मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
काठमाडौं । ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् । प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले मंगलबजारस्थित ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना...
महोत्तरीमा हाइस दुर्घटना, पाँच जना घाइते
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
काठमाडौंबाट उदयपुर जाँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। महोत्तरीकाे बर्दिबासस्थित पाटु भन्ने ठाउँमा अनियन्त्रित भई हाइस दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। घाइते...
शङ्खधर साख्वाःको ऐतिहासिक योगदान छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताएका छन्। साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवतकाे प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको...
आगलागी हुँदा डेढ करोड बराबरको क्षति
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
उदयपुरको त्रियुगा नगरपालिका१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात बिद्युत सर्ट भई आगलागी भएको छ । राती करिव १२ः ४५ बजेतिर एक्कासी बिद्युत सर्ट भएर आगलागी भएको हो । त्रियुगा नगरपालिका१२ डिएमग्रेटस्थित किस्मत अलीको घर...
५ कस्तुरी र एउटा फ्याउरो मृत फेला
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको मृग...
जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई...
नेपाल संवतले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४२ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । नेपाल संवत् ११४२ प्रारम्भ भएका अवसरमा स्वदेश तथा विदेशमा रहेका...
आजदेखि नेपाल संवत् ११४२ सुरु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
आज नेपाल संवत् ११४२ । नेवार समुदायले नेपाल संवत्लाई आफ्नो नयाँ वर्षको रूपमा मनाउने गरेका छन् । एघार सय ४२ वर्ष अगाडि शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरेकाले त्यसकाे सम्मानमा नेपाल संवत् मनाउन लागिएकाे हाे । सरकारले शंखधरलाई राष्ट्रिय...
मोटरसाइकल र सुमो ठाेक्किँदा माेटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा माेटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिवास -३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल...
एकैरात ३१ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरु पक्राउ परेका हुन् । जुवा खालबाट ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला...
उपत्यकामा थपिँदै पाँच सयभन्दा बढी सीसी क्यामेरा
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटिभी क्यामेराको संख्या बढ्ने भएको हो । अहिले उपत्यकामा सार्वजनिक खपतका सीसीटिभी म्यानुअल सिस्टमका मात्रै छन् । अब...
मोटरसाइकल र सुमो ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
महोत्तरी । महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिवास ३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नम्बरको सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना...
तीन वर्षीया छोरीसहित खोलामा खसेर युवती बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
जाजरकोट । बारेकोट गाउँपालिक ७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका २ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मी सिंहसहित खसकी हुन् । खसेको...
तिहारको बेला कस्तो छ आज तपाईँको राशिफल ?
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
काठमाडौं । आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि । १९ कात्तिक, शुक्रबार । आज गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा । आजको दिनलाई हलितिहार पनि भनिन्छ । आज म्ह पूजा पनि हो । नेवारी समुदायमा आफनो शरीरको पूजा आफैले गर्ने कार्यलाई म्ह...
जाजरकोटमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
जाजरकोट । जाजरकोटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेको हो । दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र...
कस्तो छ आजको मौसम ?
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
काठमाडौं । आज (शुक्रबार) मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति सामान्य...
पाला बनाउने पेसा संकटमा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
घरजस्तै देखिने सानो छाप्रो । छाप्रो पोलिएका पाला अर्थात् माटोको दियो । त्यही पालालाई साबेल र हातबाटै निकाल्दै छिन् सीतालक्ष्मी प्रजापती । उमेर चार दशक नाघेकी प्रजापतीलाई हरेक वर्षको तिहारमा पाला बनाउन भ्याइनभ्याइ हुन्छ । अरु समयको तुलनामा तिहारमा पालाको...
बेमौसमी वर्षा : एउटै नगरपालिकामा एक करोड ८७ लाखको धान क्षति
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
दुई साता अघिको बेमौसमी वर्षाका कारण शितगंगा नगरपालिकामा मात्र १ करोड ८७ लाख रुपैयाँको धानबालीमा क्षति पुगेको छ । नगरपालिकाले १४ मध्ये १३ वडामा क्षतिको विवरण संकलन गर्दा ७ सय ६६ किसानको ७९ हजार क्विन्टल धानमा क्षति पुगेको पाइएको हो...
बसपार्कमा अलपत्र यात्रु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
दाङबाट तिहारका लागि पहाडी जिल्लाहरूमा जाने यात्रुहरूलाई सास्ती हुन थालेको छ । तिहार सुरु भएसँगै तिहार मनाउन गाउँ जानेहरूले बसपार्कमा सास्ती पाउन सुरु भएको हो । पहाडी जिल्ला सल्यान, रुकुम, जाजरकोट, रोल्पा, प्युठान जाने यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् ।...
धवलागिरि अस्पतालमा जीवनजलको चरम अभाव : बिरामीलाई सास्ती
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
जीवनजल हेर्दा र सुन्दा सामान्य औषधि हो तर जीवन बचाउनका लागि अत्यन्तै महत्वपूर्ण औषधि हो, जीवनजल । मौसम परिवर्तन भएसँगै बागलुङमा अहिले झाडावान्तालगायतका बिरामी बढिरहेका छन् । तर धवलागिरि अस्पतालमा विगत एक सातादेखि जीवनजलको अभाव भएको छ । धौलागिरि अस्पतालमा...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
379
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय