पक्षबीच आरोप-प्रत्यारोप
नेपाल फ्ल्यास
असार ११, २०७८
सुदूरपश्चिम प्रदेशसभाको आज शुक्रबारको बैठकमा सदस्यहरुबीच घोचपेच भएको छ । बैठकको विशेष समयमा नेकपा (एमाले)का लीलाधर भट्टले आफ्नै संसदीय दलले आफूहरूलाई बजेट अधिवेशनमा बोल्न नदिएको भन्दै गणतन्त्रका नाममा रजौटाहरूको राज्य गर्ने, पार्टी र सत्तालाई दुरुपयोग गरेर राज्य दोहन गर्ने, पार्टी...
‘लोकतन्त्रलाई मेरो सरकारले कुनै पनि अप्ठ्यारोमा पारेको छैन’ - प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ११, २०७८
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले लोकतन्त्रलाईआफ्नो सरकारले कुनै पनि अप्ठ्यारोमा नपारेकोबताएका छन् । उनले जनताले ल्याएकोलोकतन्त्रलाई कुनै पनि अप्ठ्यारोमा नपारेको बरु आफ्नो सरकारले बलियो बनाउन आफू लागि परेको बताए । महन्थ ठाकुर पक्षलाई सरकारमा ल्याउँदाअदालतबाट भएको फैसलापछिआक्रोश पोख्दै...
गृहमन्त्रीले भने- ‘गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप गर्दिनँ’
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । हरेक व्यक्ति...
प्रतिनिधिसभा विघटनविरुद्धको निवेदनमाथि तेस्रो दिन बहस जारी
नेपाल फ्ल्यास
असार ११, २०७८
प्रतिनिधिसभा विघटनविरुद्धको निवेदनमाथि तेस्रो दिन बहस शुरू भएको छ । आज पनि निवेदक पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले दिएको निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस शुरू भएको हो...
«
1
...
47
...
94
95
96
97
98
99
100
101
102
...
240
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय