मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
निर्माणाधीन सडकबाट निस्कने धुलो निणन्त्रण गर्न उच्च अदालतको आदेश
नेपाल फ्ल्यास
चैत २७, २०७७
कामठमाडौं ।उच्च अदालत सुर्खेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन सडकबाट निस्कने धुलो निणन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबारन्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले उपत्यकाभित्र सडक मर्मत तथा निर्माण गर्दा निस्कने धोलो र प्रदूषणले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका...
राष्ट्रपतिबाट विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई मानपदवी
नेपाल फ्ल्यास
चैत २७, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सम्मान गरेकी छन् । विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल...
मोबाइल पड्किदा महिला घाईते
नेपाल फ्ल्यास
चैत २७, २०७७
भोजपुर । षडानन्द नगरपालिकामामोबाइल पड्किँदा एक जनाघाइते भएकी छन् ।चार्जमा राखेको मोवाइल पड्किदा षडानन्द नगरपालिका१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएकी हुन् । प्रहरीका अनुसार मोबाइलकाे खराबी नभई विद्युतकाे खराबीबाट पड्किएकाे हुनसक्ने भए पनि यसबारेकाे अनुसन्धानबाटमा मात्र भन्न सकिने...
मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौंउपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ । पुरानो प्रणालीमार्फत अहिले पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका...
यौनसम्पर्क गर्न नदिएको भन्दै श्रीमतीको हत्या
नेपाल फ्ल्यास
चैत २७, २०७७
रुपन्देहीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । रुपन्देहीको सियारी गाउँपालिका३ हर्नैयाकी कुश्मा बानियाँको उनकै श्रीमान गनपतले यौनसम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमतीको हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई बिहीबार बिहान पक्राउ गरेको छ...
आजदेखि बल्न थाल्यो नागस्थानमा ट्राफिक लाईट
नेपाल फ्ल्यास
चैत २७, २०७७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य वैंकसँग समन्वय गरीनागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा ल्याएकोछ । नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले...
घुससहित प्रहरी जवान पक्राउ
नेपाल फ्ल्यास
चैत २७, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । प्रहरी जवानलाई४० हजारसहित पक्राउ गरेकाे हाे । सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो । अख्तियारका अनुसार यादवले इलाका...
एक दिनको बाटो तीन घण्टामा छोटियो
नेपाल फ्ल्यास
चैत २७, २०७७
म्याग्दी । धवलागिरि गाउँपालिका५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्छन्। गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग परे। यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो, उहाँले भन्नुभयो, गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको...
पत्रकार महासंघ काठमाडौंमा सूर्य सुवेदी विजयी
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । महासंघ काठमाडौंको बिहीबार राति सम्पन्न मतपरिणाम अनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गरेका छन् । यस्तै,...
सुर्खेतको सिस्नेरीमा भीषण आगलागी, ९ वटा घर जलेर नष्ट
नेपाल फ्ल्यास
चैत २७, २०७७
वीरेन्द्रनगर । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा भीषण आगलागीबाट ९ वटा घर जलेर नष्ट भएका छन् । बराहताल९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा...
आजको मौसम : हावाहुरीसहित असिना–पानीको सम्भावना
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि अधिकांश स्थानमा मौसम सामान्य परिवर्तन भइ पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो...
४० हजार घुससहित प्रहरी जवान पक्राउ
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । एक प्रहरी जवान ४० हजार घुससहित क्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीस्थित ईलाका प्रहरी कार्यालय, सितागञ्जका प्रहरी जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भन्दै...
वायु प्रदूषण बढेकोमा राष्ट्रपति भण्डारीको चिन्ता
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उक्त आग्रह गरेकी हुन् । उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित...
करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग
नेपाल फ्ल्यास
चैत २७, २०७७
अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली...
यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
चैत २६, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतिजामा...
हत्या अभियुक्त १८ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७७
धादिङ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खनियावास गाउँपालिका-३ बस्ने ४१ वर्षीय घर्ती तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०५९ कात्तिक २९ गते खनियावास गाउँपालिका-३ केवरे देउरालीमा लागेको एकादशी मेला हेरी साँझ आफ्नो घरतर्फ फर्किन लागेको अवस्थामा कलङदुङ मुलबाटो...
आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । गृहमन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । सहसचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ भने...
अमेरिकामा एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।अमेरिकामाएक नेपालीको मृत्यु भएको छ । टेक्सासमा भएको गोली प्रहारमा परीपोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको हो ।उनी टेक्ससको अस्टिनमा बस्दै आइरहेका थिए । प्रहरी त्यहाँ पुग्दा थापा घाइते अवस्थामा फेला परेका थिए । तर,त्यहीँउनको मृत्यु भएको जनाइएको छ...
पूर्वमन्त्री गौचनको घाँटीको शल्यक्रिया
नेपाल फ्ल्यास
चैत २६, २०७७
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीको घाँटीको शल्यक्रिया गरिएको छ । टोखास्थित ग्रान्डी अस्पतामा शल्यक्रिया गरीअहिले डिस्चार्ज गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरूले गौचनलाई अझै केही दिन आराम गर्नुपर्ने सुझाव दिएका छन् । घरमै आराम गरिरहेका पूर्वमन्त्री थकालीको...
सडकमा भेटियो चितुवाको छाला !
नेपाल फ्ल्यास
चैत २६, २०७७
ललितपुरको कुसुन्तीमा बेवारिसे अवस्थामा चितुवाको छाला सडकमाफेला परेको छ । ललितपुर महानगरपालिका१३ मा चितुवाको छाला भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ । प्रहरका अनुसारजेब्रा झोलामा प्याक गरेर छोडेको अवस्थामा फेला परेकाे हाे । चितुवा शिकार गर्ने समूहले छाला झोलामा...
«
1
...
93
...
185
186
187
188
189
190
191
192
193
...
463
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय