मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भारतीय नोटसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
साउन ०९, २०७८
मोरङ । मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित दुईजना भारतीय नागरिकपक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र...
आजदेखि सञ्चालन भयो लामो दूरीका सार्वजनिक यातायात
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । कोरोना भाइरस दोस्रो लहरको जोखिम रोकथाम तथा नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञा पछि थन्किएका लामो दूरीका सार्वजनिक यातायातआजदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड पुर्याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र...
सुजिता मृत्यु प्रकरण : हाडनाता सम्बन्धले निम्त्यायो आत्महत्या
नेपाल फ्ल्यास
साउन ०८, २०७८
चितवनको राप्ती नगरपालिका-३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले शुक्रबार काठमाडौंबाट सचिन भन्ने सुकदेव भण्डारीलाई पक्राउ गरेको छ । पक्राउ परेका झापा जिल्ला झापा गाउँपालिका ६, शरणामतीका २३ वर्षीय भण्डारी नातामा सुजिताका दाइ पर्ने प्रहरीको भनाइ छ । प्रहरीले आत्महत्या...
भरतपुर हत्या प्रकरण : साथीले हाने गोली, खाताबाट निकालेका थिए ९ लाख
नेपाल फ्ल्यास
साउन ०८, २०७८
भरतपुर ।चितवनको भरतपुर महानगरपालिका१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हवल्दार भरत गुरुङलाई उनकै साथीले गोली हानेर हत्या गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका अर्का सैनिक जवान गंगाधर ढकाललाई चितवन प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ...
डीआईजी श्रेष्ठलाई सेवामै राख्न आदेश
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले एक महिनाअघि अनिवार्य अवकाश लिएका सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी) प्रवीण श्रेष्ठलाई सेवामै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज डीआईजी श्रेष्ठलाई सेवामै राख्न उक्त आदेश जारी...
हवल्दार गुरुङको हत्यारा पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७८
भरतपुर महानगरपालिका१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ । पक्राउ पर्नेमा भरतपुर२१ का २६ वर्षीय गंगाधर ढकाल छन् । धादिङ निलकण्ठ नगरपालिका१३ का ३६ वर्षीय गुरुङ र ढकाल दि...
फ्ल्यास सञ्चारको प्रबन्ध निर्देशकमा थापा र प्रमुख कार्यकारीमा तामाङ
नेपाल फ्ल्यास
साउन ०८, २०७८
फ्ल्यास सञ्चार प्रालिको प्रबन्ध निर्देशकको जिम्मेवारीमा पत्रकार एवं मिडिया व्यवस्थापक सीता थापा आएकी छन् । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतमा मुना तामाङ नियुक्त भएकी छन् । धनकुटामा जन्मेर हाल काठमाडौं बस्दै आएकी थापा १२ वर्षदेखि मिडिया क्षेत्रमा आबद्ध छिन् । रेडियोबाट...
राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश
नेपाल फ्ल्यास
साउन ०८, २०७८
राष्ट्रियसभामा राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् ।राष्ट्रियसभाको अर्काे बैठक यही साउन १२ गते अपराह्न १बजे बस्नेछ ।
राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित
नेपाल फ्ल्यास
साउन ०८, २०७८
राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तरराष्ट्रिय सीमालाई व्यवस्थित गर्न,...
२ हजार ९७७ जनामा संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०८, २०७८
नेपालमा शुक्रबार थप २ हजार ९७७ संक्रमित थपिएका छन् । देशभर गरिएको १३ हजार ६९८ पिसिआर परीक्षणका क्रममा १ हजार ९८२ जना र ३ हजार ६१० एन्टीजेन परीक्षणका क्रममा ९९५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो...
अमेरिका पठाइदिन्छु भनेर पौने करोड ठगी गर्ने तीन पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७८
कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले वर्किङ भिषामा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय...
डेढ केजीभन्दा बढी सुन र नगदसहित ४ जना पक्राउ !
नेपाल फ्ल्यास
साउन ०८, २०७८
नेपाल प्रहरीकाे टोलीलेगोकर्णेश्वर नगरपालिका-५ जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३३ वर्षीय सरोज लामा लगायत ४ जनालाईपहेँलो वस्तु लगायतका सामानसहित बिहीबार राति प्रक्राउ गरेको छ । उनीहरूको डेरा कोठाबाटमहानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले१ केजी गोल्ड लेखेको...
नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारको बजेट
नेपाल फ्ल्यास
साउन ०८, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको बिहीबार निरीक्षणपछि उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए । कोभिड नियन्त्रण...
जुवातास मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७८
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका५ निवासी ३८ वर्षीय धनबहादुर गुरुङ, वडा नं...
नेपाल प्रहरीका ९८ जना सईबाट इन्सपेक्टरमा बढुवा
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । नेपाल प्रहरीका ९८ जना प्रहरी नायव निरीक्षक (सई) निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका छन् ।बिहीबार (हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सई इन्स्पेक्टरमा बढुवा भएका हुन् । इन्स्पेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको...
किरिया खर्चसहित मजदुरको शव तीन दिनपछि आफन्तको जिम्मा
नेपाल फ्ल्यास
साउन ०८, २०७८
बलेवा । यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो । परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया...
गण्डकी प्रदेश सरकारद्वारा प्रहरीलाई सवारी साधन हस्तान्तरण
नेपाल फ्ल्यास
साउन ०८, २०७८
कास्की । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुका लागि सवारी साधन हस्तान्तरण गरेको छ । सरकारले प्रहरीका लागि अत्यावश्यक चार थान टाटा पिकअप भ्यान र एक थान बस बिहीबार प्रदान गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले...
भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युट भूकम्पको धक्का
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । शुक्रबार (आज) बिहानै काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । बिहान करीब ७ बजेर ५मिनेट जाँदा ३.५ म्याग्निच्युट भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर आज...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका धेरै स्थानमा मौसम परिवर्तन भइ केही स्थानमा आकाश सफा देखिएको छ भने कुनै स्थानमा बदली भइ...
चितवन निकुञ्जमा भाले गैँडा मृत फेला
नेपाल फ्ल्यास
साउन ०८, २०७८
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर...
«
1
...
53
...
105
106
107
108
109
110
111
112
113
...
423
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय