मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दुई महिना बाढीपहिरो आउन सक्छ त्यसको पूर्वतयारी गर्नूस् : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीले अझ दुई महिना बाढी पहिरो आउन सक्ने भन्दै पूर्वतयारीका साथ रहन निर्देशन दिएका छन् । शनिबार विपद् व्यस्थापनको बैठकमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् । विपद्व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले...
कोरोना संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निकाे भए
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । शनिबार काेराेना निकाे भएर ४३१ जनाडिस्चार्ज हुँदा ७० जनामा मात्र संक्रमण पुष्टि भएकाे छ । थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदाकोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४४२ पुगेको हो । यो संख्याप्रतिशतका आधारमा संक्रमितमध्ये ५०.५ प्रतिशत व्यक्ति...
थप ७० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ७०जनामा कोरोना पुष्टि भएको जानकारी दिए । डा...
भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति मदन भण्डारीले फाउण्डेशनको निन्दा
नेपाल फ्ल्यास
असार २७, २०७७
भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति मदन भण्डारीलेफाउण्डेशनको निन्दा गरेको छ । मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेको भन्दै भारतीय केही मिडियाका सामग्रीकोनिन्दा गरेको हो। नेकपाका अध्यक्ष एवं फाण्डेशनका संरक्षक ओली र नेपालका लागि चिनियाँ राजदूत...
शंखमुलका एक युवकको कोरोना संक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट काठमाडौंका एक युवकको मृत्यु भएको छ । शुक्रबार काठमाडौं शंखमुल निवासी ३० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ती युवक असार २३ गतेदेखि पाटन अस्पतालको आइसोलेसना उपचाररत...
रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन तयारी
नेपाल फ्ल्यास
असार २७, २०७७
रुपन्देही ।कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ । गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता अपनाएर सवारी साधन...
बाढीपीडीतलाई तत्काल सार्वजनिक भवनमा राख्ने निर्णय
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडाैं ।अविरल वर्षापछि आएको बाढी पहिरोका पीडितलाई सार्वजनिक विद्यालयमा राखिने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले शनिबार सरोकारवालासँग छलफल गरी बाढी, पहिरो पीडितउद्धार गरिएकाहरुलाई सार्वजनिक विद्यालयमा राख्ने निणर्य गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
चितवन पुगे प्रचण्ड: स्थलगत अवलोकनमा प्रचण्ड र रेणु दाहाल
नेपाल फ्ल्यास
असार २७, २०७७
चितवन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । बाढी-पहिरोबाट भएको क्षतिबारे जानकारी लिन शनिबार नेकपा अध्यक्ष प्रचण्ड चितवन पुगेका हुन् । प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन...
क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असार २७, २०७७
तनहुँ । तनहुँको भानु नगरपालिका२ स्थित शारदा कलेजको क्वारेन्टाइनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । भारतबाट आएर पाँच दिन पहिला क्वारेन्टाइनमा बसेका उनको बिरामी भएपछि उपचारका...
म्याग्दी पहिरोमा बेपत्ता १३ जनाको शव भेटियो
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं ।म्याग्दीको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर हराइरहेका १३ जनाको शव भेटिएको छ । हिजो शुक्रबार तीन जनाको र आज १० जनाको शव भेटिएको हो । म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार धवलागिरि गाउँपालिकाको मराङमा १० जनाको शव भेटिएको...
कोसी क्षेत्रमा फेरि सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
असार २७, २०७७
जनकपुरधाम ।निरन्तर वर्षाका कारण सप्तरीको सीमा क्षेत्रमा रहेको कोसीनदीमा पानीको बहाव बढ्दै गएको छ । नदीमा बहाव बढ्दै गएपछि फाटक (ढोका) खोल्ने क्रम पनि जारी छ । नदीमा पानीको बहाव उच्च रहेको अवस्थामा अहिले ५६ वटा मध्ये ३८ वटा फाटक...
सदस्यसचिवका लागि दरखास्त आह्वान
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त...
साझा यातायात सञ्चालन हुने
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने बताएका छन् । व्यवसायीले बैंकको किस्ता, स्वास्थ्य बिमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने शर्त अघि सारेका छन् । यसैबीच, सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरे पनि साझा...
अझै तीन दिन वर्षा हुने
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै...
गण्डकीमा फेरि थपिए १४ संक्रमित
नेपाल फ्ल्यास
असार २७, २०७७
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ। शनिबार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ १४ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमित...
बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा विपद् व्यवस्थापन परिषद्को बैठक बसिरहेको छ । ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितको विपद् व्यवस्थापन परिषद्को बैठक डाकेका हुन् । शनिबार विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस...
कोशीमा बहाव: ३६ वटा ढोका खोलियो, सर्तकता अपनाउन आग्रह
नेपाल फ्ल्यास
असार २७, २०७७
सप्तरी । निरन्तर वर्षातको कारण प्रदेश नम्बर २ को सिमा क्षेत्र कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । लागातार वर्षातको कारण कोशी नदीमा पानी बढ्दै गएपछि कोशी नदीको फाटक खोल्ने क्रम पनि जारी नै छ । कोशीमा पानीको बहाव...
बालाजु बृत्तका इन्सपेक्टरलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । विगत एक वर्षदेखि कार्यरत कार्यालयमै रहेर काम गरिरहेका उनमा कोरोना देखिएपछि वृत्त...
खोलाले बगाएर एकको मृत्यु
नेपाल फ्ल्यास
असार २७, २०७७
चितवन । माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । दुई दिनदेखि परेको वर्षातका कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको...
पहिरोमा पुरिएकामध्ये १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता
नेपाल फ्ल्यास
असार २७, २०७७
म्याग्दी । म्याग्दीको पहिरोमा बेपत्ता भएकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् । बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको...
«
1
...
262
...
524
525
526
527
528
529
530
531
532
...
632
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय