मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सेनाका सिपाहीले गरे आफैँलाई गोली हानी आत्महत्या
नेपाल फ्ल्यास
असार ३०, २०७८
जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक) मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप...
बाढीले मालेपाटन र शुक्लागण्डकी जोड्ने झोलुङ्गे जोखिममा
नेपाल फ्ल्यास
असार ३०, २०७८
गण्डकी । लगातारको वर्षाका कारण फुस्रेखोलालगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका३२ स्थित मालेपाटन र शुक्लागण्डकी नगरपालिका१ सेराबेसी जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । पुलको छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत गर्न समस्या भएको रुद्रबहादुर केसीले बताए...
द्वन्द्वमा बेपत्ता भएका २५ सय १३ मध्ये ३१ जना भेटिए
नेपाल फ्ल्यास
असार ३०, २०७८
नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । बेपत्ता व्यक्तिको...
सशस्त्र द्वन्द्वको बेला बेपत्ता ३१ जना व्यक्ति सकुशल परिवारको सम्पर्कमा
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ जना व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो...
दाङमा नियम विपरीत सञ्चालित सवारीसाधन नियन्त्रण
नेपाल फ्ल्यास
असार ३०, २०७८
देउखुरी । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट खानी तथा नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएका सवारी साधन मालसहित नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानमा नदीजन्य पदार्थ उत्खनन र ढुवानीमा प्रयोग गरिएका डोजर, ट्रयाक्टर र टिप्पर गरी ७६ सवारी साधन प्रहरीले...
मौसम : आजपनि केही स्थानमा भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान माशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम सामान्य परिवर्तन भइ देशका केही पहाडी जिललामा वर्षा र हिमपातको सम्भावना रहेको छ ।...
स्वास्थ्यचौकीको भवनभित्र छाता ओढ्नुपर्ने बाध्यता
रासस
असार ३०, २०७८
म्याग्दीको बेनी नगरपालिका३ भकिम्लीस्थित स्वास्थ्यचौकीमा छाता ओढ्नुपर्ने बाध्यता छ। स्वास्थ्यचौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन् । स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता...
उच्च अदालतका कर्मचारी विमला मारिएको पुष्टि
नेपाल फ्ल्यास
असार २९, २०७८
उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुली मारिएकाेपुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो । सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला परेकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा...
महान्यायाधिवक्ता बडालद्वारा राजीनामा
नेपाल फ्ल्यास
असार २९, २०७८
महान्याधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका हुन् । नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी सो राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आज २ हजार ३९८ संक्रमित थपिए
नेपाल फ्ल्यास
असार २९, २०७८
आज पनि कोरोनाभाइरस संक्रमितको संख्यामा कमीआएको छैन। निको हुनेको संख्या भने बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ११ हजार १२ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ३९८ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार...
जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ । यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली...
नेपाल प्रहरी जवान पदका लागि लिखित परीक्षा दिएका ७,३२४ जना उत्तीर्ण
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाल प्रहरीको जवान पदका लागि लिखित परीक्षा दिएकारमध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन् । २०७७ असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित...
मकवानपुरमा दुई पुरुषको शव फेला
रासस
असार २९, २०७८
हेटौंडा । मकवानपुरका फरक दुई स्थानमा आज बिहान दुई पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान करिब ५:३० बजेको समयमा बकैया गाउँपालिका३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङ बबई गाउँपालिका स्थायी...
चेपाङहरु पहिरोका कारण समस्यामा
नेपाल फ्ल्यास
असार २९, २०७८
चितवन । लगातारको वर्षाले चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ र १३ का चेपाङहरुको बारीमा पहिरो खस्यो । पहिरोले घरसमेत बगाउँदा मानवीय क्षतिसमेत व्यहोर्नुपर्यो । कतै खानेपानीको पाइप नै बगाएको छ । मकै पाक्ने बेलामा पहिरोले पुरेपछि परिवार कसरी पाल्ने...
पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
नेपाल फ्ल्यास
असार २९, २०७८
मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढमुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो...
महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत
नेपाल फ्ल्यास
असार २९, २०७८
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । महिनावारी भएका बेला छाउ बार्ने...
नेपाल र अमेरिकाबीच लामो सहकार्य छ : अमेरिकी विदेशमन्त्री ब्लिकेन
नेपाल फ्ल्यास
असार २९, २०७८
वाशिङ्टन । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताएका छन् । अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोना भाइरस विरुद्धको खोप नेपाल पुगेपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । विदेशमन्त्री ब्लिकेनले आधिकारिक सामाजिक सञ्जालमा लेखेका छन्, आज...
पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई संघ सरकारको राहत
नेपाल फ्ल्यास
असार २९, २०७८
दमौली । पहिरोबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका३ तामुङका पीडित परिवारलाई संघ सरकारको तर्फबाट राहत वितरण गरिएको छ । गत असार १७ गतेको पहिरामा पुरिएर मृत्यु भएका दुई परिवारलाई संघ सरकारको तर्फबाट सोमबारचार लाख रुपैयाँ राहत वितरण गरिएको हो ।...
वीरेन्द्रनगरमा पानी परीक्षण प्रयोगशाला स्थापना
नेपाल फ्ल्यास
असार २९, २०७८
कर्णाली । वीरेन्द्रन गरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो । यो कर्णाली प्रदेशकै पहिलो पानी परीक्षण प्रयोगशाला हो ।...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज सबहानैदेखि काठमाडौं उपत्यका लगायत केही अन्य जिल्लाहरुमा सामान्य परिवर्तन भएको छ । साथै, केही स्थानमा वर्षा भइरहेको छ भने...
«
1
...
56
...
112
113
114
115
116
117
118
119
120
...
426
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय