मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
९ मुद्दाको पेसी तोकियो, प्रधानन्यायाधीशले तेस्रो दिन पनि मुद्दा नहेर्ने
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं ।सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन् । पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित हुन् । प्रधानन्यायाधीश जबराले आजका...
कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत आइपुगेका छन् । मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्र्रियासमेत...
'यही सिस्टमले न्यायालयमा धेरै चोलेन्द्रहरु भित्र्याइसकेको छ'
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
न्यायालयको दुरावस्थाको कारण यो अवस्था आउनुको जिम्मेवार प्रणाली अर्थात् सिस्टम हो। पहिले एउटा सिस्टम थियो, त्यो हामीले ध्वस्त बनायौं। तर, नयाँ प्रणाली बनाउन सकेनौं, नयाँ पद्घति बस्दै बसेन । त्यसकारणले गर्दा न बथेतिमाथि नियन्त्रण गरियो, न लोकलाज भयो, केही पनि...
अयोध्यापुरी पुगेर ओलीले सुनाए राम जन्मभूमिको यस्तो तथ्य
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
चितवन । आफ्नै निर्देशनमा निर्माण गरिएको राममन्दिरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार स्थलगत अवलोकन गर्नुका पूजाअर्चना गरे । ओलीले माडी नगरपालिका९ अयोध्यापुरी नै रामजन्म भूमि भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि कतिले उनको समर्थन गरे भने कतिले उनको...
प्रधानमन्त्री देउवासँग मोदीले भने– ‘नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार छ’
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई नेताबीच द्विपक्षीय पक्षीय सम्बन्धलगायका विषयमा छलफल...
प्रधानमन्त्री देउवासँग आइएमओका महासचिवको भेटवार्ता
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवासँग अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) का महासचिव किटैक लिमले शिष्टाचार भेटवार्ता गरेका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप२६) अन्तर्गत दुईदिने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन आएका उनीसँग महासचिव...
राप्रपाको नेतृत्व लिन राजेन्द्र लिङ्देन तयार
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा नेताहरू बोल्न थालेका छन् । राप्रपाको केन्द्रीय महाधिवेशन १११३ मंसिरमा काठमाडौंमा हुनेछ । महाधिवेशन लक्षित नेताहरूको भेटघाट र भेला हुन थालेका छन् । सोमबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा,...
प्रदेश १ : ६ सदस्यीय मन्त्रिपरिषद् गठन
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री,...
प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको कुरा मिलेन, स्थिति झनै जटिल मोडमा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चैतमा राजीनामा गर्ने भनेपछि न्यायाधीशहरूसँगको संवाद सार्थक बनेन । प्रधानन्यायाधीशले अलमल्याउन खोजेको भन्दै न्यायाधीशहरू अब बन्दी प्रत्यक्षीकरणको मुद्दाको समेत सुनुवाइ नगर्ने भएका छन् । न्यायाधीशहरूको आजको बैठकले सम्मानजनक बहिर्गमनको प्रस्ताव अलमल्याउने बाटो मात्र भएको निष्कर्ष निकालेको...
प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरे : अधिवक्ता रमण श्रेष्ठ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं ।नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले कार्यपालिकामा भाग खोजेर प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरेको आरोप लगाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनका क्रममा मंगलबार बोल्दै श्रेष्ठले जबराको नेतृत्वमा अब न्यायपालिका अघि बढ्न नसक्ने बताउदै...
प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री नियुक्त, सबैतिरको सरकारबाट बाहिरियो एमाले !
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । अनेरास्ववियुको नेतृत्व हुँदै पार्टी राजनीतिमा लागेकाउनी नेकपा एकीकृत समाजवादीका सचिवसमेत हुन् । अल्पमतमा परेपछि प्रदेश १ को मुख्यमन्त्रीबाट भीम आचार्यले हिजो राजीनामा गरेका थिए । पाँच दलीय गठबन्धनबाट नेकपा एसको...
प्रधानन्यायाधीशविरुद्ध आज पनि बारको प्रदर्शन
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
नेपाल बार एसोसिएसनलेप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आज पनि प्रदर्शन गरेको छ । आज पनि नेपाल बार एसोसिएसन अगाडि कानुन व्यवसायीहरू भेला भएर ब्यानरसहित प्रदर्शन गरेका हुन् ।बारले हातमा कालोपट्टी बाँधेर आइतबारदेखि आन्दोलन थालेको थियो । बारले प्रधानन्यायाधीशलाई राजीनामा लागि...
गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् ।मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् । गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएको उनको...
मुख्यमन्त्री नबन्दै वियरसहितको पार्टी दिएर उत्सव मनाए राजेन्द्र राईले
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
सुनसरी । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन् । पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका...
प्रचण्डको आश्वासन पूरा गर्लिन् त मन्त्री शशी श्रेष्ठले ?
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सोमबार सुझाव लिन मन्त्रालयमा सञ्चारकर्मी बोलाइन् । उनले सुझाव मागे पनि सञ्चारकर्मीले प्रश्न तेर्स्याए । त्यसमा एक थियो, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आश्वासन । साेमबार कीर्तिपुरमा भएकाे कार्यक्रममा प्रचण्डले...
प्रदेश १ मा आज एकीकृत समाजवादीका राई मुख्यमन्त्री बन्दै
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । प्रदेश १ मा आज नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका...
कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न...
समाजवादी प्रेसको घोषणासभा कात्तिक २७ र राष्ट्रिय भेला पुस ५ मा
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
समाजवादी प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला२०७८ आगामी पुस ५ गते गरिने भएको छ । भेला चितवन वा हेटाँँैडामा गरिने जनाइएको छ । गत भदौ १० गते सङ्गठन स्थापना गरिने निर्णय भएको थियो । सङ्गठनका २०१ सदस्यीय संस्थापक केन्द्रीय तदर्थ समिति...
कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमाविश्वासको मत लिँदानेपाली कांग्रेससँग भएको सहमतिका आधारमा राजीनामा दिएका हुन् । सोमबार बेलुका मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामाको घोषणा गरेका हुन् । ३ वैशाखमामुख्यमन्त्री शाहीले विश्वासको मत...
निरन्तर क्रियाशील भए मात्रै पार्टी स्वस्थ हुन्छ : वरिष्ठ नेता राई
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले निरन्तर क्रियाशील, गतिशिल भए मात्रै पार्टी स्वस्थ हुने बताएका छन्। जनता समाजवादी पार्टी तनहुँले आज दमौलीमा आयोजना गरेको पार्टी सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले क्रियाशीलता र गतिशिलताले पार्टीलाई...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
200
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय