मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
१२ वर्षीया बालिका हत्या गर्ने पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७७
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए ।...
आजको मौसमः पहिलेकोभन्दा फरक
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार केही जिल्ला र प्रदेशहरुमा सामान्य बदली भइ वर्षाको सम्भावना रहेको छ । दिउँसो पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र...
चित्लाङ-थानकोट सडक सञ्चालनमा
नेपाल फ्ल्यास
असोज ११, २०७७
अविरल वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खस्दा अवरुद्ध चित्लाङथानकोट सडक खुलेको छ । गत बुधबारदेखि अवरुद्ध सडकका ठाउँ-ठाउँमा थुप्रिएको पहिरो पन्छाउने कार्य आज सकिएपछि सडक पुनः सञ्चालनमा आएको हो । मकवानपुरको थाहानगरदेखि काठमाडौंको थानकोट जोड्ने गणेशमान मार्गअन्तर्गत चित्लाङथानकोट खण्डमा गत हप्ताको...
नगर प्रहरी प्रमुख हाछेथुको अर्को एक्सन, फुटपाथ पसल निषेध
नेपाल फ्ल्यास
असोज ११, २०७७
ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ । ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य अघि बढाएको जनाएको हो । कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न...
फेवातालको मुद्दाबारे बोले मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
असोज ११, २०७७
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको सीमाङ्कन र त्यससँग सम्बन्धित समस्यालाई यही आर्थिक वर्षभित्र समाधान गरिने बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलले आज आयोजना गरेको फेवा फुट ट्रेल: वस्तुगत अवलोकन...
एक वर्षीय छोरासहित बाबु-आमाको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
बारा । बसले स्कुटीलाई ठक्कर दिँदा आज साँझ (आइतबार) तीन जनाको मृत्यु भएको छ । साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका-१अन्तर्गत पूर्वपश्चिम सडकखण्डमा सो दुर्घटना भएको हो । दुर्घटनामा स्कुटी चालक निजगढ नगरपालिका१० लाल बस्ने २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी...
माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी
नेपाल फ्ल्यास
असोज ११, २०७७
दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आज आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।...
राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आ-आफ्ना ओहदाका प्रमाणपत्र पेश गरेका छन् । आइतबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ-सुक र युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेश...
लाखौंको सामान छोडेर एक व्यक्ति फरार
नेपाल फ्ल्यास
असोज ११, २०७७
कैलाली । सशस्त्र प्रहरी टोलीले करिब सात लाख ६० हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरको छ । धनगढी उपमहानगरपालिका९ स्थित सीमा ईलाकाबाट गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ करिब सात लाख ६० हजार रुपैयाँ बराबरको सामान छाडेर एक...
यस्तो बन्नेछ पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (तस्बिरसहित)
नेपाल फ्ल्यास
असोज ११, २०७७
पोखरा । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण डिपिआर तयार भएको छ । पोखरा ३३ पशुपतीघाटमा रंगशाला निर्माण हुनेछ । रंगशाला निर्माण गर्न १ अर्व ६० करोड लाग्ने बताइएको छ । प्रदेश सरकारको गठन...
नगरपालिकाले कर लिन थालेपछि राजमार्ग अबरुद्ध
नेपाल फ्ल्यास
असोज ११, २०७७
कञ्चनपुर । सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आज पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् । सडकमा सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसबिरुद्ध नेपाली काँग्रेसको अगुवाइमा सवारी धनीहरु आन्दोलनमा उत्रिएका हुन् । सडक अबरुद्ध हुँदा मध्याह्देखि...
दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसारबाराको निजगढ-पथलैया सडक खण्डमापथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ-१० निवासी २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योति र एक वर्षका...
रारा जाने छोटो सडक निर्माण
नेपाल फ्ल्यास
असोज ११, २०७७
कालिकोट । खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हुँदै राराताल जाने गर्दथे । पछिल्लो समयमा खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज...
पिसिआर जाँचे पनि परीक्षामा सहभागी नगराउनु: स्वास्थ मन्त्रालय
नेपाल फ्ल्यास
असोज ११, २०७७
निजी मेडिकल कलेजले विद्यार्थीलाई पिसिआर गरेर जाँचमा सहभागी गराउनेनिर्णय गरेकोमासरकारले सो निर्णयकार्यान्वयन नगर्न निर्देशन दिएको छ । सो निर्णय वैज्ञानिक नभएको र आधारले पुष्टि नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले भने, लक्षण...
अफगान सेनाको कारबाहीमा १२ तालिवानीको मृत्यु
एजेन्सी
असोज ११, २०७७
एजेन्सी । अफगानिस्तानका पूर्वीक्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिवानी लडाकुको ज्यान गएको छ । रक्षा मन्त्रालयका अनुसारशनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी उनीहरुको मृत्यु भएको हो । अफगानिस्ताको पूर्वीप्रान्त लागोरमा अफगान सेनाको एयर...
चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु
एजेन्सी
असोज ११, २०७७
चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो । सो खानीमा कार्बन...
आइतबार थप १० संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप १०जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४७७जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा काठमाडौंका एक महिला र २ पुरुष छन् । त्यस्तै अन्य मृतक...
बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारवाहीको माग
नेपाल फ्ल्यास
असोज ११, २०७७
बझाङ ।बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग भएको छ ।आइतबार राजधानीको माइतीघर मण्डलामा विरोध गर्दैबझाङमा बलात्कार गरी हत्या गर्ने हत्यारालाई कारबाहीको माग गरेका हुन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल, बझाङले प्रहरीलाई...
प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनको भान्छामा कार्यरत एकजनामा कोरोना पुष्टि भएपछि उनीआइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका हुन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले उनीस्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुसार आइतबारदेखि उनी सेल्फ...
सामरीले बगाउँदा दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी ६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर...
«
1
...
186
...
372
373
374
375
376
377
378
379
380
...
556
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय