मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर राष्ट्रिय जनगणना प्रारम्भ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना २०७८ को प्रारम्भ गरिएको हो । तथ्याङ्क विभागका...
प्रदेश २ मा आज पनि सार्वजनिक बिदा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
कात्तिक । प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । २०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इद सहित ११ दिन विदा...
सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्द : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी १३७ फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् । फाल्गुनन्द जयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सभ्य र सुसंस्कृत समाज निर्माणका...
राष्ट्रिय जनगणना : रुपन्देहीमा खटिए ११ सय जना गणक
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
बुटवल । आज बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनाका लागि रुपन्देहीमा एक हजार १२१ जना गणकहरु खटिँदै छन् । जनगणनाको सबै तयारी सकिएको र गणक बिहीबारदेखि हरेक घरदैलोमा पुग्ने लुम्बिनी प्रदेश जनगणना कार्यालय रुपन्देही क ले जानकारी दिएको छ । जनगणना...
शिक्षामन्त्री पौडेल र सचिव थपलिया फ्रान्स भ्रमणमा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्सभ्रमणमा गएका छन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४१औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फान्सको राजधानी पेरिसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री...
जनगणनाको मूल गणना आजबाट सुरु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । नेपालमा १औँ राष्ट्रिय जनगणनाको मूल गणना आज बिहीबारबाट सुरु हुँदैछ । बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक...
सरकारी अनुदान र अवैध भारतीय मल कालोबजारी गर्ने पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रासायनिक मलको कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका३ का ४६ वर्षीय रामचन्द्र केवटलाई अवैध मलसहित पक्राउ गरेको हो । केवटको घरबाट बिक्री गर्न राखिएको सरकारी अनुदान र अवैध रूपमा नेपाल भित्रिएका भारतीय...
कालापानीको जनगणना स्याटलाइटबाट गरिने
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
केन्द्रीय तथ्यांक विभागले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्थलगत जनगणना नगर्ने भएको छ । भोलि (बिहीबार) देखि सुरु हुन लागेको १२औं राष्ट्रिय जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत तथ्यांक संकलन नहुने विभागले जनाएको...
राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई पूजा आराधना
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
छठ पर्वको उपलक्ष्यमाराष्ट्रपति विद्यादेवी भण्डारीले आजपूजा अर्चना गरेकी छन् । कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य पनि दिएकी हुन् । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल...
आज ४४० जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४०७ जनाको एन्टिजेन परीक्षण...
दुर्घटनामा ३५ घाइते
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका८ मा आज भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धादिङबेँसीबाट चितवन...
फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका फोहर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गर्नेलगायतका सबै जिम्मेवारी क्लिन गोरखा प्रालिलाई दिएको हो । नगरवासीले फोहर व्यवस्थापन गर्न नगरपालिकाले नसकेको आरोप लगाइरहेका थिए । नगरपालिकाका वातावरण अधिकृत...
देशभर चिसो बढ्यो
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
काठमाडौंउपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि...
दुर्घटनापछि बसमा आगलागी, १२ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । दुर्घटनामा घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक...
सौराहा घुम्न आएका पर्यटक चढेको बस नारायणगढमा दुर्घटना
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
चितवन । कोहलपुरबाट सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । सौराहा घुम्न आएका पर्यटक बोकेको भे २ ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा...
लोकल मदिरा नष्ट गरेकाे भन्दै जसपाको विरोध
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
खोटाङ । जनता समाजवादी पार्टी खोटाङले लोकल रक्सी नष्ट गर्ने कार्य नगर्ननगराउन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । गत १५ कात्तिकमा हलेसी तुवाचुङ नगरपालिका७ महादेवस्थान, हलेसीमा लोकल मदिरा (रक्सी) नष्ट गरिएको घट्नाप्रति विरोध जनाउँदै आएको जनता समाजवादी पार्टीले मंगलबार...
दुई लाख ९१ हजारसहित १८ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको छ ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा दसैँदेखि तिहारसम्मका अवधिमा जुवा खेलेका उनीहरूलाई पक्राउ गरिएको हो ।...
पोखरेमा माइक्रोबस दुर्घटना : १९ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् । घाइतेलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । चौताराबाट...
'गैरकानुनी काम निस्तेज गर्छु, बेन्च तत्काल अगाडि बढाउँछु'
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार अधिवक्ता बसन्त बस्नेतको नेतृत्वमा डेलिगेसनमा आएको ६० जना कानुन व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अदालतमा भइरहेका गैरकानुनी काम निस्तेज गरेर यथाशीघ्र बेन्च सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन्...
नेपालमा थप ५३३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
नेपालमा आज५३३ जनामा कोरोना संक्रमित थपिएका छन् ।देशभर गरिएको १४ हजार ९१८ पिसिआर परिक्षणका क्रममा ४४३ जना र १ हजार ८१८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
377
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय