मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या
नेपाल फ्ल्यास
असोज १२, २०७७
बैतडी । क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् । जेलर अनिल तिवारीले भने, क्षमताको दोब्बरभन्दा...
करेन्ट लागेर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
बुटवल । रुपन्देहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा स्थानीय ४० बर्षका तारा सिंह थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार सहयोग
नेपाल फ्ल्यास
असोज १२, २०७७
बागलुङ ।बागलुङ गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे ।...
बलात्कार प्रयासका फरार तीन अभियुक्त चार वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७७
सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । २१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका५ पातोका ७३ वर्षीय बिन्देश्वर...
पद्मश्री पुरस्कार नलिने प्रश्रितको घोषणा
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । प्रश्रितले सोमबार विज्ञप्ति जारी गर्दै आफूलाई सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गरेका हुन् । खेम हरिकला समाज कल्याण परिषदले मलाई...
बाघको आक्रमणबाट आज पनि एकको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
चितवन । बाघको आक्रमणबाट आज (सोमबार) एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रत्ननगर नगरपालिका६ का ५५ वर्षीय बबना चौधरी छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण...
डिएसपी थापासहित चितवनमा ८ प्रहरीमा कोरोना
नेपाल फ्ल्यास
असोज १२, २०७७
चितवन ।चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो । प्रहरी उपरीक्षक नान्तिराज गुरूङले संक्रमित सबै प्रहरीलाई कार्यालयभित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए...
चितवनमा सशस्त्र प्रहरी बलका दुई बिओपी स्थापना
नेपाल फ्ल्यास
असोज १२, २०७७
चितवन ।चितवनको माडीमा सशस्त्र प्रहरी बल नेपालका २ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी मुख्यालयका अनुसार चितवनको माडी नगरपालिका१ गर्दीस्थित केदारेश्वर प्रावि र वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा एकैदिन दुईवटा बिओपी स्थापना गरिएका...
महिलाको विभत्स हत्या
नेपाल फ्ल्यास
असोज १२, २०७७
सप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा घरआँगनमै ५० वर्षीया दयामनदेवी यादवको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (सोमबार) पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा...
बर्दियामा जोर-बिजोर प्रणाली
नेपाल फ्ल्यास
असोज १२, २०७७
बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । जोर बिजोर प्रणालीसँगै...
बजारमा फेरि भेटिए मापदण्ड विपरीतका सेनिटाइजर
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्याउने भन्दै विभागले त्यस्ता...
नेकपासहित पाँच पार्टीद्वारा नगरपालिकामा तालाबन्दी
नेपाल फ्ल्यास
असोज १२, २०७७
रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी...
पुसबाट २७ मेगावाट बिजुली थपिने
नेपाल फ्ल्यास
असोज १२, २०७७
लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो । हिमालयन पावर...
बेपत्ता बाबु खोज्दै छोराछोरी जुम्ला पुगे
नेपाल फ्ल्यास
असोज १२, २०७७
जुम्ला । कैलाली स्थायी ठेगाना बताउने चार बालबालिका बाबु खोज्दै जुम्ला पुगेका छन् । पञ्जाबमा नोकरी गर्दै आएका बाबु सन्तोष विक तीन वर्षसम्म बेपत्ता भएपछि १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, ९ वर्षीय नवीन विक र तीन वर्षीय...
खोटाङ कोरोना सङ्क्रमित मुक्त
नेपाल फ्ल्यास
असोज १२, २०७७
खोटाङ । सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरकफरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो । दश स्थानीय तह...
नगरपालिका सिल, विद्यालय पुनः बन्द
नेपाल फ्ल्यास
असोज १२, २०७७
बैलडी । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर (बम) को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो...
चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं प्रतिष्ठित उद्योगी व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइएमई ग्रुप एवं ग्लोबल बैंकका अध्यक्षसमेत रहेकाढकालले सोमबार बिहान आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा...
ठूलो परिमाणमा अवैध काठ बरामद
नेपाल फ्ल्यास
असोज १२, २०७७
कञ्चनपुर । लालझाडी गाउँपालिका४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट काठ प्रहरीले आइतबार साँझ बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला...
३४ वर्षदेखि फरार भएका हत्यारा पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७७
सिन्धुपाल्चोक । ३४ वर्षअघि अपराध गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । साविक ठूलोपाखर गाविस३ हाल लिशङ्खुपाखर गाउँपालिका७ बस्ने फुर्पा तामाङलाई प्रक्राउ गरेको हो । विसं २०४३ असोज २० गते दशैँको सामान किन्न डाँडापाखर बजार आएका २४...
«
1
...
186
...
371
372
373
374
375
376
377
378
379
...
556
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय