मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अब तेजाब खरिद गर्न गृहमन्त्रालयबाट अनुमति लिनुपर्ने
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । उद्योग, कारखानामा आवश्यक पर्ने केमिकल खरिदका लागि प्रमाणसहित सात दिनअगाडिगृहमन्त्रालयबाट स्वीकृत लिन निर्देशन दिएको छ । दिनप्रतिदिन एसिड प्रहारका घटना तीव्र हुन थालेको भन्दै मन्त्रालयले सो निर्देशन जारी गरेको हो । अबदेखि कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने...
विदेशमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन विमानस्थल पुगे भट्टाराई
नेपाल फ्ल्यास
चैत २२, २०७७
आइतबार १२ नेपालीकाे एकैपटक नेपालीहरूकाे शव नेपाल आउने खबर पाएपछि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै श्रद्धाञ्जली दिन पुगेका छन् । १२ जना मृतककाे शवमध्ये यीमध्ये दुई जना गोरखाका थियो ।...
विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७७
चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । kक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि २० लाख नगद तथा...
स्रोत नखुलेको ४३ लाख र ९ थान तिलहरीसहित पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७७
गएराति चन्द्रागिरि नगरपालिका२ नागढुङ्गाबाट ४३ लाख नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । दाङ तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नं ३०१००६ ख ०९१२ नं को यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले...
२४० वर्ष पुरानो इँटा फेला पर्यो
नेपाल फ्ल्यास
चैत २२, २०७७
पुरातत्व विभाग काठमाडौंले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ । सिम्रौनगढ नगरपालिका२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो ।...
भीमफेदीमा कन्टेनरको ठक्करबाट एकको मृत्यु
नेपाल फ्ल्यास
चैत २२, २०७७
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ८१२९ नंको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकललाई...
भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न
नेपाल फ्ल्यास
चैत २२, २०७७
पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले भूकम्प गएको पाँच वर्षको अवधिमा पुनःनिर्माणको प्रगति सार्वजनिक गर्दै ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएको हो...
जुम्लामा भीषण आगलागी, ३५ वटा घर जलेर नष्ट
नेपाल फ्ल्यास
चैत २२, २०७७
सिञ्जा । जुम्ला तिला गाउँपालिका९ ढिपुगाउँको मुल्लीमा भीषण आगलागी हुँदा ३५ वटा घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।...
महासंघको महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । नेपाल पत्रकार महासंघले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासंघले...
गोरखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७७
गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिका- ४ काे राङरुङमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ज्यान गुमाएकाहरुकाे परिचय हुन सकेकाे छैन भनेसात जना घाइते भएका छन् । बारपाकमा भ्रमण सकेर फर्केका लमजुङका यात्रु चढेको ना ५ च ३२९८...
बाँदरलाई पड्काएकाे बन्दुक साथीलाई लाग्दा घाइते, अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
चैत २१, २०७७
भोजपुर ।आमचोक गाउँपालिका-७ देवानटारबाट १ थान भरूवा बन्दुक सहित सोही ठाउँ बस्ने ३५ बर्षीय प्रेम बहादुर नेवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रेम बहादुर र सोही ठाउँ बस्ने ५३ बर्षीय जितबहादुर मगर सोही ठाउँस्थित मान्द्रेकुमताला सामुदायिक वनमा भरुवा...
काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ ।जिल्ला प्रहरीका अनुसारशनिबार दिउँसोबाट आगलागी सुरु भएको थियो । आगलागी हुँदा काँक्रेविहार संरक्षित क्षेत्रमा रहेका जनावरहरुको भागाभाग भएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा लागिरहेका...
वडाको सक्रियतामा बागमती सफाइ
नेपाल फ्ल्यास
चैत २१, २०७७
हप्ताको दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ । बागमती सफाइ महाअभियानको ४१२ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका११ स्थित रुद्रमती दोभानमा सफाइ गरिएको छ ।...
निजी क्षेत्रसँगकाे सहकार्यले मात्र सरकार सफल : उपाध्यक्ष ढकाल
नेपाल फ्ल्यास
चैत २१, २०७७
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुने बताएको छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण समारोहलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीनवटै तहका...
विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । दुवइ उडानद्वारा दुवईबाट काठमाडौं आगमन भएका यात्रु सिन्धुपाल्चोकका विष्णु बहादुर भण्डारीलाई सुनकाे बाला र विस्कुट आकारको चार टुक्रासहित पक्रेकाे हाे । लुकाई छिपाई भन्सार छली...
आज मेघगर्जनसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
चैत २१, २०७७
देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित...
अवैधरुपमा बालुवा उत्खनन् गर्ने नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत २१, २०७७
कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नं २ र ५ भएर बग्ने मछेली नदीबाट अवैधरुपमा बालुवा उत्खनन् गर्ने वर्ष २६ का आकाश रानालाई ट्याक्टरसहित प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । से १ त ८२५९ नम्बरको ट्याक्टरमा निषेधित क्षेत्रबाट बालुवा उत्खनन् गरिरहेको...
साँखुबाट मोटरसाइकल चोर्ने पक्राउ
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका६ साँखुबाट नम्बर परिर्वतन गरेको बा ९५ प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ...
दाङ बस दुर्घटनामा मृत्यु भएकाको सनाखत
नेपाल फ्ल्यास
चैत २१, २०७७
दाङ । यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए । दाङको...
नापी कार्यालयको सुविधासम्पन्न भवन प्रयोगविहीन
नेपाल फ्ल्यास
चैत २१, २०७७
म्याग्दी । बेनीमा करोडौँ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालय, म्याग्दीको भवन प्रयोगविहीन बनेको छ । नापी विभागले ठेक्कामार्फत बेनीको मङ्गलाघाटमा २०७७ मङ्सिरमा साढे तीन तले पक्की भवन निर्माण गरेको थियो । मासिक ४० हजार रुपैयाँ खर्चेर भाडाको घरबाट कार्यालय...
«
1
...
95
...
189
190
191
192
193
194
195
196
197
...
465
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय