मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
फेसबुकमा जनप्रतिनिधिको आलोचना गरेपछि...
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
दाङ । सल्यानको बागचौर नगरपालिका४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनौँठो निर्णय लिएका छन् । आफ्नो र वडाको आलोचना गरेको भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् । केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई...
किशोरीलाई बलात्कार गरेर युवक फरार
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
सिरहा । सिरहामा एक किशोरी बलात्कृत भएकी छन् । लहान नगरपालिका १४ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय शिवा पासवानविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ । पीडित किशोरीमाथि बिहीबार बलात्कार गरेको आरोपमा कारबाहीका लागि उजुरी...
कम उमेरमा विवाह गरेपछि पछुताउँदै
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
पोखरा । दुई वर्षअघिको एउटा रिपोर्टले गोरखाको धार्चे गाउँपालिकामा साढे ५ सय भन्दा बढी जोडीले उमेर नपुग्दै विहे गरेको देखाएको छ । २०६८ देखि २०७६ सम्ममा ५ सय ६३ जोडीले २० वर्ष अगावै विहे गरेका हुन् । यति छोटो अवधिमा...
नेपाल एयरलाइन्सले जहाज भित्रै बनायो कार्यालय
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
पछिल्लो समय सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उडान गरिरहेको नेपाल एयरलाइन्सले जहाजभित्रै कार्यालय बनाई सेवा प्रवाह गरेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । चाडपर्व मनाउन गृह जिल्ला पुगेका यात्रु गन्तव्य फर्किने क्रम बढेसँगै कोल्टीमा यात्रुको चाप बढेको छ । तर, हाल...
सकारात्मक प्रभावका क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीकाे आग्रह
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि त्यसको समाधान गर्ने उद्देश्यले अर्थ मन्त्रालयले आज छलफल गरेको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप खोसाखोस हुन थालेको तथा नयाँ लगानी गर्न नसक्ने अवस्था पुगेको छ। नेपाल राष्ट्र बैंकले ट्रेजरी, रिपोमार्फत तरलता दिए...
अदालत परिसरबाट दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन बारको माग
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालतमा दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन र सर्वाेच्च अदालत र बारबीचको ढोका तत्काल खुल्ला गरी सहज आवागमन गर्ने वातावरण बनाउन सर्वाेच्च प्रशासनसँग माग गरेको छ । बार महासचिव लिलामणि पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, अदालतभित्र नियमित...
शुक्रबार बन्दीका मुद्दामा पनि भएन सुुनुवाइ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेकाथिएतर न्यायाधीशहरूइजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी तोकेका थिए । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा...
करेन्ट लागेर मृत्यु भएका युवककाे परिवारलाई १६ लाख दिने सहमति
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको परिवारलाई विद्युत व्यवस्थापन समितिले १६ लाख रुपैयाँ क्षतिपुर्ति दिने भएको छ । विद्युत व्यवस्थापन समितिको लापर्वाहीका कारण मृत्यु भएकाले २५ लाख रुपैयाँ क्षतिपुर्ति पाउनुपर्ने माग...
३९७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
पछिल्लो २४ घण्टामा ३८९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९३२ जनाको एन्टिजेन परीक्षण...
डिएसपी तिम्सिनाको निमोनियाबाट निधन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
सप्तरी ।इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। दसैँअघि बिरामी...
नागढुंगा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढ्यो
रासस
कात्तिक २६, २०७८
काठमाडौं ।काठमाडौं उपत्यका भित्रिनेबाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुंगामुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ। यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो। झण्डै ९५ किमी लम्बाइको सडक...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
झापा ।पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भ्एको छ । मृत्यु हुनेमा कमल५ का २४ वर्षीय डिल्लीराम शाही छन् । बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज...
रूप फेर्दै रूपाताल
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
पोखरा । पोखराको रूपातालको आकार बढाउन परियोजना सुरु भएको छ । फिल्डमै कार्यालय खोलेर काम थालिएको हो । रूपा अहिले कास्कीको तेस्रो ठूलो ताल हो । यद्यपि, यसको चर्चा खासै हुँदैन । नजिकै भएको बेगनास तालमा पर्यटकको भीड लाग्छ ।...
आज अष्टमी व्रत : थाहा पाउनुहाेस् तपाईँकाे राशिफल
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । कात्तिक, शुक्रबार । १२ नाभेम्बर । नेपाल संवत ११४२ कछलाथ्व । कात्तिक शुक्ल अष्टमी, आज अष्टमी व्रत । गोरखकाली पूजा, गोपाष्टमी, मुख अष्टमी भनिन्छ । चन्द्रमा मकर हुँदै कुम्भ राशिमा रहनेछ । धनिष्ठा नक्षत्र, धुव्र योग छ ।...
लागूऔषध मुद्दाका फरार दुई अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
तनहुँ प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा चार वर्षदेखि फरार रहेका दुई युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्लाको आँबुखैरेनी गाउँपालिका२ सत्रसयका २५ वर्षीय विजय गुरुङ र २६ वर्षीय विजय अधिकारीलाई पक्राउ गरिएको जिल्ला...
महोत्तरीको बर्दिबासबाट भैरवको मूर्ति चोरी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
महोत्तरीको बर्दिबासस्थित नवनिर्मित दुर्गा मन्दिरबाट आज भैरवको मूर्ति चोरी भएको छ । मन्दिरको झ्याल तोडफोड गरी उक्त मूर्ति चोरी भएको स्थानीयले बताएका छन् । `बिहानको समयमा मन्दिर जाँदा झ्याल तोडिएको थियो र भित्र हेर्दा भैरवको मूर्ति नै थिएन', स्थानीय विजय...
२७९ जना कोरोना संक्रमणमुक्त हुँदा ३१७ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९ जनको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण...
कारागारभित्र कैदीको शंकास्पद मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
जिल्ला कारागार मोरङभित्र बुधबार राति एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका१० साविक इटहरा८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो। पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे...
विदेश जानेलाई खोप लगाएको विद्युतीय प्रमाणपत्र लिएपछि मात्र टिकट काट्न अनुरोध
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं ।स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारीमा जानका लागि कोरोना विरुद्धको खोप र खोप लगाएको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य लिन अनुरोध गरेको छ । खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिन्छ । अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले https://vaccine.mohp.gov.np/public-request-form मा जानुपर्छ...
बसले ठक्कर दिँदा भारतीय मोटरसाइकलमा सवार दुईको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
राजविराज ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ग१ख ९६४२ नम्बरको बसले आज बिहान विपरीत दिशाबाट गुडिरहेको बीआर३६आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार भारतको विहार राज्यअन्तर्गत...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
377
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय