मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले हाम्फालेर गरे आत्महत्या
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका छन् । बिहीबार बिहान निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । घरको चौंथो तलामा उनको मोवाइल फेला...
क्राइम फाइल्स कात्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रसारण
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ । नेपाल भित्रै घटेका विभिन्न किसिमका आपराधिक घटनाहरूको नाट्य रूपान्तरण क्राइम फाइल्स मार्फत प्रस्तुत गरिने छ । नेपाल...
आजदेखि काठमाडौंमा १८ वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा लगाइने
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ। आज महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो। महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप केन्द्रमा खोप...
प्रहरीमा ६०० जनाका लागि जागिर खुल्याे
नेपाल फ्ल्यास
असोज २२, २०७८
नेपाल प्रहरीले करिब ६०० को संख्यामा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षकमा...
कस्ताे रहला आजकाे माैसम ?
नेपाल फ्ल्यास
असोज २२, २०७८
आज शुक्रबार मुलुकका केही स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति लुम्बिनी, कर्णाली र...
युकेले नेपाललाई रातोसूचीबाट हटायो
नेपाल फ्ल्यास
असोज २२, २०७८
कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन्...
कालापानी, लिपुलेक र लिम्पियाधुरामा सुपरिवेक्षक तथा गणक पठाउन माग
नेपाल फ्ल्यास
असोज २१, २०७८
अनेरास्ववियुले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक तथा गणक पठाउन माग गरेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज प्रेस विज्ञप्ति जारी गर्दै ती ठाउँमा सुपरिवेक्षक र गणक पठाई जनगणना कार्य तत्काल अगाडि बढाउन माग गरेकी हुन् । पूर्ववर्ती...
शुक्रबार काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोना खोप दिइने
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो। महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप...
कपिलवस्तुमा गोली प्रहार गरी आठ लाख लुटियो
नेपाल फ्ल्यास
असोज २१, २०७८
कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ । बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले मायादेवी- ४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ । गोली प्रहारबाट...
काठमाडौंमा सार्वजनिक यातायातको भाडा ३ रुपैयाँ बढ्यो
नेपाल फ्ल्यास
असोज २१, २०७८
बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ । प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौँ उपत्यकामा...
बिहीबार थपिए ८०५ संक्रमित
नेपाल फ्ल्यास
असोज २१, २०७८
आज नेपालमा ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत...
ठगी गर्नकै लागि दोहोरो नागरिकता
नेपाल फ्ल्यास
असोज २१, २०७८
ठगी मुद्दामा सल्यान कारागारमा रहेका कालीकोट सान्नी त्रिवेणी गाउँपालिका-४ का संगम शाही भनिने पछ्यौरी डन शाहीले दोहोरो नागरिकता लिएका छन् । शाहीले दोहोरो दोहोरो नागरिकता लिएर ठगी कार्य गर्दै आएका हुन् । शाही ठगी गर्न सल्यान जिल्ला पुगेका बेला प्रहरीले...
पाँचथर अस्पताल तोडफोड : आकस्मिक बाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
असोज २१, २०७८
पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ । अस्पतालको आकस्मिक कक्ष,...
नेपालमा पहिलो पटक थालियो मातृ मृत्युदरबारे अध्ययन
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।नेपालमा पहिलो पटक मातृमृत्यु दरबारे अध्ययन गर्न थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना-२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व...
फार्मभित्र पसेर चितुवाले ६ वटा बाख्रा मार्यो
नेपाल फ्ल्यास
असोज २१, २०७८
कञ्चनपुर ।बेदकोट नगरपालिका९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रमण गरी मारेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो। व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा रु एक...
२०२३ का लागि डिभी आवेदन खुल्यो
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।२०२३ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुल्ला भएको छ। बुधबार राति९ : ४५ बजेबाट खुलेको आवेदन कातिक २३ गते सम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासले नि:शुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ। आवेदनमा आफ्नो परिवारका...
जनणना : महिलाकाे जनसंख्या अझ बढ्ने आँकलन
नेपाल फ्ल्यास
असोज २१, २०७८
नेपालमा महिलाकाे जनसंख्या अझ बढ्नसक्ने आँकलन गरिएकाे छ । २०६८ काे जनगणना अनुसार मुलुकमा महिलाकाे जनसंख्या ५१ प्रतिशत छ । तर, जन्मदर पुरुषभन्दा महिलाकाे बढी रहेकाे र वैदेशिक राेजगारीमा जानेमा पनि पुरुषकाे जनसंख्या बढी रहेकाले राष्ट्रिय जनगणना २०७८ मा महिलाकाे...
ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७८
सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी-१७ लायन्स चौकमा बुधबार राति ट्रकले स्कुटरलाई ठक्कर दिएकाे हाे । ना६ख५६८१ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नाम ठेगाना...
छोरी जन्माउने आमालाई सम्मान
नेपाल फ्ल्यास
असोज २१, २०७८
नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य...
एमसिसी पारित गर्न निजी क्षेत्रको माग
नेपाल फ्ल्यास
असोज २१, २०७८
निजी क्षेत्रका व्यवसायी सङ्गठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू गर्न माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गदै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले एमसिसी पास गर्न माग...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
390
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय