मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आर्थिक केन्द्रको रूपमा गौतमबुद्ध विमानस्थल अगाडि बढेको छ : गृहमन्त्री खाँण
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक केन्द्रको रूपमा अगाडि बढेको बताएका छन् । भैरहवामा निर्माणाधीन विमानस्थलको अवलोकन गर्दै खाँणले विमानस्थल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै यो हवाई उडानका लागि मात्र नभई पर्यटन आगमन र आर्थिक केन्द्रको रूपमा...
महाधिवेशन पार्टी सभापतिको हातमा छैन : देउवा
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए...
संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको : ऊर्जा मन्त्री भुसाल
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान गठबन्धन कायम रहने बताएकी छन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उनले भनिन्, जनताको आकाङ्क्षालाई सम्बोधन गर्न र उपलब्धि रक्षा गर्न गठबन्धन...
न्यायालयको समस्या समाधान गर्न गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय गरेको हो ।...
लोकतन्त्र कमजोर बनाउने खेल भइरहेको छ : पोखरेल
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले सर्वोच्च अदालतको न्यायाधीश नै विभाजन भई आन्दोलनको अवस्थामा पुग्नु भनेको लोकतन्त्र कमजोर बनाउने खेल भएको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कानून पढेका बुझेका,...
बादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएकै हो : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी र प्रतिक्रान्तिहरू माओवादी आन्दोलन कमजोर बनाउन षड्यन्त्रमा रहेको बताएका छन् । माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व कमजोर बनाउन षड्यन्त्र भइरहेको छ, नेपाल संवत् ११४२ अवसरमा बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रचण्डले...
निर्वाचन आयोगद्वारा रवीन्द्र मिश्र पक्षले गराएको निर्णयलाई वैधानिकता
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गराएको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको छ । पार्टीको विधान संशोधन र केन्द्रीय समितिमा हेरफेर लगायतका निर्णयमा आयोगले अद्यावधिक गरेपछि मान्यता पाएको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् । मिश्र पक्षले गरेको...
गठबन्धन आगामी चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । गठबन्धन पूरै समयसम्म रहन्छ ।...
कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएकोे छ । उनलेमन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्न पहल...
ओलीमाथि माधव नेपालको कटाक्ष– ‘गफाडी जमातको कामै खिसिट्युरी गर्ने हो’
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई गफाडीको संज्ञा दिएका छन् । मध्यपुर थिमिमा पार्टी नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले ओली नेतृत्वको एमाले गफाडी जमात भएको टिप्पणी गरे । गफाडीको...
न्यायलयको गल्ती अदालतले नसके सच्याउने संसदले हो : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायलयको विवादमा मुख खोलेका छन् । दलहरु मौन रहेको भन्दै आन्दोलित कानून व्यवसायीले आक्रोश पोखिरहेका बेला बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राखेका छन् । न्यायलयको गल्ती ढाकछोप गर्न...
१० भाईलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको आह्वान
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाईलाई नेकपा एसमा आउन आह्वान गरेका छन् । एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रह गरे । त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक...
स्वदेश फर्किए प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँएका छन् । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहान काठमाडौं आइपुगेका हुन् । देउवालाई स्वागत गर्न गृहमन्त्री बालकृष्ण खाँडसहित मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।...
भक्तपुरको एकै नगरमा आज ओली, दाहाल र नेपाल सम्बोधन गर्दै
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले गरेको शुभकामना...
अर्ली इलेक्सन हुँदैन : नेता गगन थापा
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन् । नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताएका हुन् ।...
आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार बन्छ : महत
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताएका छन्। आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनेछ...
गृहमन्त्री खाणद्वारा सुदूरपश्चिमका पहिरो प्रभावित क्षेत्रकाे निरीक्षण
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले आज डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर...
एमाले महाधिवेशन उद्घाटनमा को–को आउँदै छन् अतिथि ?
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
नेपाल एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा देशभित्र र बाहिरका राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराइने भएको छ । आउँदो १०१२ मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा देशभित्र र बाहिरका राजनीतिक दलका नेतासहितलाई आमन्त्रण गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए...
चितवनमा हुने १०औँ महाधिवेशनबारे एमालेले सार्वजनिक गर्यो कार्यतालिका
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं ।नेकपा एमालले चितवनमा हुन लागेको पार्टीको १०औँ महाधिवेशनबारे विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत एमालेले मंसिर १०-१२ मा हुन लागेको महाधिवशेनबारे विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो । एमालेको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशन...
एमाले महाधिवेशन : मतदानमा विद्युतीय उपकरण प्रयोग गरिने
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सहसंयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
200
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय