मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते
नेपाल फ्ल्यास
पुस ०९, २०७७
बझाङ । बैतडीको सुनर्या गाउँपालिका७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका११ घर भएका २७ वर्षीय चालक धनबहादुर...
सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन
नेपाल फ्ल्यास
पुस ०९, २०७७
मङ्गलबारे । इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको इलाम जिल्ला तदर्थ समिति गठन भएको छ । इलाम सदरमुकाममा सञ्चारकर्मीको भेलाले जिल्ला तदर्थ समिति गठन गरेको हो । उक्त भेलाले रमेश पराजुलीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको...
बञ्चरो प्रहार गरी ३० वर्षीया श्रीमतीको हत्या
नेपाल फ्ल्यास
पुस ०९, २०७७
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३१ वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको...
अज्ञात समूहद्वारा निर्माणाधीन विद्यालयको भवन तोडफोड
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । अज्ञात समूहद्वारा गुल्मीमा निर्माणाधीन विद्यालयकाे भवन तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गएराति मालिका गाउँपालिका ७ मा रहेको देवीस्थान माध्यमिक विद्यालयको निर्माणाधीन भवन तोडफोड भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण शिक्षाबाट बन्दै गरेको विद्यालय भवनमा...
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०९, २०७७
सुर्खेत ।ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्न खोज्दा आर्थिक प्रलोभन देखाउन खोज्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । बुधबार...
बल्खुमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडाैं।बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका बा. २१ च ५०६४ नम्बरको जीपले पैदल हिँड्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो...
लागुऔषधसहित तीनजना पक्राउ
नेपाल फ्ल्यास
पुस ०९, २०७७
बनियानी । जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । पक्राउ पर्नेमा भद्रपुर२ का ३६ वर्षीय...
मापदण्डविपरीतका क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग
नेपाल फ्ल्यास
पुस ०९, २०७७
वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्ड अनुसार भए पनि अधिकांश उद्योग पछिल्लो पटक सरकारले निर्धारण...
आजको मौसम : पहाडी क्षेत्रमा हिमपात र वर्षा
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज सामान्य बदली भइ अधिकांश पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १ र...
देउवा र पौडेलबीच बैठकमै चर्काचर्की, यस्तो छ आठ नेताको धारणा
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र प्रतिनिधिसभा विघटनविरुद्धको रणनीतिबारे मतभेद प्रकट भएको छ । प्रतिनिधिसभा विघटनका सन्दर्भमा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षबीच मत विभाजित हुन पुगेको छ । याेसँगै संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा...
ठूलो आवाज निकाल्ने मोटरसाइकललाई कारवाही
नेपाल फ्ल्यास
पुस ०८, २०७७
सुर्खेत ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गर्ने अभियान थालेको छ । कार्यालयले ठूलो आवाज निकाल्ने ३५ मोटरसाइकलका साइलेन्सर तानेको जनाएको छ । सवारी व्यवस्थापन तथा ध्वनि प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले बुलेट मोटरसाइकलका साइलेन्सर तानेको...
थुनुवासँगै सुत्छन् प्रहरी
नेपाल फ्ल्यास
पुस ०८, २०७७
डोटी । सुदूरपश्चिम प्रदेशका प्रहरीलाई थुनुवाराख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरीचौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको बताइएको छ । विगतको सशस्त्र द्वन्द्वका समयमा भत्काइएका अधिकांश प्रहरीचौकी अहिलेसम्म पनि पुनःनिर्माण नहुँदा तथा ग्रामीण क्षेत्रमा प्रहरीका आफ्नै भवन...
सशस्त्र प्रहरी निरीक्षक र सहायक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल फ्ल्यास
पुस ०८, २०७७
कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगरका प्रहरी निरीक्षक निरन्जनराज कार्की र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सशस्त्र प्रहरी निरीक्षक कार्की र सहायक हवल्दार गुरुङलाई जनही ३५...
संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । संसद विघटनविरुद्ध परेका एक इजलासका १२ वटा मुद्धा संवैधानिक इजलासबाट सुनुवाइ हुने भएका छन् । सर्वोच्चले प्रतिनिधसभा विघटनको निर्णय तत्कालका लागि यथास्थितिमा राख्नूसमेत भनेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका हुन् । प्रतिनिधिसभा विघटनविरूद्ध...
भीमफेदीदेखि गाडी बोक्ने घलानको निधन
नेपाल फ्ल्यास
पुस ०८, २०७७
तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्येका एक हिराबहादुर घलानको गएराति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गएराति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी...
ट्रक भीरबाट खस्दा ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस ०८, २०७७
नवलपरासी । गैँडाकोट नगरपालिका ३ भोक्रोफाँटमा ट्रक भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । भोक्रोफाँटस्थित २६ किलोमिटरको पहरामा ट्रक दुर्घटना भएको हाे ।ना.३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।...
कालीमाटीको वेबसाइट ह्याक, तरकारी मूल्यको सट्टा अश्लिल सामग्री
नेपाल फ्ल्यास
पुस ०८, २०७७
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेबसाइट ह्याक भएको छ । सोमबार राति कालीमाटी फलफूल तथा तरकारी बजारको वेबसाइट ह्याक भएको हो । ह्याकरहरुले वेबसाइट ह्याक गरी वेबसाइटमा अश्लील सामग्रीहरु...
आधा किलो चरेससहित एक महिला पक्राउ
नेपाल फ्ल्यास
पुस ०८, २०७७
बाजुरा । गौमुल गाउँपालिका-१ घर भई बडिमालिका नगरपालिका-८ मार्तडीमा पसल गरी बस्ने ४९ वर्षीया मैना रोकायालाई मंगलबार दिउँसो अवैध लागूऔषध करिब ५ सय ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको पसलमा...
मोटरसाइकलको ठक्करबाट धोवीघाटमा पैदलयात्रीको ज्यान गयो
नेपाल फ्ल्यास
पुस ०८, २०७७
ललितपुर ।ललितपुरको धोवीघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ । बा ०२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रेका २७ वर्षका गोपीकृष्ण खनालको ज्यान गएको हो । खनालको गएराति उपचारको क्रमामा स्टार अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई...
जनआन्दोलनमा सेनाले यातना दिएका ३४ जनालाई कांग्रेसको सम्मान
नेपाल फ्ल्यास
पुस ०८, २०७७
जनआन्दोलन सफल बनाउन छलफल गरिरहेका बेला एउटै डोरीमा ३४ जनालाई बाँधेर नेपाली सेनाले यातना दिएकाहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस माडी नगरपालिकाले घटना भएकै दिन पारेर मङ्गलबार उनीहरुलाई सम्मान गरेको हो । विसं २०४६ को जनआन्दोलन कसरी सफल बनाउने...
«
1
...
139
...
278
279
280
281
282
283
284
285
286
...
509
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय