मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज देशभर बिहानैदेखि मौसमको प्रभाव, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि देशका केही जिल्लाहरुमा मौसमको प्रभाव भएकाले आम नागरिकलाई पूर्ण सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...
विज्ञानदेव पाण्डे उपरथीमा बढुवा
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा भएका छन् । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सहायक रथी पाण्डेलाई उपरथीमा बढुवा गरेको स्राेतले जनाएकाे छ । उनी गत साउन पहिलो सातासम्म पाण्डे नेपाली सेनाका प्रवक्ता थिए भनेअहिले उत्तर पश्चिम...
कोरोना सङ्क्रमितबाट जन्मिएको शिशुको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७७
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी...
अस्पताल डुलाउँदा डुलाउँदै एकैदिन दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७७
झापा । कोभिड१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकोे जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ । मेचीनगर ५ का ११ वर्षीय सागर तामाङ र कनकाई ५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो । फुटबल...
चितुवाको छालासहित ७ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २७, २०७७
भक्तपुर . चितुवाको छालासहित मंगलबार ७ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका८ सुडालबाट उनीहरूलाई महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । रामेछाप सुनपाती गाउँपालिका५ का १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ,...
करेन्ट लागेर क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७७
कञ्चनपुरमा क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु भएको छ । कृष्णपुर नगरपालिका६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी राधा वडको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई नुहाउने क्रममा करेन्ट लागेको थियो । घाइते वडको उपचारको क्रममा धनगढीस्थित...
बाबुको मृत्युपश्चात आमाले छाडेका बालकको बिजोग
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ । पचपन्न वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि रोगका कारण मुत्यु भएको थियो । बुवाको...
नागरिकता ऐन संशोधनमा सर्वोच्चको कारण देखाउ आदेश
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नागरिकता ऐन संशोधनबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि संविधानको भावना र मर्मअनुरुप ऐन संशोधन हुन नसकेको भन्दै महिला, कानून र विकास मञ्चले दायर गरेको रिटमा सर्वोच्चले यस्तो...
तपाईंले होटेलमा खाना-खाजा खानुभयो भने स्थानीय तहले कारबाही गर्ने
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।लकडाउन खुलेसँगै तपाईंले यदि रेष्टुरेन्टमा बसेर खाना तथा खाजा खान सुरु गर्नुभएको छ भने अब आजैबाट तपाईं यो सुविधाबाट वञ्चित हुनुभएको छ । सरकारले साना तथा ठूला रेष्टुरेन्ट र खाजाघरले टेक अवे सेवा मात्रै दिने निर्णय गरेसँगै तपाईं सो...
रहेनन् चर्चित शायर राहत इन्दौरी
एजेन्सी
साउन २७, २०७७
भारतका चर्चित साहित्यकार तथा गीतकार राहत इन्दौरीको निधन भएको छ । उनलाई कोरोना संक्रमण भएपछि इन्दौरस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । ७० वर्षीय गीतकार राहत इन्दौरीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । हृदयघातका कारण उनको मृत्यु भएको...
रुकुम चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । सरकारले रुकुम चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय गरेको छ । रुकुम पश्चिम चौरजहारीमा गत जेठ १० गते भएको घटनाका मृतकका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता...
अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ । प्रमुख आयुक्त घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित प्रमुख आयुक्त घिमिरे घरमै आइसोलेसनमा बसेको बताइएको छ । अख्तियारले यसबारेऔपचारिक जानकारी भने दिएको...
भदौ ३१ सम्मका लागि अन्तर्राष्ट्रिय सीमानाका बन्द
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नेपाल सरकराले भदौ ३१ सम्मका लागि सबै नाका बन्द गरेको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै भदौ ३१ सम्मका लागि अन्तर्राष्ट्रिय सबै नाका बन्द गरेको हो । मन्त्रिपरिषद्को यो निर्णयसँगै अबनेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रि प्रवेश बिन्दु तथा...
डुबानमा फसेका २४ जनाको उद्धार
नेपाल फ्ल्यास
साउन २७, २०७७
अविरल वर्षाका कारण डुबानमा फसेका धनगढी उपमहानगरपालिका१९ लल्लिपुर बस्ती क्षेत्रका २४ जनालाई गएराति उद्वार गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षक किसन सिंह टेरको कमान्डमा खटिएको ११ जनाको टोलीले उनीहरुको उद्वार...
भक्तपुरको एक केमिकल उद्योगमा आगलागी
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।भक्तपुरको मध्यपुर थिमिमा रहेको एक केमिकल उद्योगमा आगलागी भएको छ । मंगलबार युनाइटेड नेपाल केमिकल प्रालिमा आगलागी भएको हो । भक्तपुर प्रहरीले हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताएको छ ।सो कार्यमा भक्तपुरकादुई र ललितपुरबाटएउटा दमकल परिचालन भएकोबताइएको छ...
अब ठेलागाडा तथा साइकलमा तरकारी, फलफूल तथा खाद्यान्न व्यापार गर्न नपाइने
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । अब ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापारगर्न पाइने छैन । कोरोनाको संक्रमण बढ्ने आँकलन गर्दैनेपाल सरकारकोमन्त्रिपपिरिषद्को बैठकले ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापारगर्न पाइने निर्णय गरेसँगै ठेलागाडमा व्यापर गर्न नपाइने भएको हो...
जगदम्बा स्टिलका ११ कर्मचारी र मजदुरलाई कोरोना
नेपाल फ्ल्यास
साउन २७, २०७७
सिमरा ।सिमरास्थित जगदम्बा स्टिल प्रालिमा कार्यरत ११ जना कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक १ सय २३ जना मजदुर तथा कर्मचारीमा गरिएको पिसिआर परीक्षण मंगलबार ११ जनामा संक्रमण पृष्टि भएको हो । संक्रमितहरुमध्ये ५ जनालाई...
नारायणी अस्पतालको प्रयोगशालामा मात्रै ७० जना संक्रमित
नेपाल फ्ल्यास
साउन २७, २०७७
वीरगञ्ज । । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्सा र बाराका गरी सोमबार राति थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ६५...
१२ दिनपछि पुन: १० हजार बढीको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन २७, २०७७
सरकारले मंगलबार एकैदिन१० हजार बढीको पिसिआर परीक्षण गरेको छ । यसअघि साउन १६ गते १० हजार ७६८ जनाकाे परीक्षण गरेकाे सरकारले आज १० हजार ४६२ जनाकाे परीक्षण गरेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । मंगलबार यतिका पिसिआर...
काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थप
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३४जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १३४जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या...
«
1
...
229
...
458
459
460
461
462
463
464
465
466
...
599
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय