मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा भाग लिन शुक्रबार बेलायत प्रस्थान गरेका देउवाले १७ कात्तिकसम्मका लागि आफ्नो अनुपस्थितिमा पार्टीका कामकारवाही अघि बढाउन निधिलाई...
न्यायाधीशहरूको बहिस्कारबीच प्रधानन्यायाधीश राणाले आज पनि तोके ८ इजलास
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं ।सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलास बहिस्कारलाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज ८ वटा इजलास तोके पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको एक न्यायाधीशले बताएका छन् । यसअघि बुधबार र बिहीबार एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज...
राष्ट्रपतिले शनिबार ढोरपाटन अवलोकन गर्ने
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
बाग्लुङ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन पुग्ने भएकी छन्। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिए । अवलोकन...
गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् । विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक...
आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज शुक्रबार बस्दै छ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । आजको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ ।...
२० सदस्यीय जम्बो टोलीसहित आज बेलायत जाँदै प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलन (कोप-२६) मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन् । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत...
प्रधानन्यायाधीशविरुद्ध आन्दोलन तय गर्न आज बारको बैठक बस्दै
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले...
स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुर भ्रमणमा
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
भक्तपुर । नेपाल भ्रमणमा रहेका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वको २४ सदस्यीय टोलीले भक्तपुर नगर क्षेत्रको स्थलगत अवलोकन गरेको छ । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनीहरु बिहीबार साँझ विश्वसम्पदा सूचिकृत भक्तपुर दरबार स्क्वायर...
कांग्रेस महाधिवेशनकाे मिति फेरि सर्यो
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुने भएकाे हाे। केही जिल्लाका स्थानीय तहहरूमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको र केही आन्तरिक...
भीम रावलको राजीनामा स्वीकृत
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ । १० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले उदासिनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गरेका थिए । अध्यक्ष ओलीलाई लिखित...
भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको हो । ओली नेतृत्वको सरकारले नियुक्त गरेका...
विवेकशील साझामा फेरि झगडा
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
विवेकशील साझा पार्टीमा फेरि घरझगडा सुरु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज मार्ग परिवर्तन ः विचारभन्दा माथि देश लाई केन्द्रीय कमिटी बैठकको दुई तिहाइले पारित भएपछि विवाद देखिएको हो । स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै...
मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व...
आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ । कांग्रेस ऐतिहासिक पार्टी भएकाले...
नयाँ मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । बागमती प्रदेशमा गठबन्धनले आज नियुक्त हुने मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेका कृष्णप्रसाद खनालले सामाजिक विकास मन्त्रालय लिन नचाहेका कारण गठबन्धनले यसअघि तोकेको जिम्मेवारीमा हेरफेर गरिएको हो । प्रदेशमा नेकपा माओवादी केन्द्र,...
संसद अघिवेशन अन्त्य गर्ने सरकारको तयारी
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरेको छ । आज बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार ३ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकका एजेण्डामा अधिवेशन अन्त्यको विषय...
कोरोना खोपमा कुनै कमी नहोस् : प्रधानमन्त्री
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज यहाँ बसेको कोभिड१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद...
एकीकृत समाजवादीद्वारा विभिन्न आयोग, परिषद् र मञ्च गठन
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विभिन्न आयोग, परिषद् मञ्च गठन गरेको छ ।शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग, माधव पौडेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्...
प्रधानन्यायाधीशले आज पनि तोके इजलास, सुनुवाइ अनिश्चित
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आज पनि इजालास तोकेका छन् । तर, सुनुवाइ हुने नहुने अनिश्चित छ । जबराकोराजीनामा माग्दै इजलास अघोषित रुपमा बहिष्कार गरिरहेका न्यायाधीशले उनले तोकेको इजलास सोमबारदेखि नै बहिष्कार गर्दै आएका छन् । जिल्ला र उच्च अदालतको आदेशले...
स्पेनका सभामुख नेपाल भ्रमणमा
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं ।स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीसहितको प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
202
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय