मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दमकमा एकसाता निषेधाज्ञा, बाहिर निस्किन रोक
नेपाल फ्ल्यास
साउन १०, २०७८
झापा । कोरोना संक्रमण दर बढेको भन्दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ । नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा...
यातायात व्यवसायीले प्रधानमन्त्रीलाई बुझाए चाबी
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । त्यसअघि यातायात व्यवसायीहरूले माइतीघरमाप्रदर्शन गरेका थिए । उनीहरुले विभिन्न ७ बुँदेमाग...
उपत्यकामा जारी निषेधाज्ञा आज सकिँदै, सिडिओहरु छलफलमा
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौंउपत्यकामा जारीनिषेधाज्ञाका विषयमा छलफल गर्नका लागि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठक आज बस्दैछ । काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि आइतबार मध्यरातिबाट सकिँदैछ । कोरोना नियन्त्रणका लागि गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै साउन १० गतेसम्म पुर्याइएको...
निर्मला पन्त प्रकरण तीन वर्ष पुग्यो, वर्तमान सरकारले न्याय दिनुपर्छ : शर्मा
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं ।निर्मला पन्तको बलात्कार तथा हत्या भएको आज (साउन १० गते) तीन वर्ष पूरा भइसकेको छ, घटनामा संलग्न दोषी अझै पत्ता लाग्न सकेको छैन । यसै सन्दर्भमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यअघि प्रतिपक्ष रहेको आफ्नो पार्टीको नेतृत्वमा भर्खरै गठित...
बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप
नेपाल फ्ल्यास
साउन १०, २०७८
महोत्तरी ।प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेचिन लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए ।...
छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाइते
नेपाल फ्ल्यास
साउन १०, २०७८
नवलपुर । नवलपरासी (बर्दघाटसुस्तापूर्व) मा भएको छुट्टछुट्टै दुर्घटनामा परी छ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु१५ र कावासोती१ मा शनिबार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी ६ जना घाइते भएका प्रहरीले जनाएको छ । शनिबार राति मध्यविन्दु१५ मा पर्ने अरुणखोला...
पारिवारिक झगडामा पाँच महिने बालिकाको हत्या
नेपाल फ्ल्यास
साउन १०, २०७८
नवलपुर । नवलपरासी (बर्दघाटसुस्तापूर्व) मा मादक पदार्थ सेवन गरेर झगडा हुँदा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली६ मिर्तुङमा मादक पदार्थ सेवन गरेर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी
नेपाल फ्ल्यास
साउन १०, २०७८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् । साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोवास...
पहिराले थुनिएको गुर्जाखोला ताल भरिएर बग्न थालेपछि सतर्कता
नेपाल फ्ल्यास
साउन १०, २०७८
म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ओभरफ्लो भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।...
फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीयवासी असन्तुष्ट
नेपाल फ्ल्यास
साउन १०, २०७८
मान्म । फुकोट कर्णाली जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीले मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन् । जिल्लाको दरभन्दा प्रभावित क्षेत्रका जग्गा धनीहरुले मुआब्जा कम भएको भन्दै असन्तुष्टि जनाएका हुन् । जिल्ला दररेट निर्धारण समितिले हचुवाका भरमा निर्णय गरेको रास्कोट८ का अनन्त...
आज पनि मौसमको ठूलै प्रभाव : कहाँ छ बढी जोखिम ?
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) पनि देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम हल्का परिवर्तन भइ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
बुद्ध ज्ञानमाला भजन नेपाल भाषा र नेवार बस्तीमा मात्रै सीमित गर्नुहुन्न : प्रमुख शाक्य
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुद्ध ज्ञानमाला भजनलाई नेपाल भाषामा मात्र सीमित नराखी स्थानीय मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषामा समेत अनुवाद गरेर त्यसको महत्वलाई अझ फराकिलो बनाउनु पर्नेमा जोड दिएका छन्। काठमाडौंको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःलाई आर्थिक सहयोग हस्तान्तरण...
जङ्गली च्याउ खाँदा बाबु-छोराको मृत्यु
नेपाल फ्ल्यास
साउन ०९, २०७८
इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबुछोराको मृत्यु भएको छ। फाकफोकथुम१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट...
भक्तपुर नगरपालिकाले बालविवाह रोक्न समुदाय परिचालन गर्ने
नेपाल फ्ल्यास
साउन ०९, २०७८
भक्तपुर नगरपालिकाले बालविवाह अन्त्य गर्न समुदाय नै परिचालन गर्ने भएको छ। नगरपालिकाले आज आयोजना गरेको बालविवाह अन्त्यका लागि समुदाय परिचालन विषयक अन्तर्क्रियामा सहभागीहरूले अहिले पनि बालविवाह नघटेकाले समुदाय नै परिचालन भएर जानुपर्ने बताएका हुन्। कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर...
आज ३ हजार ११४ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०९, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ११४ कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ। गत २४ घण्टामा २ हजार १९७ संक्रमित निको भएका छन्। यो सँगै देशभर...
रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात
नेपाल फ्ल्यास
साउन ०९, २०७८
नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका१ र २ एवं उत्तरगया गाउँपालिका१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली१ जलविद्युत् आयोजनामार्फत उक्त...
नेपालगञ्जमा लागूऔषध कारोबारस्थलमै प्रहरीको छापा
नेपाल फ्ल्यास
साउन ०९, २०७८
भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका-१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा कोठा लिएर अवैध लागूऔषधको ठूलो कारोबार...
कर्णाली नदीमा दाजु-बहिनी बेपत्ता
नेपाल फ्ल्यास
साउन ०९, २०७८
बर्दिया । कर्णाली नदीमा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन् । बर्दियाको गेरुवा गाउँपालिका-६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक नुहाउन गएको बेला कर्णाली नदीमा बेपत्ता भएका हुन् । स्थानीय सैजना घाटमा नुहाउने क्रममा...
डडेल्धुराकाे भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७८
डडेल्धुरा । पहिरोका कारण सुदूरपश्चिमका सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त पन्त राजमार्ग अवरुद्ध भएको छ । आलीताल गाउँपालिका-१ को कटानमा शनिबार बिहान करिब ९ बजेतिर सडकमाथिबाट खसेको ठूलो पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...
सुदूरपश्चिमका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७८
डोटी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको...
«
1
...
52
...
104
105
106
107
108
109
110
111
112
...
422
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय