मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
के होला लकडाउन ? आज निर्णय हुँदै
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि लकडाउनमा छ । यसलाई निरन्तरता दिने कि नदिने ? कडाइ गर्ने कि खुकुलो बनाउने ? भन्नेबारे आज निर्णयहुने भएको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउनलाई कसरी अघि बढाउने...
सभापति देउवाले प्रधानमन्त्रीलाई दिए धन्यवाद
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुरलेशुक्रबार बालुवाटारमा भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिएर गल्ती सच्चाएको भन्दैधन्यवाद दिएका हुन् । दुवैअध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि...
अध्यादेश फिर्तापछि बालुवाटारमा ओली, प्रचण्ड र देउवाबिच छलफल
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् । आफ्नो सरकारी निवास बालुवाटारमा काँग्रेसका सभापति देउवासँग ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी...
निरन्तर सतर्कताका लागि काँग्रेसको अपिल
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
नेपाली काँग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत अध्यादेशको विविध रुपमा स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा, विद्यार्थी, पार्टीका नेताकार्यकर्ता, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई ज्ञापन गर्नुभएको...
सरकारले ल्याएका २ वटा अध्यादेश राष्ट्रपतिद्वारा खारेज
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेशराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार औपचारिक रुपमा खारेज गरेकी छन् । सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । तर, पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि शुक्रबार...
अन्ततः सरकारले फिर्ता लियो दुबै अध्यादेश
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । चौतर्फी विरोधपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति...
मन्त्रिपरिषद् वैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषदबैठक बस्नेभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । गत सोमबारको मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेशको चौतर्फी विरोध भइरहेको र फिर्ता लिन दबाब...
चरित्र हत्या नगर्न सांसद बस्नेतको आग्रह
रासस
बैशाख १२, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूविरुद्ध गलत प्रचार गराएको आरोप लगाउनुभएको छ । बस्नेतले समाजवादी पार्टीका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको...
पाँचौँ भूकम्प स्मृति दिवसमा प्रधानमन्त्रीको यस्तो सन्देश
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनर्स्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा आज जारीसन्देशमा भूकम्प स्मृति दिवसका...
प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार साँझ शितल निवासमा भएको भेटमा समसमायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताए । यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा ओलीले अध्यादेश फिर्ता लिने...
प्रधानमन्त्री केपी ओली र कतारका प्रधान्त्रीबीच टेलीफोन वार्ता
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । टेलीफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले कतारका रहेका नेपालीहरूकाे सुरक्षाका बारेमा चासो राखेका छन् । प्रधानमन्त्री कार्यालयले दिएकाे जानकारी अनुसार कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता...
रगत अभाव हुन नदिन राप्रपाको रक्तदान
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ का कारण लगाइएको लकडाउनले रगतको अभाव भइरहँदा राप्रपाको गैरसरकारी संस्था समन्वय विभागले रक्तदान गरेर सहयोग पुर्याएको छ । काठमाडौंको बत्तीसपुतलीमा आयोजित कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले कोरोना भाइरसको संक्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत...
अध्यादेश फिर्ता लिन कांग्रेसकाे पुन: आग्रह
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई पुनः अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । कांग्रेस सभापति देउवाले लोकतन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो अग्रह गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा वर्तमान नेकपाको सरकारले देश...
राप्रपा अध्यक्षत्रयको बैठक सम्पन्न
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । बहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षहरुको बैठक बसेको छ । लकडाउनको आचारसंहिता पालना गर्दै अध्यक्ष कमल थापाको बूनिलकण्ठस्थित पासिकोटमा रहेको निवासमा बैठक बसेको हो । कोरोना भाइरसको महामारी, वर्तमान राजनीतिक अवस्था र पार्टीको गतिविधि वारे बैठकमा विचार विमर्श...
पार्टी एकीकरणबारे संघीय संसद सचिवालयलाई जानकारी
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । नव गठित जनता समाजवादी पार्टीका संसदीय दलका नेताहरुले संघीय संसद सचिवालयलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणबारे जानकारी गराएका छन् । बिहीबार सो पार्टीका संसदीय दलका नेताहरुले संसद सचिवालयलाई दुई दल एकीकरण भई जनता...
केही स्थानीय तह आफ्ना नागरिकको उद्धार गर्दै त केही तथ्यांक संकलन गर्दै
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडाैं ।लकडाउनका कारण काठमाडौंमा कष्टकर जीवन निर्वाह गर्न बाध्य आफ्ना नागरिकको उद्धारमा स्थानीय तह जुटेका छन् । संघीय सरकारले जो जहाँ छ, त्यही रहनु भने पनि स्थानीय गहले आफ्ना नागरिकलाई उद्धार गरी गाउँ फर्काउन थालेका छन् । जसका कारण सहरबाट...
संविधानको धारा ११४ (२) खको प्रावधानअनुरुप अध्यादेश फिर्ता हुने
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडाैं ।सोमबार ल्याइएका अध्यादेश प्रधानमन्त्रीले एक हप्ता नबित्दै फिर्ता लिने भएका छन् । उनकै दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताको दबाब र अन्य पार्टी तथा नेता कार्यकर्ताको चौतर्फी विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट निर्णय...
नेकपा अध्यक्षद्वयबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडाैं । प्रधानमन्त्री निवासमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमलदाहालबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच भएको भेटमा पछल्लोसमसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । दुई अध्यक्षबीच एक घन्टाभन्दा बढी समय छलफल भएको...
ओलीजी धेरै सपना देख्नुहुन्छ, तर...
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । नव गठित जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपीले देखेको सपना पूरा नभएको बताएका छन् । समाजवादी र राजपा पार्टी एकतापछि नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि यादवले यस्तो प्रतिक्रिया दिएका...
जनता समाजवादी पार्टीले दियो दल दर्ताको निवेदन
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा जनता समाजवादी पार्टी को निवेदन दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर...
«
1
...
166
...
332
333
334
335
336
337
338
339
340
...
359
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय