मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पर्यटकीयस्थलमा उद्यान निर्माण
नेपाल फ्ल्यास
असार ०९, २०७८
बागलुङ । यहाँका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण गरिएको छ । गलकोट नगरपालिका७ मल्म, राम्चेढुङ्गा र वडा नं ३ हटिया, सहस्रधारामा उद्यान बनेको हो । गण्डकी प्रदेश सरकारको शहरी वन प्रवर्धन तथा उद्यान निर्माण योजनाअन्तर्गत गत आर्थिक वर्षदेखि उद्यानको काम थालिएको...
निउरो टिप्न जाँदा बाघको शिकार
नेपाल फ्ल्यास
असार ०८, २०७८
चितवन ।जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्युहुनेमा रत्ननगर नगरपालिका ५ मगरटोलका ३२ वर्षीया गीता अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको...
कोरोनाविरुद्धका खोप नेपालमा पनि परीक्षण हुने
नेपाल फ्ल्यास
असार ०८, २०७८
नेपालमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न बाटो खुलेको छ । नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेका खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले मन्त्रिपरिषद्को...
ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०८, २०७८
दार्चुला । महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आउनुभएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी...
२० मन्त्रीलाई पदमुक्त गर्ने धारा ७७ (३) मा के छ ?
नेपाल फ्ल्यास
असार ०८, २०७८
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको छ । उक्त आदेशका लागि इजलासले संवैधानको धारा ७७ को उपधारा ३ लाई आधार मानेको छ । योसँगै ओली नेतृत्वको...
आज ४ हजार ५२२ संक्रमित थप
नेपाल फ्ल्यास
असार ०८, २०७८
आज एकैदिन४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको...
सतुवाको व्यावसायिक खेती सुरु
नेपाल फ्ल्यास
असार ०८, २०७८
पर्वत । बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती सुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न सुरु गरिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा...
२० मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
असार ०८, २०७८
केपी ओली नेतृत्वको सरकारमा पछिल्लो पटकसहभागी भएका २०जना मन्त्रीको पद गुमेको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै मन्त्रीपद गएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रतिनिधि सभा...
ओलीलाई अर्को झट्का : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
नेपाल फ्ल्यास
असार ०८, २०७८
सर्वोच्च अदालतले निवेदक एमाले अध्यक्ष केपी ओली पक्षको मागअनुसार कर्णाली प्रदेशको ४ सांसदको पुनर्वहालीसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले अन्य आदेश भने मंगलबार जारी गरेको छ।...
स्रोत नखुलेको ४० लाखसहित एक पक्राउ
नेपाल फ्ल्यास
असार ०८, २०७८
महोत्तरीको मटिहानीजनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए। साह जनकपुरमा...
प्रहरी महानिरीक्षकसहितको फेक आइडी बनाउने पक्राउ
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौैं ।नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगोलगायत दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्युरोको एसएसपी नविन्द अर्यालले भक्तपुरको चाँगुनारायण नगरपालिका६ बस्ने २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार...
रोकिएनन् बिहे भोज, गाउँभरि सङ्क्रमित
नेपाल फ्ल्यास
असार ०८, २०७८
बागलुङ । जिल्लाभर निशेधाज्ञा जारी भएको भए पनि लगनको महिना भएकाले विवाह, व्रतबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांस्कृतिक कार्यहरु रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांस्कृतिक कार्यहरूमा सहभागी हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको...
जिल्ला प्रशासनको सेवा आजदेखि सुरु
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सबै सेवा सञ्चालनमा ल्याएका छन् ।जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी यसअघि स्थगित भएका सेवा आजदेखि पुनः सञ्चालन भएका हुन् । कोरोना महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै...
५४ दिने लकडाउनपछि निजी सवारी सडकमा, मुख्य चोकमा जाम
नेपाल फ्ल्यास
असार ०८, २०७८
५४ दिनपछि निजी सवारी साधन सडकमा गुड्दा काठमाडौंउपत्यकाभित्रको सडकमा भिडभाड देखिएको छ । बिहान कार्यालय समयमा विभिन्न चोकहरूमा ट्राफिक जामसमेत छ । चक्रपथ, कलंकी, कोटेश्वर, बानेश्वर, सातदोबाटो, कालीमाटी, जमल लगायतका क्षेत्रमा बिहान १० बजे केही बेर जाम भएको ट्राफिक प्रहरीले...
सावधान निषेधाज्ञा मात्र खुकुलो हो, घटेको छैन संक्रमणको जोखिम
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा खुकुलो पारिए पनि पहिलाको भन्दा कोभिड१९ को संक्रामक भेरियन्ट देखिएको र जोखिम नघटेका विज्ञहरुले बताएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण पनि जोखिम कम भइनसकेको जानकारहरू बताउँछन् . जसकारण जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्न...
चर्को भाडा असुलेको गुनासोपछि मन्त्रालयको छानबिन समिति गठन
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तराष्ट्रिय उडानमा चर्को भाडाको असुलेको गुनासो बढेपछि पाँच सदस्य समितिको छानबिन समिति गठन गरेको छ । विभिन्न ट्राभल एजेन्सीहरूले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को भाडा असुल गरेको गुनासो परेपछि सम्बन्धित निकायमा कानुनी कारबाही गर्न...
मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन गरिने
नेपाल फ्ल्यास
असार ०८, २०७८
कास्की ।कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीको मूल आधार को दीर्घकालीन लक्ष्यसहित गाउँपालिकाले सोमबार गाउँसभामा...
स्थानीय (लोकल) जातका गाईको गहुँत सेवनले यस्ता खतरा रोगबाट बचिन्छ
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । स्थानीय (लोकल) जातका गाईको गहुँत(गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताएका छन् । श्री गोलोक गोवर्धन संरक्षण धाम, वैष्णव युवा परिषद् नेपाल, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानलगायत संस्थाले आइतबारदेखि भर्चुअल...
जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा
नेपाल फ्ल्यास
असार ०८, २०७८
जाजरकोट । दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको...
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
नेपाल फ्ल्यास
असार ०८, २०७८
बलेवा । बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका३ रात्माटामा ध १ च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको...
«
1
...
67
...
133
134
135
136
137
138
139
140
141
...
437
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय