मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
खर्चिलो निर्वाचन पद्धति सुधार गर्न अख्तियारको सुझाव
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने राज्यको तल्लो निकायका रुपमा रहेको स्थानीय तहहरूमा आर्थिक अनियमिताले चर्को रुप लिएको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सङ्घीय मामिला (स्थानीय तहसमेत) का बारेमा परेका भ्रष्टाचारसम्बन्धी उजुरीको आँकडाले उक्त क्षेत्रमा अत्यधिक अनियमिता हुने गरेको...
विप्लवको नेपाल बन्दमा बारको आन्दोलनमा जाने वकिललाई नरोकिने
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
मंगलबार नेपाल बन्द गरेको नेत्रविक्रम चन्द 'विप्लव' समूहले नेपाल बार एसोसिएसनको आन्दोलनमा जाने अधिवक्तालाई नरोक्ने भएको छ। न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार देशव्यापी आन्दोलनमा उत्रिएको छ। प्रधानन्यायाधीश बहिर्गमनका लागि अधिवक्ताहरु दिनहुँ धर्ना र नाराबाजी...
पत्रकार महासंघका पूर्वअध्यक्ष झाको ‘व्योमक ओहि पार’ सार्वजनिक
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति व्योमक ओहि पार सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच झाद्वारा लिखित मैथिलीको पहिलो तांका संग्रह व्योमक ओहि पार सार्वजनिक भएको हो। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय...
गोलाप्रथा लागू भए इजलास फर्कन पाँच न्यायाधीश तयार
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराप्रति असन्तुष्टि जनाउँदै आएका सर्वोच्च अदालतका १८ मध्ये पाँच जना न्यायाधीश इजलास फर्कन सकारात्मक बनेका छन् । प्रधानन्यायाधीश जबरा गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्न राजी भएको भन्दै उनीहरू गोलाप्रथाद्वारा तोकिने मुद्दा हेर्न तयार भएका हुन् । न्यायाधीशहरू बमकुमार...
६ महिनामै कालोपत्रे भत्कियो कालोपत्रे
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
बैतडी सदरमुकामस्थित गढीदेखि गोठलापानीसम्म कालोपत्रे गरिएको सडक ठाउँठाउँमा भक्तिएपछि पुनः निर्माण कार्य थालिएको छ । चार करोड ३१ लाख रकमको सम्झौतामा के एस कन्सट्रक्सन धनगढीले कालोपत्रे गरेको उक्त सडक अहिले पुनर्निर्माण गरिएको हो । कालोपत्रेको काम सकिन लागेको र सडक...
आज ४१६ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ८४८ जनाको एन्टिजेन परीक्षण...
सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीको छलफल निष्कर्षविहीन
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
सर्वोच्च अदालतका ११ न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । नेपाल बारका उपाध्यक्ष रक्षा बस्याले ११ जना न्यायाधीशसँग समसामयिक विषयमा छलफल भएको र भोलि फेरि बस्नेगरी छुट्टिएको बताइन् ।...
अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत जानकारी...
बट्टारमा दुईवटा बाइक ठोकिँदा दुईजना गम्भीर घाइते
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
नुवाकोट । नुवाकोटको बट्टारमामोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । नुवाकोट आर्दश बहुमुखी क्याम्पस अगाडिविपरीत दिशाबाट आइरहेका दुई पल्सर मोटरसाईकल एक आपसमा ठोक्किँदा दुबै मोटरसाइकलका चालक गम्भीर घाइते भएको घटनाका प्रत्यक्षदर्शी दीपकराज केसीले जानकारी दिए ।...
विग्रहको बाटो छाडेर वार्तामा बसौँ : प्रधानन्यायाधीश
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विग्रहको बाटो छाडेर वार्तामा बस्न आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनका तर्फबाट सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश राणाको विज्ञप्ति पढेर सुनाएका थिए ।
सर्वोच्च अदालत परिसरबाट १२ जना पक्राउ, गेटमा थप कडाइ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं ।सर्वोच्च अदालत अगाडीबाट प्रहरीले करिब १२ जनालाई पक्रेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विरुद्धमा नेपाल बार एशोसिएसनको धर्ना दिने तयारी गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्रेको हो ।अदालत परिसर अगाडीबाट काममा हिँडेका बेला आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएको कतिपयले बताएका...
कानुन व्यवसायीको विरोधका कार्यक्रममा प्रहरी निरीह
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना सुरु गरेको छ । बाक्लो मात्रामा खटिएको सुरक्षाकर्मीलाई धकेल्दै कानून व्यवसायी सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा बसेका हुन् । हिजो आइतबार...
एकादशी मेलामा गएकाे जिप दुर्घटनामा परेका सबैको सनाखत
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
सुनकोशी । ओखलढुंगाको सुनकोशी गाउँपालिका९ बुलडाँडामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश३०१०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना...
दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
ओखलढुंगा । चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका ८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेको प्रदेश ३०१०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा...
एकादशी बजार हिँडेको जीप दुर्घटना
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
ओखलढुंगा । एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढुंगाबाट ककनी बजार जाँदै गरेको बोलेर सोमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेको वडा अध्यक्ष झनक कार्कीले बताए । दुर्घटनामा...
आज एकादशी : यहाँ हेर्नुस् तपाईँकाे राशिफल
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । आजको पात्रो : २९ कात्तिक, सोमबार । तद्अनुसार १५ नोभेम्बर । कात्तिक शुक्ल हरिबोधनी एकादशी, तुलसीको विवाह गर्ने दिन, बराह क्षेत्रमा धार्मिक मेला । आजको दिन विशेषगरी जनबोलीमा ठूली एकादशीसमेत भनिन्छ । घरमा रहेको तुलसीको मठको सिँगार गरी...
इलामबाटै सवारी चालक अनुमति पत्र
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
इलाम । सवारी चालक अनुमति पत्र इलाम जिल्लाबाट वितरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमति प्रदान गर्नको लागि अनलाइन आवेदन खुला गरेको छ । इलामसहित पाँचथर, ताप्लेजुङ्ग र तेह्रथुमका सेवाग्राहीले इलामबाट सेवा लिनसक्ने कार्यालयका प्रमुख...
लमजुङ : स्कुल बसमा आगलागी
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
लमजुङ । बेसीसहर नगरपालिका ७ मा सञ्चालित ल्याण्डस्टार आवासीय माध्यमिक विद्यालयको बसमा आगलागी भएको छ । पार्किङ गरेर राखिएको ग १ क २८२५ को बसमा आइतबार दिउँसो एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । ल्यान्डस्टारद्वारा सञ्चालित किड जोन मन्टेश्वरीको अगाडि...
कस्तो छ आजको मौसम ?
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावाना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । राति पहाडी भूभागमा आंशिक बदली रहनेछ ।...
जीप दुर्घटनामा चार जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
रोल्पाको सदरमुकामदेखि पश्चिमा पर्ने माडी गाउँपालिका२ घर्तीगाउँ बजारनजिक जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । माडी गाउँपालिका६ हान्निङ कोर्चावाङबाट घर्तीगाउँ बजारतिर जाँदै गर्दा आइतबार बिहान ११ बजेतिर रा१प ३८२ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
376
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय