मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपाली सेनामा जागिरको अवसर, ११ पदका लागि २९४ जना माग
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला...
कालेबुङमा लाउरेको कन्सर्ट, भागदौड हुँदा दुईको मृत्यु
नेपाल फ्ल्यास
पुस २१, २०७७
कालेबुङ ।नेपालका चर्चित र्यापर आशिष राना लाउरेको कन्सर्टमा भागदौड हुँदा २ जनाको मृत्यु भएको छ । सो घटनामा परी पाँचजना गम्भीर घाइते भएका छन् । भारतको पश्चिम बंगालस्थित कालेबुङ मैदानमा आयोजना भएको कार्यक्रम स्थलको गेटमा भीड हुँदा भागदौड मच्चिएको थियो...
काठमाडौंमा बिहानैदेखि हुस्सु, यस्तो छ दुई दिनको मौसम
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण एक दुई दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यसैबीच, काठमाडौं उपत्यकामा आज पनि...
मर्निङ वाकमा निस्केका अधिकारी दुई सातादेखि बेपत्ता
नेपाल फ्ल्यास
पुस २०, २०७७
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बेपत्ता भएका छन् । गत पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हालसम्म घर नफर्केपछि परिवारजनले उनको खोजीका लागि अनुरोध गरेका छन् । बेपत्ता हुनु एक...
कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली
नेपाल फ्ल्यास
पुस २०, २०७७
राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध६५...
बस दुर्घटना हुँदा १९ जना घाइते
नेपाल फ्ल्यास
पुस २०, २०७७
दाङकाे घोराही तुलसीपुर सडकखण्डकाेग्वारखोलामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना६ख १८१४ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ७ ग्वारखोला पुल नजिकै पल्टिँदा बसमा सवार यात्रुहरू घाइते भएका हुन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा...
१२ दिनदेखि बालक बेपत्ता
नेपाल फ्ल्यास
पुस २०, २०७७
बागलुङ बजारबाट एक बालक विगत १२ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ । बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षीय बालक रोशन विश्वकर्मा विगत १२ दिनदेखि परिवारको सम्पर्कमा नरहेका कारण खोजीमा सहयोग गरिदिन उनको परिवारले...
बाघको छाला र गैँडाको खागसहित पक्राउ
नेपाल फ्ल्यास
पुस २०, २०७७
कैलाली । बर्दगोरिया गाउँपालिका-४ छतिवन सामुदायिक वन नजिकबाट गैँडाको खागसहित सोही गाउँपालिका-५ बस्ने ५८ वर्षीय नयन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । संघीय प्रहरी ईकाइ कार्यालय धनगढीबाट खटिएको प्रहरीले ना.३ स ५७१८ नम्बरको अटो जाँच गर्नेक्रममा अटो...
सर्वोच्चले माग्यो मन्त्रिपरिषद विस्तार गर्नुको कारण
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौ ।सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदसँगमन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे माग गरेको छ । संसद विघटन रनिर्वाचन मिति घोषणापश्चात् सरकारले मन्त्रिपरिषद् विस्तार विरुद्धमा परेको रिटमाथि बहस गर्दै सोबारे कारण माग गरिएको हो । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग...
बरामद रकमबारे थप अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागले गर्ने
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौ ।प्रहरीले थानकोटबाट बरामद गरेको एक करोड ४७ लाख रुपैयाँबारे थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई दिएको छ । सोमबार बिहान एक निजी सवारीसाधनबाट प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ गरेको थियो। बरामद रकम हुण्डी...
विमानस्थलबाट गोलीसहित पक्राउ परेकालाई हातहतियार ऐनअनुसार कारबाही हुने
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित पक्राउ परेका व्यक्तिलाई हातहतियार तथा खरखजनासम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ । विमास्थलबाट समातिएका झापामेचीनगर नगरपालिकाका बद्रीहाङ राईलाई सो मुद्दा अघाडि बढाइएको हो । विमास्थलबाट समातिएका उनीश्री एयरलाइन्सबाट झापाको भद्रपुर विमानस्थलतर्फ...
चार वर्षसम्म बनेन दश अवतार मन्दिर
रासस
पुस २०, २०७७
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा...
५० राउण्ड गोलीसहित विमानस्थलबाट १ जना पक्राउ
नेपाल फ्ल्यास
पुस २०, २०७७
त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पेस्तोलमा लाग्ने गोलीसहित त्रिभूवन विमानस्थलबाट एक जना पक्राउ परेका हुन् । प्रहरीले झापाको भद्रपुर २ का बद्रिहंग राईलाई ५० वटा गोलीसहित विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिएको छ । श्री एयर लाइन्सको विमानबाट...
बन्दुक, बम र सकेटसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
पुस २०, २०७७
कालीकोट ।नरहरीनाथ गाउँपालिका-९ लालु बस्ने दोभान भन्ने ३६ वर्षीय दुर्गाराज बोहोरा र जाजरकोट भेरी नगरपालिका-२ बस्ने प्रकाश भन्ने ३२ वर्षीय पदम बहादुर पुनलाई विभिन्न विष्फोटक पदार्थसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कालीकोट र...
स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजारसहित एक भारतीय पक्राउ
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । कपिलबस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमितकुमार गुप्तालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो । उनी सवार गाडी चलाउने...
त्रिभुवन विमानस्थलबाट गोलीसहित एकजना पक्राउ
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गर्दा उनी पक्राउ परेका हुन् । पक्राउ परेका राई झापा मेचीनगर-२ का बद्रीहाङ राई भएको खुलेको छ । उनी ९ एमएमको...
सवारीचालक अनुमतिपत्रको अनलाइन फारम पुन: बन्द
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुन: बन्द भएको छ ।सोमबार यायायात व्यवस्था कार्यालयले एक सूचना जारी गरी सो जानकारी दिएको हो । सो सूचनामा भनिएको छ,एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरिएको छ ।फारम भर्ने अनलाइन सर्भरमा समस्या...
३७ हजार स्वाब परीक्षण गरेका डाक्टर आफैँ सङ्क्रमित
नेपाल फ्ल्यास
पुस २०, २०७७
चितवन ।भरतपुर अस्पतालमा ३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डानितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छन् । अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन् । उनी गत...
पश्चिमी वायुको प्रभावले तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा हुने
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।...
बादलसँग फोटो खिच्न हाँडीकोट
नेपाल फ्ल्यास
पुस २०, २०७७
बलेवा । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ । वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि हिउँदमा...
«
1
...
134
...
268
269
270
271
272
273
274
275
276
...
504
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय