मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हाइप्रोफाइल वन्यजन्तु तस्कर पक्राउ
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । हाइप्रोफाइल वन्यजन्तु तस्कर पक्राउ परेका छन् । फरार भएको करिब १६ वर्षपछि कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ परेको हो । सीआइबीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । २०६२ भदौ १६...
होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं। होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ आएको छ । प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट...
भाइरस रिमुभिङ कार्डले मुटु, फोक्सोमा असर गर्ने स्वास्थ्य मन्त्रालयको भनाइ
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं । स्वास्थ्य मन्त्रालयले भाइरस रिमुभिङ कार्डले मानिसलाई कोरोना भाइरसबाट बचाउउनुको सट्टाउल्टै असर गर्ने बताएको छ । मन्त्रालयले भन्यो, 'यसले कोरोना भाइरसबाट मानिसलाई बचाउनुको सट्टा उल्टैमुटु, फोक्सोलगायत अंगमा असर गर्छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले यस्तो...
महोत्तरीमा विषालु सर्पको टोकाइबाट बालिकाको मृत्यु
नेपाल फ्ल्यास
असार १३, २०७७
महोत्तरीको बर्दिवासमा विषालु सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । बर्दिवास ३ कालापानीका सन्तोष खत्रीकी चार वर्षीया छोरीको शुक्रबार साँझ विषालु सर्पले डसेर मृत्यु भएको वडाध्यक्ष राजन ढुंगानाले जानकारी दिए । उनलाई बर्दिवास३ गौरिडाडामा सर्पले टोकेको आफन्तले बताएका छन्...
काठमाडौं उपत्यकामा शनिबार थपिए ५ जना संक्रमित
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ जनाकोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंउपत्यकामा थप ५ जनामा कोरोना संक्रमण देखिएकाे बताएका हुन् । मन्त्रालयका अनुसार काठमाडौंका ४ जना र भक्तपुरका १...
बझाङवासी सडकसञ्जालबाट वञ्चित
नेपाल फ्ल्यास
असार १३, २०७७
बझाङ ।जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । केदारस्युँ गाउँपालिकाको नारुगौडा खण्डमा आएको पहिरोले सडक भत्किँदा यातायात अवरुद्ध भएको हो । योसँगै बझाङ सडक सञ्जालबाट वञ्चित भएको छ । यो राजमार्ग बझङलाई जोड्ने एक मात्र राजमार्ग हो । जसका...
७७ जिल्लामै फैलियो कोरोना
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं : नेपालमा कोरोना भाइरस ७७ जिल्लामै फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसारशनिबार रसुवामासमेत कोरोना पोजेटिभ पुष्टि भएसँगै सबै जिल्लामा संक्रमण पुगेकाे हाे । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण...
कोरोनामुक्त भएर घर फर्कनेको संख्या ३ हजार नजिक
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । नेपालमा हालसम्म कोरोनाउपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ । यो सँख्या पछिल्लो २४ घण्टामा १३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किने सहितकाे हाे । स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा जागेश्वर गौतमका...
नेपालमा कोरोना संक्रमितकाे संख्या १२ हजार ३०० नाघ्यो
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४जनामा कोरोना पुष्टि भएको छ । कोसी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ७, इलामका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङमा २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३ र महोत्तरीका ३०, नारायणी अस्पताल वीरगञ्जमा...
लकडाउन अवधिमा २३४ अन्तर्राष्ट्रिय उडान
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्डतथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी...
नीतिगत सुधार भए निर्माण क्षेत्रमा उल्लेख्य रोजगारी
नेपाल फ्ल्यास
असार १३, २०७७
सरकारले आन्तरिक रुपमा वातावरण बनाइदिएको खण्डमा नेपालको निर्माण क्षेत्रमा नै उल्लेख्य रोजगारी दिन सकिने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार लकडाउन पूर्वनिर्माण क्षेत्रमा कूल १५ लाख बराबरले काम गरिरहेका थिए । त्यसमा नेपाली कामदारको सङ्ख्या १० लाख...
६६ वर्ष पुरानाे जगदम्बा प्रेस बन्द
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं।देशकै अग्रणी छापाखानामध्येको एक जगदम्बा प्रेस बन्द भएको छ । ६६ वर्ष पुरानो जगदम्बा प्रेस औपचारिक रुपमा बन्द भएको हो । त्यहाँ कार्यरत ४० जनाको हाराहारीमा रहेका कर्मचारीहरुलाई असारसम्मकै तलब दिनेगरी हाललाई उपदान दिएर बिदा गरिएको हाे । वैशाखको पहिलो...
क्वारेन्टाइनका भान्सेको मृत्यु
नेपाल फ्ल्यास
असार १३, २०७७
धनगढी ।बैतडीमा दुई महिनादेखि क्वारेन्टाइनमा खाना पकाउँदै आएका व्यक्तिको मृत्यु भएको छ । शनिबार दशरथचन्द नगरपालिका६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दशरथचन्द नगरपालिका४ मा रहेको जगन्नाथ बहुमुखी...
नेपालकाे ३ जिल्लामा भित्रियो सलह
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । भारतको बिहार हुँदै सहल किरा नेपाल प्रवेश गरेको छ । नेपालकाेबारा, पर्सा र सर्लाहीमा स्थानीय किसानले आज बिहान सलह किरा देखेका हु्न् ।नेपाल कृषि अनुसन्धान परिषद्का अनुससारदक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको जनाएकाे छ । अफ्रिकाबाट...
भारतबाट फर्केर होटेलमा बसिरहेका श्रीमान् श्रीमतीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं भारतबाट फर्केर वीरगञ्जको होटेलको क्वारेन्टाइनमा बस्दै आएका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वडा नम्बर ५ का एक महिला र एक पुरुष गरि...
सीमा विवाद चर्किएपछि नेपालमा भुँईकटर नपठाउने भारतीय व्यापारीको घोषणा
नेपाल फ्ल्यास
असार १३, २०७७
भारतको पश्चिम बंगालका किसानहरुले भुँई कटर नेपाल निर्यात नगर्ने निर्णय गरेका छन् । नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद चर्किएपछि पश्चिम बंगालका किसानले भुँइकटर नेपाल नपठाउने घोषणा गरेको बीबीसी हिन्दीले लेखेको छ । पाइनेप्पल एसोसियसनका अध्यक्ष काजल घोषले...
कैलालीका संक्रमितको भरतपुरमा मृत्यु, मृतकको संख्या २८ पुग्यो
नेपाल फ्ल्यास
असार १३, २०७७
चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ६:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ...
सुन चोरीको आरोपमा दुई महिला र एक पुरुष पक्राउ
नेपाल फ्ल्यास
असार १३, २०७७
बनेपा । काभ्रेको बनेपा नगरपालिका९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी...
भारतबाट नेपाल छिर्यो सलह
नेपाल फ्ल्यास
असार १३, २०७७
बारा । सलहको एउटा सानो झुण्ड भारत हुँदै नेपाल छिरेको छ । बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएको स्थानीयले बताएका छन् । बारा जिल्लाको निजगढ, डमरवाना, पिलुवा र मनहरवामा सलहको समूह देखिएको स्थानीयले बताएका छन् । सलहको यो...
काठमाडौंका एक जनासहित कर्णालीमा थपिए २६ संक्रमित
नेपाल फ्ल्यास
असार १३, २०७७
सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ को संक्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार ४३३ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक...
«
1
...
272
...
544
545
546
547
548
549
550
551
552
...
642
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय