मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यसरी बुनिएको थियो एसिड आक्रमणको योजना
श्यामसुन्दर पुडासैनी
साउन ०९, २०७७
बिहीबार साँझ काठमाडौँको सीतापालामा २२ बर्सिया युवतीलाई एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । युवतीले आफूलाई मन नपराएर अर्को केटा मन पराएको भन्दै प्रतिशोधमा एसिड आक्रमण गरेको प्रहरकिो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर...
विदेशिएको पाँच महिनामा शव आयो
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपप्यो । धन कमाउन विदेशिएका उनको शव बन्द बाकसमा फकियो । फागुन...
घर भत्किँदा एक वृद्धको मृत्यु
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । अविरल वर्षाका कारण जिल्लाको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए । ढुङ्गामाटोबाट...
चेपाङको घर जलाएकोबारे छानबिन गर्न वन मन्त्रालयको टोली चितवन आउँदै
नेपाल फ्ल्यास
साउन ०९, २०७७
चितवन । माडीको कुसुमखोलामा सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन गर्न वन मन्त्रालयको टोली चितवन आउने भएको छ । कुसुमखोला घटना निकै विवादित बनेपछि पन मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा तीन सदस्यीय टोली चितवन आउन लागेको हो । टोलीमा...
युवतीमाथि एसिड आक्रमण गर्नेलाई प्रहरीले गर्यो सार्वजनिक
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।राजधानीको सीतापाइलामा एकजना युवतीमाथि तेजाव हान्ने दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाव हानेर फरार भएका दुवैजनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकुमा सार्वजनिक गरिएको हो । काठमाडौं परिसर...
तीन दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग
नेपाल फ्ल्यास
साउन ०९, २०७७
बागलुङ । अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका३ बोक्सेमा गएको...
सुदूरपश्चिममा एक महिनामा १६ जनाकाे मृत्यु
रासस
साउन ०९, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ...
विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट आर्थिक सहयोग
रासस
साउन ०९, २०७७
पर्वत । टाउकोमा गम्भीर चोट लागि उपचाररत विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट सङ्कलित दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ । पर्वत मोदी गाउँपालिका१ लौसीबोट घर भई हाल पोखरा १२ फूलबारी सफा मार्गमा बस्दै आएका उनको दुई वर्ष...
सुनको भाउ फेरि बढ्यो
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । सुनको मूल्य एक लाख पुग्न लागेको छ । तीन दिनदेखि लगातार बढेको सुन आज फेरि १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १३ सय रुपैयाँले बढेको छ । योसँगै...
लकडाउन हट्यो तर जोखिम झन् बढ्यो : विज्ञ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।गत चैत ११ गते दुई एकजना सक्रिय केश हुँदा लकडाउन घोषणा गरेको सरकारले त्यसको चार महिनापछि पाँच हजार सक्रिय कोरोना भाइरस ( कोभिड-१९) का संक्रमित हुँदा खुल्ला गरेको छ । लकडाउन खुल्ला गरिएसँगै मानिसहरु घर बाहिर निस्कने गर्दा सामान्य...
सार्वजनिक सवारी त चल्यो, तर यात्रु भएनन्
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौं उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत...
सडक भासिएर पृथ्वी राजमार्ग पुनः अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७७
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भासिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि...
पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका...
आफूलाई मन नपराएको भन्दै २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । एसिड प्रहार प्रकरण वर्षेनी भइरहेको छ । यस्तै घटना यतिबेला फेरि दोहोरिएको छ । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार...
विभिन्न मुद्दाका फरार तीन अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद...
आज पनि मौसमको ठूलै प्रभाव, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमााडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्कता अपनाउँन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार हुँदा उनको...
१६ लाख घुससहित भेरी अस्पतालका कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीलेभेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुणराज खनाललाई १६ लाख १३ हजार नाै सय ७५ रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको कार्यालय नेपालगञ्जको टोलीले खनाललाई अस्पतालबाटै पक्राउ गरेको हो । कम्प्युटर अपरेटर भए पनि...
लकडाउन अवधिमा साढे १५ हजार बढी नागरिक बाहिरिए
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । लकडाउन अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९२ मुलुकका १५ हजार ६८८ नागरिक बाहिरिएका छन् । यो संख्या चैत१४ देखि असार ३१ गतेसम्ममा बाहिरिनेकाेसंख्या भएकाेअध्यागमन विभागले जनाएकाे छ ।विभागका महानिर्देशक रमेश केसीका अनुसारयो संख्यामा आधा हाराहारी जापान, कोरियालगायत मुलुकमा जाने...
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ८१३ नाघ्यो
नेपाल फ्ल्यास
साउन ०८, २०७७
सुर्खेत । नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गतेराति १२ः०० बजेदेखि खुला गरेपछि नागरिकलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका विषयमा गम्भीर नभएर नागरिकको स्वास्थ्यमा आघात पुग्ने पनि त्यत्तिकै खतरा...
«
1
...
250
...
500
501
502
503
504
505
506
507
508
...
620
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय