मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज २,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोहो । मन्त्रालयका...
चाउचाउ राहत दिएको पनि फोटो खिच्न थालेपछि मेलम्चीवासी आक्रोशित
नेपाल फ्ल्यास
असार ०६, २०७८
मेलम्ची । राहत वितरण गर्न जानेले एक बोरा चामल, चाउचाउदिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाए । स्थानीयले...
वर्षाले भत्कायो कारागारको जीर्ण पर्खाल
नेपाल फ्ल्यास
असार ०६, २०७८
कालीकोट ।लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्ण रहेकोभवनसहितको चिरा परेको पर्खाल वर्षाले भत्काएको हो । कारागारको पर्खाल भत्ँकिदा कैदीबन्दी जाखिममा परेका छन् । जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिए...
दुर्लभ समूहका रगत कसरी खोज्ने ?
नेपाल फ्ल्यास
असार ०६, २०७८
आपत्कालमा आवश्यक पर्दा नेगेटिभ समूहको रगत पाउनै गाह्रो हुन्छ। त्यसमा पनि एबी नेगेटिभ समूहको रगत त निकै कम पाइन्छ। धुलाबारी झापाका लीला खनाललाई आइतबार एक बिरामीका लागि रगत उपलब्ध गराइदिन भन्दै टेलिफोन आयो। खनाल र ती बिरामीको रगत समूह 'बी'...
२ जना 'नक्कली पत्रकार र कर्मचारी' पक्राउ
नेपाल फ्ल्यास
असार ०६, २०७८
मोरङ ।आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका-६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूले हामी वनको कर्मचारी र...
मंगलबारबाट निजी सवारीमा जोर-बिजोर लागू, कपडादेखि मोबाइल पसलसम्म खोल्ने तयारी
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । वैशाख १६ गते एक साताका लागि लगाइएको निषेधाज्ञा पटक-पटक थप गर्दैथप गरिएको निषेधाज्ञाको अवधि यही असार ७ गते सकिँदैछ । काठमाडाैं उपत्यकामानिषेधाज्ञा खुकुलो बनाउँदैअवधि फेरि थप्ने तयारी गरिएको छ । कोभिड - १९ व्यवस्थापन समन्वय केन्द्र सिसिएमसिले स्मार्ट...
मेलम्ची बजार पुरेको लेदो हटाउन सकिएला ?
नेपाल फ्ल्यास
असार ०६, २०७८
यही असार १ गते साँझ सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका क्षेत्र तहसनहस बनायो । कैयौँ व्यक्ति आफन्त तथा घरबारविहीन भए । बाढीपछि बेपत्तामध्ये अहिलेसम्म ४ जना मात्र सकुशल सम्पर्कमा आएका छन् । भने...
मेलम्ची बाढी पीडितलाई बोधिसत्त्व बिहारको राहत
नेपाल फ्ल्यास
असार ०६, २०७८
सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पीडितलाई पुनः स्थापनाका लागि बोधिसत्त्व बिहारले राहत सामग्री वितरण गरेको छ। बोधिसत्त्व विहारको तर्फबाट हरि खनाल, सागरसिंह थापा र विवेक श्रेष्ठलगायतले सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । बुढानीलकण्ठमा बौद्ध गुम्बा निमार्ण गरिहरेका बोधिसत्त्व बिहारका...
दलित भन्दै कोठा भाडा नदिने बबरमहलकी घरबेटी पक्राउ
नेपाल फ्ल्यास
असार ०६, २०७८
थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन् । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । वृत्तका प्रमुख प्रहरी नायब...
करोड बढी लागतमा निर्माणाधीन नाचघर झरी थेग्न नसकेर भत्कियो
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । एक करोडभन्दा बढीको लागतमा दाङको घोरदौरामा निर्माणाधीन खुल्ला नाचघर बर्खा थेग्न नसकेर भत्किएको छ । सदरमुकाम घोराहीदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको घोरदौरा गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने निर्णयअनुसार दुई कोठे नाचघर र दर्शकदीर्घा बस्ने ठाउँ...
दोधारा चाँदनीका घरहरू डुबानमा
नेपाल फ्ल्यास
असार ०६, २०७८
कञ्चनपुर ।महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । राति २ः४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट...
थुनिएको मर्स्याङ्दी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टर्यो
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै...
महाकालीले निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा
नेपाल फ्ल्यास
असार ०६, २०७८
धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करिब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जिल्ला...
कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन
नेपाल फ्ल्यास
असार ०६, २०७८
पर्वत । जिल्लाको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालीगण्डकी नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड,...
आँधीखोलामा बगेका व्यक्ति मृतावस्थामा भेटिए
नेपाल फ्ल्यास
असार ०६, २०७८
स्याङ्जा । आँधीखोला तर्ने क्रममा खोलामा बगेका एक पुरुष मृतावस्थामा भेटिएका छन् । पुतलीबजार नगरपालिका४ राङ्कोषका ५१ वर्षीय टेकबहादुर थापा शनिबार मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । आँधीखोला तरेर पारी जाने क्रममा खोलाले थापालाई बगाएको भन्ने खबर प्राप्त गर्नासाथ घटनास्थलतर्फ...
परिकल्पना भएको दशकपछि ‘रामायण पार्क’ कार्यान्वयनमा
नेपाल फ्ल्यास
असार ०६, २०७८
म्याग्दी । म्याग्दीको पौराणिक स्थल पछैमा परिकल्पना भएको एक दशकपछि रामायण पार्क (उद्यान) निर्माण गर्ने योजना कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका५ पछैमा रामायण पार्क बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर कार्यान्वयनमा...
कुशल नेतृत्वका लागि ‘नमूना गाउँसभा’ कार्यक्रम
नेपाल फ्ल्यास
असार ०६, २०७८
ताप्लेजुङ । गाउँपालिका क्षेत्रभित्र कुशल नेतृत्व विकासका लागि सिरीजङ्घा गाउँपालिकाले नमूना गाउँसभा कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्र कुशल स्थानीय नेतृत्व विकास गर्दै संवैधानिक उपलब्धिको रक्षाका लागि क्रियाशील राजनीतिक दलमा आबद्ध यहाँका युवालाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइने भएको...
जगदम्बा स्टिल्समा विष्फोट हुँदा २ काे मृत्यु, ३ जना घाइते
नेपाल फ्ल्यास
असार ०५, २०७८
शनिबार राति पौने ८ बजे बाराको सिमरामा विस्फोट हुँदा २ जनाकाे ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसारजगदम्बा स्टिल्समा विष्फोट हुँदा अन्य ३ जना घाइते भएका छन् । प्रहरीका अनुसारराम नाथ र प्रदीप गौणकाे मृत्यु भएकाे छ ।...
महाकाली नदीको टापुमा फसेका ३ जनाको उद्दार
नेपाल फ्ल्यास
असार ०५, २०७८
पानीको बाहाब बढ्न गई महाकाली नदीको टापुमा फसेका भिमदत्त नगरपालिका-१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्दार गरिएको छ । शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैसी लिएर घर फर्कने...
मनसुनजन्य विपदमा परी १७ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०५, २०७८
मनसुनजन्य विपदामापरेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु...
«
1
...
68
...
136
137
138
139
140
141
142
143
144
...
438
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय