मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
खुकुलो पार्दै काभ्रेमा एक हप्ता थपियो निषेधाज्ञा : कस्ता पसल खुल्ने ?
नेपाल फ्ल्यास
असार ०८, २०७८
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यही असार १४ गते राति १२ बजेसम्मका लागि समय थप गरेको हो । कोरोना सङ्क्रमण उल्लेख्य रूपमा...
आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि सहज
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । कोरोनाको दोस्रो लहरपछि लगाइएको काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । केही खुकुलो व्यवस्थासहित एक हप्ताको लागि निषेधाज्ञा आजदेखि लागू भएको हो । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने...
चार वर्षपछि गाउँमा बिजुली बल्यो
नेपाल फ्ल्यास
असार ०८, २०७८
सिमकोट । हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन् । चार वर्षअघि सुरु भएको खापरखोला लघुजलविद्युत् आयोजना...
राससको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले जनाएको छ । धनकुटा, शहीदभूमि गाउँपालिका वडा...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभरको मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज पहिलेको तुलनामा परिवर्तन भइ केही तराईका जिल्लामा गर्मी तथा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा...
सङक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने
नेपाल फ्ल्यास
असार ०७, २०७८
सर्वोच्च अदालतले कोभिड १९ को सङक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ । सर्वाेच्चको आज बसेको पूर्ण बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गर्दै काम कारवाही र सेवामा थप्ने निर्णय गरेको हो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण...
१६ डिआइजीको सरुवा
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । प्राप्त विवरण अनुसार प्रदेश १ मा...
हिन्दु स्वयंसेवक संघद्वारा देशैभर सेवामुलक काम जारी
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौं । कोरोनाको महामारी र बाढीपहिरोको पीडामा परेका नागरिकका लागि हिन्दु स्वयंसेवक संघ नेपालले देशका विभिन्न जिल्लामा सेवामुलक काम जारी राखेको छ । संघ नेपालकास्कीले पोखरा महानगरपालिका१९ लामाचौरका २३ परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । त्यहाँका गरिव तथा विपन्न...
बाढीपहिरोबाट ३ हजार २५८ जना विस्थापित
नेपाल फ्ल्यास
असार ०७, २०७८
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परेका८०६ जनाको उद्दार गरिएको छ । तीमध्ये मनाङमा ६५६ जना, सिन्धुपाल्चोकमा १२३ जना, सल्यान र लमजुङमा ८/८ जना, दाङ र गोरखामा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् ।...
घर घरको मठमा राखियो तुलसीको दल
नेपाल फ्ल्यास
असार ०७, २०७८
वैदिक सनातन धर्मावलम्बीले आआफ्नो घरको मठमा तुलसीको बिरुवा उमार्न बीउँ रोपण सम्पन्न गरिएको छ । यसलाई तुलसीको दल राख्ने पनि भनिन्छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा दल राखेर तुलसीको बीउ रोप्ने गरिन्छ । यस दिनलाई निर्जला...
चोरिएका ११ मूर्तिसहित दुई पक्राउ
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौंको गोकर्णेश्वर नगरपालिका४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका६ का...
आज ३ हजार १३० जनाले जिते कोरोना
नेपाल फ्ल्यास
असार ०७, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १३० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ। नेपालमा आज २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७१३...
थुनिएको मस्र्याङ्दी नदी विस्तारै खुल्दैै
नेपाल फ्ल्यास
असार ०७, २०७८
बाढीपहिरोका कारण विभिन्न स्थानमा थुनिएको मर्स्याङ्दी नदी अहिले विस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदी पहिरो, ढुङ्गामाटो र काठदाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढीपहिरोका कारण नदी थुनिएको...
सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँः प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ०७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन्। विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक वैभवपूर्ण...
डा खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त
नेपाल फ्ल्यास
असार ०७, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकाे छ । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बालिका हत्या अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
असार ०७, २०७८
सप्तरी ।गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ । डाक्नेश्वरी नगरपालिका३ हटेल बस्ने रामउदगार यादवकी छोरी ९वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो...
जगदम्बा स्टिल आगलागीमा घाइते भएका मजदुरलाई काठमाडौैं पठाइयो
नेपाल फ्ल्यास
असार ०७, २०७८
वीरगञ्ज ।बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील उधोगमा भएको आगलागीमा परि घाइते भएका दुईजना मजदुरलाई थप उपचारका लागि काठमाडौैंपठाइएको छ । आगलागीमा परि घाइते भएका पर्साको पर्सागढी नगरपालिका१ बस्ने ३७ वर्षीय नवराज चौलागाई र सिन्धुलीको तिनपाटन गाउँपालिका४ बस्ने ४१...
मेयरको माछापोखरीमा डुबेर एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असार ०७, २०७८
झापा ।झापाको अर्जुनधारा नगरपालिकाका मेयरको माछापोखरीमा डुबेर ४० वर्षीय पुरुषको मृत्यु भएको छ । आइतबार साँझ पौने ६ बजेतिर माछा मार्न पोखरीमा गएका अर्जुनधारा ११ का माइकल सोरेन डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबर थाहा पाएलगत्तै प्रहरीको टोलीले...
ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौं ।कोरोनाविरुद्धको खोप कोभिसल्ड पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई चाँडोभन्दा चाँडो दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ज्येष्ठ नागरिक चिरञ्जीवी गिरीले आज (सोमबार) रिट निवेदन सर्वोच्च अदालतमा पेस गरेका हुन् । उक्त रिट...
बाढी पहिरोका कारण ५२ ठाउँमा सडक बन्द, २६ ठाउँमा एकतर्फी खुला
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौैं ।बाढीपहिरोले विभिन्न जिल्लाका १५ ठाउँमा राजमार्ग पूर्णरूपमा बन्द भएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहरचामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ । डुम्रे बेसीसहरचामे सडक खण्डको...
«
1
...
67
...
134
135
136
137
138
139
140
141
142
...
437
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय