मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विद्यालय बन्द नगर्न सरकारलाई सुझाव
नेपाल फ्ल्यास
चैत ३०, २०७७
कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् । नेपाल नगरपालिका...
बुटवलमा एकैदिन तीन सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
चैत ३०, २०७७
बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एकएक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको...
ट्रयाक्टर दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या ६ जना पुग्यो
नेपाल फ्ल्यास
चैत ३०, २०७७
पूर्वीचितवनको राप्ती नगरपालिका११ मा मजदूर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती नगरपालिका४ का ४५ वर्षीय सूर्यबहादुर...
करेन्ट लागेर एक दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
चैत ३०, २०७७
हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षका...
आजदेखि मनकामना केबुलकार पुन:सञ्चालन
नेपाल फ्ल्यास
चैत ३०, २०७७
मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखिबन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । तेइस वर्ष पूरा भएको मनकामना केबुलकारको तीन चरणमा स्तरोन्नति गरिँदै छ ।...
बुटवल अस्पतालमा कोरोना संक्रमित एक महिला र पुरुषको मृत्यु
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ , बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । मृत्यु हुनेमा प्यूठान स्वर्गद्वारी९ निवासी ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा१ की ७१ वर्षीया महिला रहेको...
नयाँ बसपार्कका टिकट काउण्टर यही वैशाख १ गतेदेखि बन्द हुने
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् ।बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गतेदेखि...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजिनक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केन्द्रीय राजधानीलगायत विभिन्न जिल्लाहरुमा सामान्य परिवर्तन भइ हल्का बादल लाग्ने छ । त्यस्तै, दिउँसो पनि सुदुरपश्चिम प्रदेशलगायत देशका...
ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउपछि सार्वजनिक
नेपाल फ्ल्यास
चैत ३०, २०७७
कास्की । गोली प्रहार गरी ज्यान मार्ने उद्योगको अभियोगमा फरार एक जनालाई कास्की प्रहरीले आइतबार दुई महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ । बारा जिल्ला बरियापुर नगरपालिका४ पिपरावृत्ता घर भई पोखरामा मेटलको काम गर्ने ४५ वर्षीय राजकिशोर पाण्डेलाई गोली प्रहारको...
ट्याक्टर दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत
नेपाल फ्ल्यास
चैत ३०, २०७७
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका११ मा मजदूर बोकेको ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका९ का ४० वर्षीय मगन...
घोडेजात्रामा यस्ताे देखियाे टुँडिखेल (फोटो फिचर)
नेपाल फ्ल्यास
चैत २९, २०७७
हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ । घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा लगायतको...
शिवपुरी नागार्जुनमा डढेलो : नियन्त्रणमा हेलिकप्टर
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौंनजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा हेलिकप्टरको प्रयोग गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो । यसअघि पाथीभरामा...
नेपालमा आज थपिए ३६७ कोरोना संक्रमित
नेपाल फ्ल्यास
चैत २९, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड१९ पुष्टि भएको छ । उक्त अवधिमा तीन हजार १२५ मा पिसीआर परीक्षण र ६९० मा एन्टिजेन परीक्षण भएको थियो । पिसीआर विधिबाट परीक्षण गरिएका ३०३ र एन्टिजेन परीक्षण गरिएका ६४ गरी ३६७ जनामा...
बम विष्फोट घटनामा संलग्न फरार अभियुक्त
नेपाल फ्ल्यास
चैत २९, २०७७
सिरहा ।बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी लक्ष्मीपुरपतारी गाउँपालिका-३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका-८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने अफिसको बाहिरको स्पेशमा चैत १ गते कुकर बम...
तास खेलिरहेका ११ जना पक्राउ
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं महानगरपालिका-२६ केशरमहलस्थित होटल आर्य ताराको पाँचौ तल्लाको कोठाबाट तास खेलिरहेको अवस्थामा काभ्रे धुलिखेल नगरपालिका-६ घर भएका ३६ वर्षीय अर्जुन लामा समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले...
आगलागी हुँदा ६ घर जलेर नष्ट
नेपाल फ्ल्यास
चैत २९, २०७७
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । आगलागी हुँदा दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की...
सिसिएमसीको सिफारिसप्रति प्याब्सनको आपत्ति
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं ।सिसिएमसीले तीन साता विद्यालय बन्द गर्न गरेको सिफारिसप्रति प्याब्सनले असन्तुष्टि प्रकट गरेको छ ।शुक्रबार प्याब्सनले एक विज्ञप्ति जारी गर्दै सिसिएमसीको सो सिफारिसप्रति असन्तुष्टि जनाएको हो । कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्ष निकाल्दै चैत्र...
सोमबारबाट मनकामना केबुलकार सञ्चालनमा आउने
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । गोरखाकोमनकामना केबुलकार सोमबारबाट पुन: सञ्चालन हुने भएको छ ।मर्मत सम्भारपश्चात् सो मनकामना केबुलकारआउना लागेको हो । मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते...
गोंगबुस्थित गोदावरी सन्तोषी गेष्टहाउसमा एक पुरुष मृत फेला
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं ।गोंगबुस्थित गोदावरी सन्तोषी गेष्टहाउसमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।शनिबार साँझ सो गेष्टहाउसमा बस्न आएका नारायणबहादुर घर्ती क्षेत्री मृत भेटिएका हुन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसारगएराति १० बजे नै उनी मृत अवस्थामा भेटिएका हुन्। मृतक क्षेत्रीसँगै गेस्टहाउसमा आएका...
लहान घटनामा संलग्नताको आशंकामा दुई जना पक्राउ
नेपाल फ्ल्यास
चैत २९, २०७७
सिरहा ।सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या गरिएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोगमा सोहीजिल्ला सिरहा लहान नगरपालिका ७का २६ वर्षीय रामकृष्ण चौधरी २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई प्रहरीले पक्राउ गरेको हो...
«
1
...
92
...
183
184
185
186
187
188
189
190
191
...
462
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय