मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अस्थिरता र अराजकता बढाउने गतिविधि नगर्न राप्रपाको सुझाव
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडाैं ।राष्ट्रिय प्रजातन्त्र पाटीले सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत भएको बताएको छ । राप्रपाले मंगलबारविज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हो । राप्रपा अध्यक्षत्रय कमल थापा पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीद्वारा...
श्रीलंकामा जुन २० मा संसदीय निर्वाचन
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
कोलम्बो । कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गरेका छन् । निर्वाचन आयोगमा सोमबार आयोजित निर्वाचन आयोगका पदाधिकारी र जिम्मेवार पार्टीका प्रतिनिधिहरु सम्मिलित बैठकले यस्तो निर्णय...
सरकारले अध्यादेश जारी गरेपछि बाबुराम भट्टराईको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश थप संकटमा फस्दै गएको टिप्पणी गरेका छन् । सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश जारी गरेपछि डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । डा. भट्टराईले सरकारले अध्यादेश जारी गरी सुध्रनै नसक्ने...
कांग्रेसले बोलायो विहान ९ बजे आकस्मिक बैठक
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । सरकारले राजनीतिक पार्टी विभाजनसम्बन्धी दुई अध्यादेश जारी गरेपछि नेपाली कांग्रेसले आज विहान ९ बजे आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको स्रोतले जनाएको छ । सोमबार दिउँसो सत्तारुढ दल नेपाल...
संवैधानिक नियुक्ति रोकिएकाले अध्यादेश ल्याउनु परेकाे प्रधानमन्त्रीकाे भनाइ
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका काम लामो समयदेखि रोकिएकाले विधेयक ल्याउनु परेको बताएका छन् । संवैधानिक परिषद्को नियुक्ति अड्किएको र अरु पनि त्यस्तै विषय...
विधेयक तत्काल फिर्ता लिनू: नेपाली काँग्रेस
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
नेपाली कांग्रेसले सोमबार जारी भएका २ अध्यादेशप्रति आपत्ति जनाएको छ । नेपाली काँग्रेसले देश काेराेनाले आक्रान्त बनेकाे बेला सबै एक जुट हुनुपर्ने बेला बेमाैसमी बाजा बजाएकाे भन्दै विधेयक तत्काल फिर्ता लिन माग समेत गरेकाे छ ।दुवै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर...
राष्ट्रपति भेटन प्रधानमन्त्री शितलनिवासमा
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । बैठक सकिएलगतै प्रधानमन्त्री केपी ओली राष्ट्रपति कार्यालयगएका छन् । मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धीऐन र संवैधानिक परिषदसम्बन्धीऐनलाई अध्यादेशमार्फत संसोधन गर्ने निर्णयलगत्तै सचिवालय बैठक बसेको थियो ।
कोरोना केन्द्रित आमचासो राजनीतिमा रुपान्तरण
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । पार्टी विभाजनको अध्यादेशसँगै कोरोनाकेन्द्रित आमचासो राजनीतिक चासोमा रुपान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजनीतिक दल विभाजनको सहजताका लागि मन्त्रिपरिषद्बाटनिर्णय गराएसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेताहरुलाई राजधानी नछोड्न निर्देशन दिएपछि कोरोनाकेन्द्रित आमचासो नेकपा र...
राष्ट्रपति भण्डारीद्वारा दुवै अध्यादेश जारी
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरेकी हुन् । राष्ट्रपति...
अध्यादेश मानवताविरुद्धको अक्षम्य अपराध : राजपा
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
राष्ट्रिय जनता पार्टी राजपाले बहुदलीय व्यवस्था र लोकतन्त्रलाई धरापमा पार्न सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको आरोप लगाएको छ । सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै पार्टी फुटाउन सजिलो हुने गरी कानुन ल्याउने प्रक्रिया...
बेमौसमको बाजा नबजाउन सरकारलाई कांग्रेसको सुझाव
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन सुझाव दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विश्वभर कोरोना महामारी रहेका...
दल विभाजन अध्यादेशको तरंग, ‘कतै नेकपा विभाजन हुने त होइन ?’
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय भएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दरार सिर्जनागरेको छ । अहिले पूर्वएमाले र पूर्वमाओवादीनेताछुट्टाछुट्टै छलफलमा छन् । बालुवटारस्थित प्रधानमन्त्री निवासमा पूर्वएमालेका केपी शर्मा ओली पक्षको छलफल चलिरहेको छ । नेकपाका अर्का अध्यक्ष...
नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आकस्मिक सचिवालय बैठक आज साढे ५ बजेबोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।
सामाजिक दूरी कायम गरी बैठककक्ष तयार गर्न अध्यक्ष तिमिल्सिनाकाे निर्देशन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडाैं ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसान तिमिल्सिनाले सामाजिक दूरी कायम हुने गरी बैठककक्ष तयार गर्न निर्देशन दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित संघीय संसद् भवनको संयुक्त बैठक कक्ष र राष्ट्रियसभाको बैठककक्षको निरीक्षण गर्दै सामाजिक दूरी कायम हुने गरी बैठक...
विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडाैं ।सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । दक्षिणी सीमा भारतबाट रातारात मकैबारीबाट लुकीलुकी नेपाल आउनेको संख्या दिनप्रतिदिन बढ्दै जानाले नेपालमा कोरोना बढ्ने सम्भावना बढेको जसका लागि...
पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनका लागि लचिलो कानुन ल्याउन मन्त्रिपरिषदबाट अध्यादेश पारित गरेका छन् । सोमबार मन्त्रिपरिषदमा हठात यो प्रस्ताव आएपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । अहिलेको कानुनमा दल विभाजनका लागि पार्टीको केन्द्रीय समिति र संसदीय...
कोरोना परीक्षणको दायरा बढाउन देउवाको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग कोरोना संक्रमण परीक्षणको दयरा बढाउन आग्रह गरेका छन् । परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ,'आइतबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पर्याप्त स्वास्थ सामग्री...
कोभिड–१९ विरुद्ध जुट्न राजपाको अपिल
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो चौथो स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक मतदाता तथा आम जनसमुदायलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ । राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आज एक विज्ञिप्त जारी गर्दै कोभिड१९ को महामारीको जोखिमका...
महानगरपालिकाको प्रवेशद्वारमा स्यानिटाइजर टनेल
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । पोखरा महानगरपालिकाले आफ्नो प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरेको छ । योसँगै विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड१९ को सम्भावित संक्रमणबाट जोगिन साबुन पानीले हात धोएर स्यानिटाइजर लगाउनुपर्ने भनिदै आएकोमा प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरिएको छ । योसँगै अब महानगरस...
स्वदेश तथा विदेशमा विभिन्न कारणले अलपत्र परेकाकाे उद्धार गर्न माग
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयले बसेको ठाउँमा काम नपाएर, परिवारको जिम्मेवारीवोध गरेर सयौँ किलोमिटर हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई गन्तव्यसम्म पुर्याउन र विभिन्न कारणले विदेशमा अलपत्र परेकाहरुलाई स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । राप्रपा अध्यक्षत्रयले...
«
1
...
167
...
334
335
336
337
338
339
340
341
342
...
360
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय