मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज ३ हजार १०८ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेपालमा आज ३ हजार १०८ जना कोरोना संक्रमित थपिएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । सोही अवधिमा १ हजार ५९५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ। आज २५ जनाको मृत्यु भएको...
कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति, मिति आज टुंगो लाग्दै
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडाैं ।कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित अनुमति दिएको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासिनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।...
विदेशबाट आएका दुई युवा मित्रपार्कमा लुटिए
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौंको मित्रपार्कमा दुई युवा लुटिएका छन् । विदेशबाट सुन लिएर आएका दुई जना लुटिएका हुन् । सोमबार राति ९ बजेतिर तीन जनाको समूहले झापाका मातृका चौलागाईं र नवलपरासी घर भएका विजय पुलामी मगरलाई लुटपाट गरेको प्रहरीले जनाएको छ । एयरपोर्टबाट...
चन्द्रनहर भत्किँदा सप्तरी झण्डै पाँच सयभन्दा बढी घर डुबानमा
नेपाल फ्ल्यास
साउन ०५, २०७८
सप्तरी ।लगातारको वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका४ मा रहेको चन्द्रनहर भत्किँदा झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । अमहा, टेङ्ग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको मेयर उत्तम गौतमले जानकारी दिए। उनका अनुसार दुई ठाउँमा गरी झण्डै...
उच्चअदालतद्वारा ६४ प्रतिशत मुद्दा फर्छ्योट
नेपाल फ्ल्यास
साउन ०५, २०७८
उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०७७/७८ मा ६४ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । गत वर्ष दर्ता हुन आएका ७३३ थान मुद्दामध्ये ४६८ अर्थात ६४ प्रतिशत मुद्दा फर्छ्योट गरेको उच्च अदालतले जनाएको छ । अदालतका अनुसार आव २०७५/७६ मा...
प्रहरीद्वारा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट
नेपाल फ्ल्यास
साउन ०५, २०७८
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात...
मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीनजना घाइते
नेपाल फ्ल्यास
साउन ०५, २०७८
दमक । मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...
विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु, दुई गम्भीर, पसल सञ्चालक पक्राउ
नेपाल फ्ल्यास
साउन ०५, २०७८
गलकोट । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा...
झापाको बुद्धशान्ति गाउँपालिका एक हप्ताको लागि सिल
नेपाल फ्ल्यास
साउन ०५, २०७८
झापा । कोरोना संक्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो ।...
मोटरसाइकलमाथि पुरुषको शंकास्पद शव भेटियो
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । मोटरसाइकलमाथि पुरुषको शंकास्पद शव भेटिएको छ । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक पुरुषको को शव भेटिएको प्रहरीले जनाएको छ । सोमबार राति विराटनगर महानगरपालिका ५ बिजुली अफिस चोकस्थीत को ४ प २३१६ नम्बरको मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको...
सार्वजनिक यातायात खुले पनि सडकको समस्या
नेपाल फ्ल्यास
साउन ०५, २०७८
गलेश्वर । कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुन सकेका छैनन् । पहिराले बेनीजोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् ।...
चेक बाउन्स मुद्दामा फरार दुई पक्राउ
नेपाल फ्ल्यास
साउन ०४, २०७८
नेपाल प्रहरीले ३० लाख जरिवाना भएपछि फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १५/१५ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौंटोखाका ४८ वर्षीय मिलन डङ्गोल र ६३ वर्षीय देवनारायण...
सरकारले माग्यो थप खोप
नेपाल फ्ल्यास
साउन ०४, २०७८
सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्रराष्ट्रहरुलाई धन्यवाद दिएकाे छ । साथै अनुदानरखरिदमार्फत् थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आव्हान गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने...
रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान
नेपाल फ्ल्यास
साउन ०४, २०७८
कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनि अक्सिजन प्लान्ट जडान गरेको हो । विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड१९ को महामारीबाट बचाउन...
फेसबुकमा चिनजान भएकाले ४० लाख झ्वाम !
नेपाल फ्ल्यास
साउन ०४, २०७८
जापान पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । नक्कली फेसबुक आइडि बनाएर फ्रेण्ड रिक्वेस्टपठाई आफू जापानको ईमिगेरेसनमा काम गर्ने जापानको नागरिक हो भनीपिडितहरुसँग चिनजान गरी जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ...
आज २ हजार ४४५ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०४, २०७८
बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआरपरीक्षणमा १,६४२ जना...
१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर
नेपाल फ्ल्यास
साउन ०४, २०७८
बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङकुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो । आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढीपहिराका कारण क्षति पुगेको करिडोर मर्मत...
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
साउन ०४, २०७८
झापाको गौरादह नगरपालिका१ मा पाँच दिनअघि श्रीमतीको हत्या गरी फरार अभियुक्त सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बिहान मोरङको रङगेली नगरपालिका९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले गत असार ३१ गते राति...
मृत भेटिएकी सुजिता भण्डारीको शव परिवारले बुझ्यो
नेपाल फ्ल्यास
साउन ०४, २०७८
चितवन । सामुदायिक वनमा मृत भेटिएकी चितवनको राप्ती नगरपालिका३ की सुजिता भण्डारीको शव परिवारले बुझेका छन् । सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म परिवार र स्थानीयले शव नबुझ्ने अडान लिएका थिए । तर शव परीक्षणको सबै प्रक्रिया भइसकेकोले उनीहरुले...
तस्कर छुट्न थालेपछि संरक्षणमा चुनौती
नेपाल फ्ल्यास
साउन ०४, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेका छुट्न थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको जनाएको छ । निकुञ्जका कर्मचारी र सुरक्षा निकायको अथक प्रयासबाट पक्राउ परेकाहरू अदालतबाट सामान्य धरौटीमा छुट्न थालेपछि संरक्षणमा चुनौती थपिएको समितिले...
«
1
...
54
...
108
109
110
111
112
113
114
115
116
...
424
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय