मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पहिरोले बगायो रुप्सेको सौन्दर्य
नेपाल फ्ल्यास
साउन १०, २०७७
गलेश्वर । मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त आकर्षकस्थल मानिने रुप्से झरनाको सुन्दरतामा अब भने पर्यटक रमाउन नपाउने भएका छन् । गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनाखण्ड...
झापामा व्यवसायीको हत्यारा पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७७
झापा । झापाको मेचीनगर२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्यामा संलग्न एक युवा पक्राउ परेका छन् । आचार्यमाथि उनकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक...
कोरोनाबाट थप १७ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।नेपालमा कोरोनाबाट थप एक युवतीको मृत्यु भएको छ । शुक्रबार साँझ बारा जिल्ला परवानीपुर गाउँपालिका४ की १७ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको जनाइएको छ । उनको मृत्युअघि नै स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । स्वाबको रिपोर्ट पोजेटिभ...
विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न माग
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कवापत ठूलो रकम...
अपांग बालिका बलात्कार गर्ने ६३ वर्षीय बृद्ध पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । देशमा विभिन्न अपराधका घटना घटिरहेका बेला फेरि अपांग बालिकालाई बलात्कार गर्ने एक ६३ वर्षीय बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिकास्थित १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक बृद्धलाई प्रहरीले समातेको हो । पक्राउ पर्नेमा केराबारी...
गुणस्तरहीन पानी बिक्री वितरण गर्ने उद्योग कारवाहीमा
नेपाल फ्ल्यास
साउन १०, २०७७
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो । कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन...
यस्तो छ आजको मौसमः विस्तृत विवरण
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मासको गतिविधी सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक...
१० करोडको क्षतिपूर्ति मागसहित नायिका शाहविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन् । नायिका शाहले दुर्व्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका...
सशस्त्र प्रहरीका २० जना कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
झापा । पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड१९ सङ्क्रमण भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र दुई जनामा तीन दिन अघि कोभिड१९...
कोशी अस्पतालमा भर्ना भएकी एक महिलाको निधन, पीसीआर रिपोर्ट आउन बाँकी
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । विराटनगर कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी एक महिलाको निधन भएको छ ।श्वास प्रश्वासमा समस्या भएपछि आइसोलेसनमा भर्ना भएकी ती महिलाको शुक्रबार निधन भएको हो । श्वास प्रश्वासमा समस्या भएपछिउनी बिहीबार आइसोलेसनमा भर्ना भएकी थिइन् ।मृतक महिलाको स्वाब संकलन...
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । सर्वोच्चले बूढानीलकण्ठको फुटपाथमा लीला देवकोटाको ज्यान जाने गरी भएको 'हिट एन्ड रन' केसका दोषी पृथ्वी मल्ल र पत्नी हत्याको घटनामा दोषी ठहर भएर जन्म कैदको सजाय पाएका रञ्जन कोइारालाई आश्चर्यजनक...
गैरकानुनी रूपमा हुण्डी कारोबार गर्दै आएका ढुण्डिराज प्रकाउ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । उपत्यकामा गैरकानुनी हुण्डी कारोबार गर्दैआएका एक जना पक्राउ परेका हुन् । उनी२० लाख रुपैयाँसहित पक्राउ गरेको हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाले शुक्रबार काठमाडौंको विशाल बजारबाट स्याङ्जा कालिगण्डकी गाउँपालिका ५ ताँपका ढुण्डीराज न्यौपानेलाई पक्राउ गरेको हो । उनी...
स्याङ्जामा दुर्लभ प्रजातिको अजिंगर फेला पर्यो
नेपाल फ्ल्यास
साउन ०९, २०७७
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका १० मा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए । डिभिजन...
रञ्जन कोइरालाको विषयलाई लिएर प्रदेश १मा बहस सुरु
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला हत्या अभियोगमा कैद सजाय माफी भएर बाहिरिएको विषयले प्रदेश १ संसदमा पनि प्रवेश पाएको छ । पत्नी हत्या अभियोगमा जेल जीवन व्यतीत गरिरहेका उनी बिहीबारजेलमुक्त भएपश्चात् यो विषयले प्रदेश १ संसदमा पनि प्रवेश पाएको...
भारतीय दूतावासको झण्डै पाँच करोड सहयोगमा मोरङ क्याम्पस भवन निर्माण
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । भारतीय दूतावासको सहयोगमा निर्मित विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत भवन उद्घाटन गरेका हुन् । जिल्ला समन्वय समिति...
दार्चुलाको सशस्त्र गुल्म छाङरुमा सारिँदै, बीओपी कालापानीमा राख्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
साउन ०९, २०७७
दार्चुला ।सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुमा सारिने भएको छ। जुन भारतको कब्जामा रहेको कालापानी क्षेत्रको नेपाली गाउँ हो । असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णय...
काठमाडौंमा थपिए १० संक्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गोतमले काठमाडौंका थप १० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । प्रवक्ता...
शुक्रबार थपिए १३३ संक्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३३ जनामा कोरोना पुष्टि भएको जानकारी...
शनिबारबाट वीरगञ्जमा निषेधाज्ञा सुरु हुने
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । सो निषेधाज्ञाशनिबारदेखि लागू हुने बताइएको छ । सो आदेशअर्को आदेश नभएसम्मका लागि कार्यान्वयन हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । वीरगञ्जमासंक्रमितको संख्या बढ्दै गएपछिनिषेधाज्ञाको माग भएपश्चात...
फेरि कनकाईको बाढीले सयौं बिघा जमिन बगरमा परिणत
नेपाल फ्ल्यास
साउन ०९, २०७७
झापा । कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका ७ टप्पुस्थित जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । यस वर्ष असारको शुरुदेखि नै पानी परेका कारण अधिकांश किसानले समयमै रोपाइँ गरेका थिए...
«
1
...
250
...
499
500
501
502
503
504
505
506
507
...
620
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय