मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज मानसिक स्वास्थ्य दिवस
नेपाल फ्ल्यास
असोज २४, २०७८
आज १० अक्टोबर अर्थात् विश्व मानसिक स्वास्थ्य दिवस । यस वर्ष असमान विश्वमा मानसिक स्वास्थ्य मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक सन् १९९२ मा विश्व मानसिक स्वाथ्य दिवस मनाएको थियो ।...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज २४, २०७८
आज आइतबार मध्य र पूर्वीनेपालमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि मनसुन बर्हिगमन...
सान मारिनोमाथि पोल्यान्डको जित
नेपाल फ्ल्यास
असोज २४, २०७८
फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डले सान मारिनोमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पोल्यान्डले सान मारिनोलाई ५० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पोल्यान्डको जितमा कारोल स्वीर्डेस्की, थोमस केड्जिओरा,...
नइ कीर्तिनिधि पुरस्कार थापालाई
नेपाल फ्ल्यास
असोज २३, २०७८
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टका नाउँमा स्थापित एक लाख रुपैंयाँ राशिको नइ कीर्तिनिधि पुरस्कार बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पुरस्कृत भएका छन्। कार्यक्रममा बोल्दै थापाले जीवनमा धेरै कठिन परीक्षाको घडी, घात/प्रतिघात पार गरेको भन्दै आफ्नो पछाडिकति भीड छ भनेर कहिल्यै...
७६० जना संक्रमित थपिए, ११ काे मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं ।पछिल्लो २४ घन्टामा देशभर ७ सय ६० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार ३१ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ७ सय ६० जना संक्रमित भेटिएका हुन। यस्तै आज ११...
राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे
नेपाल फ्ल्यास
असोज २३, २०७८
बैतडी ।राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । विसं २०६८...
जर्सिङपैवामा जीपलाइन शिलान्यास
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौँ।काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाइन निर्माण हुने भएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवा सम्म २ हजार ८ सय मिटर लामो जिपलाइन बन्न लागेको हो । यो जीपलाइन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन...
अक्सिजन प्लान्ट बनाउन मनमोहन अस्पताललाई् १५ लाख अनुदान
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले सम्झौतामा हस्ताक्षर...
१० वर्षमा बैतडीमा तीन हजार परिवार बढे
नेपाल फ्ल्यास
असोज २३, २०७८
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। विसं २०६८ को जनगणनामा...
यसवर्ष बिक्री भएनन् दुर्गा मूर्ति
नेपाल फ्ल्यास
असोज २३, २०७८
रुपन्देहीको मायादेवी-७ का गोवरी केवटले यसपाली सोंचेजस्तो दुर्गाको मूर्ति बेच्न सकेनन् । केवटकाे परिवारसहित अन्य कामदार मिलेर दशैँका लागि भन्दै दुर्गासहित अन्य भगवानका मूर्ति बनाए पनि साेचे जस्ताे बिक्री नहुँदा मेहनत खेर गएकाे उनले सुनाए । 'कोरोनाका कारण यसपाली दुर्गाकाे...
अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्छ
नेपाल फ्ल्यास
असोज २३, २०७८
बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले...
गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिँदै
नेपाल फ्ल्यास
असोज २३, २०७८
गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । यही असोज २४ गते पोखरामा विशेष समारोहका साथ प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो...
चार जिल्लाका सिडिओको सरुवा
नेपाल फ्ल्यास
असोज २३, २०७८
गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो। मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत कृष्णबहादुर शाहीलाई रौतहट पठाइएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार...
हुलाकको अस्तित्व सङ्कटमा
नेपाल फ्ल्यास
असोज २३, २०७८
सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा विसं १९३५ देखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पुर्याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा परेको...
मनसुन बाहिरन थाल्यो : अब ठूलो पानी नपर्ने
नेपाल फ्ल्यास
असोज २३, २०७८
नेपालको पश्चिमी भुभागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो । लुम्बिनीका पश्चिमी भुभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ । केही...
आज विश्व हुलाक दिवस
नेपाल फ्ल्यास
असोज २३, २०७८
आज ९ अक्टोबर । विश्वभर विभिन्न कार्यक्रमसहित विश्व हुलाक दिवस मनाइँदैछ । ९ अक्टोबर १८७४ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनलाई हुलाक दिवस मनाउने गरिन्छ । नेपालले सन् १९७६ अर्थात २६ असोज २०१३ बाट विश्व हुलाक संघको सदस्यता...
अध्ययन टोलीको प्रतिवेदनअनुसार नाक्चेलाग्ना सीमा नाका मिचिएको छैन
नेपाल फ्ल्यास
असोज २२, २०७८
नेपालको सीमा छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्चेलाग्ना सिमाना नमिचिएको एक अध्ययन टोलीले प्रतिवेदनमार्फत जानकारी दिएको छ । टोलीले नेपाल र चीनमा रहेको १३ नम्बरको सीमा पिल्लर रहेको नाक्चेलाग्ना सीमा...
४० हजार मेट्रिकटन मल चीनमै रोकियो
नेपाल फ्ल्यास
असोज २२, २०७८
कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन । हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल पठाउन चिनीयाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका...
आज ७६४ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज २२, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ। नेपालमा आज ७६४ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार...
मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी
नेपाल फ्ल्यास
असोज २२, २०७८
मुस्ताङ।दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए ।...
«
1
...
20
...
39
40
41
42
43
44
45
46
47
...
390
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय