मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
पार्टी एकतापछि बोले राजेन्द्र महतो
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले एकताको बाँकी प्रक्रिया लकडाउन सकिएपछि पूरा गर्ने बताएका छन् । बिहीबार दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी प्रक्रिया लकडाउनपछि पछि...
राजपा र समाजवादीमा एकतासँगै फुटको तरङ्ग
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
मधेस केन्द्रित दुई राजनीतिक दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टी एकीकृत दल दर्ता गर्न बिहीबार निर्वाचन आयोग जाँदै छन् । एकताको लागि सहमतिपत्रमा हस्ताक्षर गरेको भोलिपल्ट उनीहरू एकीकृत दल दर्ताकालागिआयोग जान लागेका हुन् । समाजवादी पार्टीका केही...
आज १४औँ लोकतन्त्र दिवस
रासस
बैशाख ११, २०७७
काठमाडौं । आज १४ औँ लोकतन्त्र दिवस । कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । २०६३ वैशाख ११ गते आजैका दिन १९ दिने जनआन्दोलनको बलमा तत्कालीन राज ज्ञानेन्द्र शाहले सत्ता जनतालाई सुम्पिएका थिए...
यस्तो छ २४ डिएसपी बढुवाको सूची
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । नेपाल प्रहरीका २४ डिएसपी,एसपी बढुवाको लागि सिफारिस भएका छन् । गत बुधबारकाेबैठकले २४ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो । उक्त सिफारिस अनुसार पहिलो नम्बरमा तुलबहादुर कार्की रहेका छन् भने दोस्रोमा होबिन्द्र बोगटी रहेका छन् ।
समाजवादी पार्टी फुटाउने ७ जना सांसदको निर्णय
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसँग एकता गरेको केही बेरमै उपेन्द्र यादव र डा. बाबुरम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल फुटेको छ ।समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका...
समाजवादी र राजपाबीच पार्टी एकता
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं ।राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ। जनता समाजवादी पार्टी, नेपालकाेझण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ...
मधेसवादी दल : कोही जुट्ने र कोही फुट्ने कसरतमा
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । समाजवादी पार्टीले सम्भावित विभाजनलाई रोक्न राजपा नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ । समाजवादी पार्टीबाट सांसदहरूको एउटा समूहले भोलि अर्को पार्टी बनाउने चर्चा चलिरहेको बेला उपेन्द्र यादव र राजपा नेताबीच एकता प्रकृया सम्बन्धमा छलफल भएको छ । त्यसका...
स्थायी कमिटी बैठकको माग गर्दै नेकपामा हस्ताक्षर अभियान
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले स्थायी कमिटीको बैठक माग गरेका छन् । बुधबार साँझ नेकपा स्थायी कमिटीका २० जना सदस्यहरूले हस्ताक्षर गरेर पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाउदै स्थायी कमिटीको माग गरेका हुन् । बैठक...
कांग्रेसले बोलायाे केन्द्रीय कार्यसमिति बैठक
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएकाे छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठवैशाख १७ मा बस्न लागेको हो । केन्द्रीय कार्यसमितिको बैठक सरकारले ल्याएका पछिल्ला दुई अध्यादेश छलफलका लागि बोलाइएको कांग्रेसले जानकारी दिएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका...
मन नमिले सँगै रहन कुनै पनि कानूनले रोक्दैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेपार्टी स्थापना दिवसका अवसरमा बुधबार बालुवाटारमा सांसदहरूसँगको छलफलमा पार्टी एक भएर बस्ने वाफुट्ने कुनै कानूनले नरोक्ने बताएका छन् । एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले भनेका थिए-हामी कुन कानूनअनुसार मिलेको हो ? मन मिलेर पो एक...
अध्यादेश फिर्ता नलिए आन्दोलन गर्ने विपक्षी दलहरुको चेतावनी
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडाैं ।प्रतिपक्षी दलहरुले सरकारलाई जारी गरेका पछिल्ला अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले सोमबार राजनीतिक दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी कार्यान्वयनमा ल्याएपछि विपक्षी दलहरुको साझा धारणा बनाउन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको संयुक्त...
प्रधानमन्त्री केपी ओली र साइप्रसका राष्ट्रपतिबीच टेलीफोन वार्ता
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको छ । टेलीफोन बार्ताका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग साइप्रसमा रहेका नेपाली विद्यार्थी र अन्य पेशामा रहेका नागरिकको सुरक्षाका बारेमा चासो राखेका छन् । प्रधानमन्त्री कार्यालयले बुधबार दिउँसो प्रधानमन्त्री...
पार्टी सुदृढका लागि सकारात्मक पहल चाल्न अध्यक्ष दाहालको अपिल
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई अझ सुदृढ गर्न आआफ्नो ठाउँबाट सकारात्मक पहल गर्न अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै दाहालले नेकपाका सम्पूर्ण नेताकार्यकर्तालाई...
ओली–प्रचण्ड र सांसदहरुबीच छलफल, भारतीय सीमा तत्काल नखुल्ने
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल सुरु गरेका छन् । आज पार्टी स्थापना दिवसका अवसरमा दुई अध्यक्षले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग...
नेकपालाई कमजोर पार्ने प्रयत्नमा छन्ः प्रचण्ड
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरी जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीले ७१औँ वसन्तमा प्रवेश गरेको अवसरमा आज...
नेकपालाई आन्तरिक एकता सुदृढ तुल्याइने
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याउने बताएका छन् । यस दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम...
गाउँपालिका अध्यक्षले नै लगाए प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडाैं ।ओखलढुंगाको मोलुङ गाउँपालिकाका प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । मोलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ र गाउँपालिका अध्यक्ष मणिराज राई बीचविवाद भएपछि गाउँपालिका अध्यक्ष राईलेमंगलबार प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको कार्यकक्षमा ताला लगाइदिएका हुन् । मंगलबार बिहान कार्यलयमा...
अध्यादेशविरुद्धको रिट सर्वोच्च प्रशासनद्वारा दर्ता अस्वीकार
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सोमबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले हठात रुपमा राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पारित गरेको थियो । राजनीतिक तवरमा विरोध भइरहेको बेला...
अध्यादेश फिर्ता लिन कांग्रेसको माग
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडाैं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग पछिल्ला निर्णय फिर्ता लिन मागगरेको छ । मंगलबार सभापति शेरबहादुर देउवा निवासमा बसेको नेपाली कांग्रसकोपदाधिकारी बैठकले सरकारसँग पछिल्ला निर्णय फिर्ता लिन माग गरेको हो । कांग्रेस बैठकले सरकारले संविधानको ठाडो उल्लंघन गरी लोकतन्त्रको...
शक्ति पृथकीकरणको मान्यतामाथि नाङ्गो आक्रमण भयो : साझा
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । साेमबार जारी भएका दुई अध्यादेशलेशक्ति पृथकीकरणको मान्यतामाथि नाङ्गो आक्रमण गरेकोभन्दै साझा पार्टीले उक्तअध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमाबार ल्याएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले प्रधानमन्त्रीको अधिनायकवादको डरलाग्दो आकांक्षा प्रकट भएको...
«
1
...
167
...
333
334
335
336
337
338
339
340
341
...
360
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय