मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओलीको नाम 'कीर्ते प्रसाद ओली' : गगन थापा
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको नाम खड्क प्रसाद ओली नभई कीर्ते प्रसाद ओली भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिकाले गोटीखेल ललितपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले एकपछि अर्को...
जसपाले आज ६ जिल्लामा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीलेशनिबार६ जिल्लामाविरोध प्रदर्शनगर्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध (जसपा)ले शनिबार ६ जिल्लामा एक साथ विरोधका कार्यक्रम गर्नलागेको हो। सुनसरी, सर्लाही, सिरहा, बारा, कपिलवस्तु र रौतहटमा कार्यक्रम गर्ने तयारी भएको नेता केशव झाले जानकारी दिए । सबै जिल्लामा...
नेकपाको कुन समूहमा छन् दीपक मनाङे ?
नेपाल फ्ल्यास
माघ ०३, २०७७
पोखरा । प्रतिनिधिसभा विघटनभएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-माधव नेपाल समूहमा नेकपा विभाजित भएको हो । पार्टी विभाजन भएसँगै नेता तथा सांसदहरुलाई दुबै समूहले आ-आफ्नो समूहमा...
सीमा विवादमा भारत पन्छियो, तर, परराष्ट्रमन्त्री भन्छन्–‘कुराकानी भयो’
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं। परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज स्वदेश फर्किँदै छन् ।नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत गएका उनी दिउँसो ४ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। बिहीबार भारतमामन्त्री ज्ञवालीलेआयोगको बैठकमा सहभागी हुनुका साथै विभिन्न उच्चस्तरिय भेटघाट गरी फर्कन लागेका हुन्...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई भेटेका छन् । आज (शनिबार) परराष्ट्रमन्त्री ज्ञवाली रभारतीय रक्षामन्त्रीसिंहबीच भेटवार्ता भएको हाे । भेटपछिभारतीय रक्षामन्त्री सिंहले नेपाल र भारतबीच सरकारी र राजनीतिकमात्रै सम्बन्ध नभएको भन्दै आगामी दिनमा...
आजको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीको ‘विशेष सम्बोधन’
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले प्रदेश १ का काठमाडौंवासी कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । आज (शनिबार) दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा हुने भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन्...
मुख्यमन्त्री शेरधन राईको माघ ११ गते बिहे
नेपाल फ्ल्यास
माघ ०३, २०७७
मोरङ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राई माघको ११ गते विवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईका अनुसार मुख्यमन्त्री राईको माघ ११ गते विवाह पक्का भएको हो । अमेरिकामा बसोबास गर्दै आएकी युवतीसँग मुख्यमन्त्रीको विवाह...
कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा
नेपाल फ्ल्यास
माघ ०३, २०७७
कर्णाली । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी जनता पार्टी (सजपा) बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ । सुर्खेतमा शुक्रबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव भक्तबहादुर शाहले साङ्गठनिक एकता घोषणा घोषणा गरे...
न्यायाधीशहरुले देशको हितमा निर्णय गर्छन् : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
माघ ०३, २०७७
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए छन्।प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरताको भुमरीबाट...
आज कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । गत पौष पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसैको विरोधमा आज कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको...
प्रतिनिधिसभा विघटन : 'सर्वोच्चको फैसला सबैले मान्नुपर्छ'
नेपाल फ्ल्यास
माघ ०३, २०७७
गण्डकी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १५औँ साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले गरेको फैसला...
नेपालले कुरा उठाए पनि सीमासम्बन्धी छलफल भएन
नेपाल फ्ल्यास
माघ ०३, २०७७
सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपालभारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । नयाँदिल्लीमा भएको बैठकमा सीमासम्बन्धी मामिलालाई नेपाली पक्षले उठाए पनि भारतीय पक्षले द्विदेशीय सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पुर्याउनुपर्ने विषय भन्दै पन्छाएपछि यसमा सामान्य छलफल...
निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
माघ ०२, २०७७
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताएका छन् । गोरखा सदरमुकाममा आज पत्रकार भेटघाट कार्यक्रममा उनले अघिल्लो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिँदा बहुमतको सरकार पनि ५ वर्ष टिक्न नसकेकाले स्थिर सरकारका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद्...
ओलीलाई स्पष्टीकरण र पौडेललाई कारबाही गर्ने दाहाल-नेपाल पक्षीय स्थायी कमिटीको निर्णय
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकलेमाघ १६ मा काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता भीम रावलले बताए ।त्यस्तै आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने निर्णय...
संविधानको कुनै धारा उल्लेख नगरी संसद विघटनकाे सिफारिस भएकाे खुलासा
नेपाल फ्ल्यास
माघ ०२, २०७७
गत पुस ५ गते बसेकाेमन्त्रिपरिषदले संविधानको कुनै धाराउल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको खुलासा भएको छ । निर्णयप्रति बाहिरिएसँगैसंविधानको कुनै धारा उल्लेख नभएकाे पाइएकाे हाे । नेपाल फ्ल्यासलाई प्राप्त उक्त सिफारिस पत्रकाे प्रतिलिपिमा उल्लेख अनुसार'नेपालको संविधान र...
नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न
नेपाल फ्ल्यास
माघ ०२, २०७७
नेपाल र भारतबीच संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । नयाँ दिल्लीको हैदरावाद हाउसमा शुक्रबार भएको आयोगको छैठौं बैठक केही घण्टा बसेर सम्पन्न भएको हो । सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले...
नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठको भनाइ
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबारसिरहाको सुखीपुर नगरपालिका४ मा आयोजित शीतलहर र चिसोबाट प्रभावितका लागि न्यानो कपडा वितरण कार्यक्रमका उनले सो बताएका हुन् । त्यसैगरी, उनलेशीतलहर र...
‘नागरिक एप’ सुरु, सुझाव अनुसार सुधार गरिने प्रधानमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
माघ ०२, २०७७
सरकारी सेवाहरू भरपर्दो, सुरक्षित, व्यवस्थित गर्नसरकारले नागरिक एप सार्वजनिक गरेको छ । नागरिक एपको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुभारम्भ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा...
पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक जारी
नेपाल फ्ल्यास
माघ ०२, २०७७
प्रतिगमन विरोधी आन्दोलन सशक्त पार्ने कार्यक्रमतय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठक जारी छ । ११ बजेपछि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडमा सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ। अहिले बैठकमा माधव नेपाल नेतृत्वको...
एमसिसीबारे घनिभूत रुपमा छलफल चलाइरहेको छु: टोपबहादुर रायमाझी
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले एमसिसीबारे आफूले घनिभूतरुपमा छलफल चलाइरहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । एमसीसी लागू गरौँया खारेज गरौँ, तर, अब अलमलको अवस्थामा बस्नुहुँदैन, मन्त्री रायमाझीले भने,म घनिभूत...
«
1
...
102
...
203
204
205
206
207
208
209
210
211
...
295
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय