मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
खाल्डोमा डुबेर बालकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
रौतहट ।मौलापुर नगरपालिकाअन्तर्गत वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको भएको छ । सोही खाल्डोमा डुबेका अन्य दुई बालकको अवस्था गम्भीर रहेको छ । वडा नं ३ गमहरियाका रामप्रवेश यादवका छोरा वर्ष पाँचका रविविसको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी...
दुर्घटनामा इन्जिनियरको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको आज मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको...
कोरोना कहरबीच ६९ हजारभन्दा बढी नेपाली फर्किए
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । कोरोना कहरका बीचविभिन्न ३० मुलुकबाट हालसम्म ६९ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म ६९ हजार २८९ नेपाली स्वदेश फर्किएका हुन् । केन्द्रका अनुसार प्रदेश १ का १४ हजार २११, प्रदेश २...
बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
असोज ०३, २०७७
कास्की । ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३२ वर्षीय बिकाश विकलाईप्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि यौन दुर्व्यवहार गरेको भन्ने सूचनाको आधारमा...
बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा युवक पक्राउ
नेपाल फ्ल्यास
असोज ०३, २०७७
प्रहरीले ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका६ घर भई पोखरा लामाचौर बस्ने ३२ वर्षीय विकास विक रहेका छन् । विकले भदौ ३० गते ती बालिकलाई ललाईफकाई एकान्त ठाउँमा...
नेपाली भूभागमा नौवटा चिनियाँ भवन निर्माण, नेपाल सरकारलाई अत्तोपत्तो छैन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकाकोहिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भूभागमा भवन निर्माण गरेकाे पाइएको छ । दुई देशको सिमानाभन्दा एक किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्याएको छ । केही दिनअघि...
सवारी दुर्घटना हुँदा एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
मकवानपुर जिल्लाको मनहरि गाउँपालिका९ रजैयामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका७ बस्ने अन्दाजी २९ वर्षीय दीपेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। चितवनबाट हेटौँडातर्फ आउँदै गरेकोे...
संक्रमितमध्ये आईसीयूमा १७९ र भेन्टिलेटरमा ३५ जना
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । कोरोना संक्रमितमध्येहाल आईसीयूमा १७९ र भेन्टिलेटरमा ३५ जना उपचाररत रहेकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसारप्रदेश १ मा ७ जना, प्रदेश २ मा ४ जना, बागमती प्रदेशमा १२७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा...
कोरोनाबाट मर्नेकाे संख्या ४०० नाघ्यो
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट ७महिलासहित थप ११ जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४०१जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुने पुरुषहरूमा काठमाडौं, ललितपुर, बाँके र रुपन्देहीका छन् ।...
तीन करोड लिटर पानी हालेर भरियो रानीपोखरी
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी पाँचवर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । निर्देशनालयले दुई दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए । विस २०७२ सालको...
डा. केसीसँग तत्काल वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले डा. केसीसँग संवादको कुनै...
ललितपुरमा चार जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
ललितपुर । ललितपुरका दुई अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार, ललितपुरको पाटन अस्पतालमा तीन जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । पाटन अस्पतालमा ललितपुरकी ६८ र ७५...
झापाका समुदायले प्लाज्मा बैंक स्थापना गर्ने
नेपाल फ्ल्यास
असोज ०३, २०७७
दमक। झापामा पिसिआर ल्याबपछिअब प्लाज्मा बैंक स्थापना गर्ने भएको छ । प्लाज्मा बैंक स्थापना गर्नका लागि अभियानका तर्फबाट ११ लाख रुपैयाँ सहयोग हुने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।उनले भने, हिजो हामीले प्लाज्मा बैंक स्थापनाका लागि...
सुतेकै ठाउँमा तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
चितवन । चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमागएराति घरमा सुतिरहेका बेला तीन जनालाई विषालु सर्पले डसेको थियो । बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु...
बेसीशहर–चामे सडक अवरुद्ध
नेपाल फ्ल्यास
असोज ०३, २०७७
लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिराले बेसीशहरचामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङ जिल्ला जोड्ने बेसीशहरचामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बेसीशहर नगरपालिका६ मा सडकभन्दा करीब ३०० मिटर माथिबाट ठूल्ठूला ढुङ्गासहितको...
प्रमको सम्बोधन : राज्यप्रणालीमा खाल्डाखुल्डी भए सम्याउन सकिन्छ, बाचा पूरा गर्न सकिएन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरुद्ध अब कोही पनि लाग्न नपर्ने बताएकाछन् । संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफैले आफ्ना लागि बनाएको राज्य प्रणालीमा खाल्डाखुल्डी भए सम्याउन सकिने बताएका हुन् ।...
सुरक्षाकर्मीमा कोरोना देखिएपछि मन्त्री पुनको परिवार होम आइसोलेसनमा
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं ।पूर्वसभामुख ओनसरी घर्तीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुनसहितको परिवार होम आइसोलेसनमा बसेका छन् । मन्त्री पुनसहित पूर्वसभामुख र उनका परिवारका सदस्य शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका हुन् । मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार...
चिकित्सक र सैनिकसहित ६६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज ०३, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) बिहान थप ६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ४०२ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शनिबार बिहान जारी पहिलो र दोस्रो विज्ञप्तिअनुसार ६६ जना नयाँ...
डा. सन्दुक रूइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) प्रदान गरिने
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं ।वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट विभूषित गरिने भएको छ । संविधान दिवसका अवसरमा ५ सय ९४ जनालाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएकोमा डा.रूइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)बाट विभूषित...
कलंकीमा स्कुटर दुर्घटना, २१ वर्षीया सञ्जुको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । कलंकीमा शुक्रबार राति भएको स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार, दुर्घटनामा स्कुटर चालक मनमैजुकी २१ वर्षीया सञ्जु भुजुको मृत्यु भएको हो । बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको...
«
1
...
193
...
386
387
388
389
390
391
392
393
394
...
563
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय