मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दशकौंपछि बल्ल लालपुर्जा
नेपाल फ्ल्यास
पुस ११, २०७७
याह जिनगीमें लालपुर्जा भेटगेल (यसै जन्ममा लालपुर्जा पाइयो) आफ्नो घरबासको जग्गाको लालपुर्जा पाएपछि दङ्ग परेकी महोत्तरीको गौशाला नगरपालिका१० बटौवाकी ७० वर्षीया दुखनीदेवी महतोले भनिन्, हमर नाममे भेटके छल, तब ससुर आ घरवालाके केना भेटित ? मेरा नाउँमा बन्नु रहेछ, अनि...
नक्कली भारुसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ११, २०७७
मोरङ । गए राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट तीन हजार ४०० र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १००...
बागमती किनारमा फोहर फाल्नेलाई २३ हजार जरिवाना
नेपाल फ्ल्यास
पुस ११, २०७७
राजधानीको सभ्यताको स्रोत बागमती नदीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाहीस्वरुप २३ हजार जरिवाना गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, बागमती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने,...
बस दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस ११, २०७७
हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका१९ बस्तीपुरमा आज दिउँसो यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका८ बस्ने ३२ वर्षीय हरि...
आज काठमाडौँमा यस वर्षकै बढी चिसो
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महशुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १.३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस थियो...
गाँजासहित बाबुछोरा पक्राउ
नेपाल फ्ल्यास
पुस ११, २०७७
चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको...
गैँडाको आक्रमणबाट एक घाइते
नेपाल फ्ल्यास
पुस ११, २०७७
पूर्वी चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा खैरहनी नगरपालिका११ का ४५ वर्षीय फुलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तामाङलाई गैँडाले घर नजिकैको बारीमा आक्रमण गरेको हो । शुक्रबार राति गैँडाले...
पाथीभरा क्षेत्रमा बिहीबारदेखि लागेकाे डढेलो अझै नियन्त्रण हुन सकेन
नेपाल फ्ल्यास
पुस ११, २०७७
ताप्लेजुङकाेपाथीभरा क्षेत्रमा डढेलो लागेको छ ।फुङलिङ् नगरपालिका११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीयले बताएका छन् । उक्त जंगल पाथीभरा नजिकै रहेकाे हुँदा पाथीभरा मन्दिर क्षेत्रमा पुग्ने सम्भावना रहेकाे स्थानीयले बताए ।डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन...
चितुवाको छालासहित पक्राउ
नेपाल फ्ल्यास
पुस ११, २०७७
कैलाली । गोदावरी नगरपालिका-२ स्थित मिट पोईण्ट होटलको कोठाबाट पाटे चितुवाको १ थान छाला र २ थान हड्डी बरामद गरी ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । डोटी जोरायल गाउँपालिका-४ बस्ने ३१ वर्षीय किरन पुन, डोटी आदर्श गाउँपालिका-५ बस्ने...
सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
पुस ११, २०७७
झापा ।टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे.१ज. २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल६ बस्ने ५३...
बल्खुमा ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिने भ्यान फरार, पैदलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडाैं ।बल्खुमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । प्रहरी जवान घाइते भएका छन् । गएराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । भ्यानको ठक्करबाट पैदलयात्री काठमाडाैंको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका...
मंगलबारदेखि लाइसेन्सको अनलाइन आवेदन खुल्ने
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडाैं।सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ । गएकाे चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले...
श्रीमान् विदेशमा हुँदा श्रीमती परपुरुषसँग भागेपछि तीन वर्षीया छोरीसमेत बेपत्ता
नेपाल फ्ल्यास
पुस ११, २०७७
तनहुँ ।तनहुँको व्यास नगरपालिका१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेपत्ता भएकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न...
पाँच करोड लगानीमा सल्यानमा सामूहिक बाख्रापालन
नेपाल फ्ल्यास
पुस ११, २०७७
सल्यान ।शारदा नगरपालिका५ रानीकोटमा करिब पाँच करोड रुपैयाँ लगानीमा व्यावसायिक बाख्रापालन थालिएको छ । रानीकोटका २० घरपरिवारले सामूहिक रुपमा बाख्रापालन गरेका हुन्। पहिले एक्लाएक्लै बाख्रापालन गर्दै आइरहेका उनीहरुले अहिले सामूहिक रुपमा थालेका हुन्। राष्ट्रिय कृषि विकास कम्पनीमार्फत चार करोड ५०...
काठमाडाैंको तापक्रम वर्षकै न्यून, १ दशमलव ३ डिग्रीमा झर्यो,
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडाैं ।काठमाडाैं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै कम भएको छ । आज काठमाडाैं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको पुस तीन गते काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम १...
रहेनन् वामपन्थी नेता स्वनाम साथी
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । वरिष्ठ वामपन्थी नेता शसी शेरचन (स्वनाम साथी) को निधन भएको छ । स्वनामको शुक्रबार साँझ काठमाडौंको मोडल अस्पतालमा निधन भएको प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेलले जानकारी दिए । केही दिनदेखि बिरामी भएका उनले मोडलमा उपचार गराइरहेका...
सवारी लाइसेन्सको अनलाइन आवेदन १४ गतेदेखि खुल्ने
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । चैत गत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय भएको हो...
राज्यमन्त्री रामवीरले राखे विश्व रेकर्ड, गाए ५९ वटा गीत
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको कीर्तिमान राखेका छन् ।राज्यमन्त्री मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका हुन् । वर्ल्ड बुक अफ यूकेमा आफ्नो नाम लेखाउने क्रममा शुक्रबार उनी ४ घन्टाभन्दा...
भुतिया तालमा डुबेर युवतीको मृत्यु
नेपाल फ्ल्यास
पुस १०, २०७७
धनगढी । कैलालीको भुतिया तालमा डुबेर एक युवतीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-८, दीपनगरकी १७ वर्षीया अनिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोहन्याल गाउँपालिका-१, बगैगडास्थित भुतिया तालमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले...
त्रिविले हिउँदे बिदा नदिने
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड १९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिविका रजिष्ट्रार डा.पेशल दाहालले कोभिड१९ का कारणले पढाई हुन नसकेकाले...
«
1
...
138
...
276
277
278
279
280
281
282
283
284
...
508
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय