मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हत्या अभियोगमा तीन जना पक्राउ
नेपाल फ्ल्यास
जेठ २०, २०७७
इटहरी । आइतबार राती इटहरी उपमहानगरपालिका-२० तरहराका २८ बर्षीय राजन भनिने रादन राईको हत्या गरेकाे आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार घटनामा संलग्न प्रज्वल तामाङ, अभिषेक...
प्युठानसहित ६१ जिल्लामा पुग्यो काेरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । नेपालमा आजदेखि ६१ जिल्लामा काेराे संक्रमण फैलिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । प्युठानमा पहिलाे पटक काेराेना संक्रमण पुष्टि भएको हाे। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा स्वर्गद्धारी नगरपालिका-४ का ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको...
काठमाडौंमा थपिए चार जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । नेपालमा मंगलबार (एकैदिन) २ सय ८८ कोरोना संक्रमित थपिएका छन् । संक्रमित २८८ जनामध्ये काठमाडौंमा पनि चार जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा...
मंगलबार मात्र थपिए २८८ जना काेराेना संक्रमित, कुल संक्रमित २०९९ जना
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं ।नेपालमा मंगलबार२८८जना काेराेना संक्रमितथप भएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार राैतहटका ७२ जना थप भएका छन् । त्यस्तै स्याङजाका १० जना, सप्तरीका १ जना, बर्दियाका ३ जना, बाँकेका १७ जना, सुर्खेतका २७ जना,...
व्यवसाय गर्न पाउनुपर्ने माग राख्दै व्यापारी प्रदर्शनमा
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । पसल खोल्न पाउनुपर्ने माग राख्दै मंगलबार व्यवसायी प्रदर्शनमा उत्रिएका छन् । लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीहरु प्रदर्शनमा उत्रेका हुन् । प्रदर्शनमा उत्रेका व्यवसायीलाई प्रहरीले तितरवितर पारे पनि केही व्यापारीले अटेर गरी पसल खोलेका थिए ।...
४ वर्षीया बालिका बलात्कृत
नेपाल फ्ल्यास
जेठ २०, २०७७
नवलपरासी ।सरावल गाउँपालिका-४ मंगलापुरमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंगलापुरकी४ वर्षीया बालिकालाई स्थानीय २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको प्रहरीले जनाएकाे छ । घरमा एक्लै खेलिरहेकी बालिकालाई मिठाई दिएर बलात्कार गरेको पीडित बालिकाकी आमाले बताइन्। बालिकाको अवस्था गम्भीर...
लोकसेवा आयोगले लिने अन्तर्वार्तामा सहभागी हुन पिसिआर अनिवार्य
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं। लोक सेवा आयोगले अन्तर्वार्तामा सहभागी हुनेहरूकाेपिसिआर परीक्षणअनिवार्य गराएको छ। २ असारबाट हुन लागेको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहको पदका लागि अन्तर्वार्ता दिन आउने उम्मेद्वारलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको हो । १९ जेठमा आयोगले विभिन्न सेवाका राजपत्रांकित प्रथम...
शुक्रबारको चन्द्रग्रहण किन छ खास ?
नेपाल फ्ल्यास
जेठ २०, २०७७
आउने शुक्रबार (जुन ५ मा) चन्द्रग्रहण लाग्ने भएको छ । यो सन् २०२० को दोस्रो चन्द्रग्रहण हो । शुक्रबार लाग्ने चन्द्रग्रहणलाई विशेष रुपमा हेरिएको छ । यस ग्रहणको अवधिमा सामान्य क्रियाकलाप या धार्मिक बन्देज नहुने बताइएको छ । अर्थात तपाईँ...
डा. केसीको १८औँ अनसन सुरु
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । डा. गोविन्द केसीले मंगलबरबाट दार्चुलामा अनसन सुरु गरेका छन् । विगतमा चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा. गोविन्द केसीले यो पटक भने फरक मुद्दा लिएर अनसन सुरु गरेका हुन् । उनी मंगलबार र बुधबार गरी दुई...
‘भीआईपी’ जुवाडेलाई ५ दिन हिरासतमा राख्न अनुमति
नेपाल फ्ल्यास
जेठ २०, २०७७
महानगरीय प्रहरी वृत्त, दरबारमार्गले गएराति चलाएको अपरेशनमा पक्राउ परेका ८ जना व्यवसायीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो । काठमाडौंका प्रमुख जिल्ला...
गण्डकी प्रदेशमा १० जना संक्रमित थपिए, पर्वतमा पनि भेटिए
नेपाल फ्ल्यास
जेठ २०, २०७७
गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा र पर्वतमा ५५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२...
कर्णालीका ३ जिल्लामा थपिए २९ संक्रमित
नेपाल फ्ल्यास
जेठ २०, २०७७
कर्णाली प्रदेशमा आज थप २९ जना कोरोना भाइरसकाे संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज २९ जना नयाँ कोराना संक्रमित थपिएका जानकारी दिए । उनले भने, प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण...
१७५ रुपैयाँका दरले चौध दिन स्थानीय तहलाई रकम उपलब्ध
नेपाल फ्ल्यास
जेठ २०, २०७७
स्थानीय तहलाई क्वारेन्टिनको बन्दोबस्ती र त्यहाँ रहँदा खाना खर्चवापत प्रतिदिन प्रतिव्यक्तिवापत रु १७५ का दरले १४ दिनको रकम अर्थ मन्त्रालयबाट निकासा हुने व्यवस्था मिलाइएको उक्त कार्ययोजनामा उल्लेख छ । तेस्रो मुलुकबाट आउने यात्रुले हवाईभाडा र होटल क्वारेन्टिन खर्च स्वयंले व्यहोर्नुपर्ने...
विदेशबाट आई क्वारेन्टाइनमा रहने व्यक्तिलाई सिमकार्ड निःशुल्क
नेपाल फ्ल्यास
जेठ २०, २०७७
विदेशबाट आएर क्वारेन्टाइनमा रहने व्यक्तिलाई नेपाल टेलिकम र एनसेलले निःशुल्क रूपमा मोबाइलको सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाइने छ । प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टर र क्वारेन्टाइनमा पुर्याउन यातायातका साधनको व्यवस्था सेना, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले गर्नेछ...
क्वारेन्टाइनमा महिलाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २०, २०७७
भारतबाट आएकी बैतडीकी २८ वर्षीया महिलाको क्वारेन्टाइनमा मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ स्थित मालिका माविको क्वारेन्टिनमा रहेकी उनको गएराति मृत्यु भएको मेयर रणबहादुर कुँवरले जानकारी दिए। मृतक महिला पाँच दिनअघि मात्र पञ्जाबबाट आफ्नो बच्चा र श्रीमानसहित बैतडी आएकी थिइन्।उनीहरू...
लकडाउन खुकुलो बनाउँदै सरकार
नेपाल फ्ल्यास
जेठ २०, २०७७
सरकारले लकडाउको मोडालिटीमा हेरफेर गर्ने तयारी गरेको छ । जेठ ३२ गतेसम्म लकडाउनको अवधि बढाइएको भए पनि तत्कालै लागु हुने गरेर मोडालिटी हेरफेर गर्न लागिएको हो । त्यसका लागि मङ्गलबार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक...
फेरि चक्रवातः कहाँ-कहाँ हुन्छ वर्षा र हिमपात ?
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना छ । त्यसको प्रभावले नेपालका केही स्थानमा...
भारतबाट आएका थिए स्याङ्जाका संक्रमित
नेपाल फ्ल्यास
जेठ २०, २०७७
पोखरा । स्याङ्जा जिल्लामा कोरोना संक्रमण पुष्टि भएका पाँचै जना व्यक्तिहरु भारतबाट आएको खुलेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका ४ जना र विरुवा गाउँपालिकाका एक जनालाई कोरोना पुष्टि भएको छ । स्याङ्जाको विरुवा गाउँपालिकामा कोरोना संक्रमित २० वर्षीय युवक भारतको...
तीनमहिने जुम्ल्याहा बच्चा र सुत्केरी कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ २०, २०७७
रौतहट । रौतहटमा तीन महिने जुम्ल्याहा दिदीबहिनीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका २ मा रहेका दुईजना जुम्ल्याहा बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केही दिन अघि भारतको दिल्लीबाट आएका दम्पतीको दुईजना...
हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए३२० तथा एक वाइडबडी ए३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश...
«
1
...
293
...
585
586
587
588
589
590
591
592
593
...
663
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय