मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जुवाको खालबाट ९ व्यवसायी रंगेहात पक्राउ
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । जुवाको खालबाट ९ जुवाडे रंगेहात पक्राउ परेका छन् । राजधानीको कमलादीबाट प्रहरीले जुवा खेल्दै गरेका ९ व्यवसायीलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यावसायीहरुमा सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान,...
दुई सातादेखि रुकुमपूर्वका दाजुभाइ बेपत्ता
रासस
जेठ २०, २०७७
रुकुमपूर्व । भूमे गाउँपालिका २ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका...
रेडियोबाट पढाइ सुरु
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । बर्दियाका स्थानीय तहहरुमा रेडियोबाट पढाइ सुरु भएको छ । महामारीले फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण समस्यामा परेका बर्दियाका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि ठाकुरबाबा नगरपालिकाले रेडियो टाइगरबाट पढाई सञ्चालन गरेको छ । सामुदायिक...
क्वारेन्टाइनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७७
स्याङजा । फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ । यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आउनु भएका फेदीखोला गाउँपालिका२ का ५० वर्षीय खड्कबहादुर कार्की १४...
सेनाले बनायो ६८ शय्याको अस्थायी क्वारेन्टाइन
नेपाल फ्ल्यास
जेठ १९, २०७७
डोटी । जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई राख्नका लागि ६८ शय्याको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ । शिखर नगरपालिकाको सहयोगमा सेनाले वडा नं ३ कालागाढको जङ्गलमा १७ क्वारेन्टाइन निर्माण गरेको गणले जनाएको...
गाडी दुर्घटनाका मृतक र घाइतेको पिसिआर नेगेटिभ
नेपाल फ्ल्यास
जेठ १९, २०७७
बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरु भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पिसिआर परिक्षण गरिएको थियो । दुर्घटनामा मृत्यु भएका तथा घाइते भएकाहरुमा कोरोना...
शिक्षा मन्त्रालयद्वारा वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गराउन निर्देशिका जारी
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । असार १ देखि पठनपाठन सुरु गराउने गरी शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ स्वीकृत गरेको छ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी पठनपाठनको वातावरण बनाउनका लागि सरकारले यस्तो निर्देशिका जारी गरेको हो...
गुल्मीमा एक युवक कोरानामुक्त
नेपाल फ्ल्यास
जेठ १९, २०७७
गुल्मी ।कोराना संक्रमणका कारण आइसोलेशनमा रहेका एक युवक निको भई आज घर फर्केका छन्। मदाने गाउँपालिका ६, पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय ओविकिरण डाँगी कोरोनामुक्त भई घर फर्केको गुल्मी अस्पतालका डा उत्तम पाच्यले जानकारी दिए । पुर्कोटदहका एक...
नेपालमा सबैभन्दा बढी संक्रमित उमेर समूह २१-३० वर्ष (संक्रमितकाे उमेरगत विवरणसहित)
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । विश्वभर ६० वर्ष माथिका उमेर समूहमा काेरोना संक्रमण बढी देखिएको छ । मृत्यु हुने मानिसहरु पनि यही उमेर समूहका छन्। तर नेपालमा भने युवाहरू बढी काेराेना पीडित रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी संक्रमित२१-३० वर्ष उमेर समूहकारहेकाे स्वास्थ्य...
अधिकारसम्पन्न आयोगको आवश्यकतामा जोड
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । विश्वव्यापीरुपा बढ्दो वातावरणीय समस्याको प्रभावबाट नेपाल पनि अलग हुन नसकेको अवस्थामा ती चुनौतीहरुको समाधानका लागि अधिकारसम्पन्न वातावरण आयोगको गठन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । विश्व वातावरण दिवसको अवसरमा युथ एलायन्स फर इन्भारोमेन्टले सोमबार आयोजना गरेको वेबिनारमा सहभागी...
साेमबार मात्र थपिए २३९ जना काेराेना संक्रमित, कुल संक्रमित १८११ जना
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं ।साेमबार पुन: १३ जना काेराेना संक्रमितथप भएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयकाेनियमित पत्रकार सम्मेलनमा २२६ जना संक्रमित थप भएकाे जानकारी दिएका थिए। साँझ ६:१५ काे तथ्याङ्कअनुसार पुन: १३ जना थप भएका हुन् । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार...
कपिलवस्तुमा मात्र काेराेना संक्रमित ३१० जना पुग्याे
नेपाल फ्ल्यास
जेठ १९, २०७७
कपिलबस्तुजिल्लामा सोमबार ४०कोरोना संक्रमित थप भएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय १० जना पुगेको छ ।कपिलवस्तु स्वास्थ्य कार्यालयका अनुसार साेमबार थप ४० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे हाे। यसअघि पुष्टि भइसकेका दुई सय ७० सहित कपिलवस्तमा...
पछिल्लो २४ घण्टामा २ हजार ३१० जनाको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । पछिल्लो२४ घण्टामा २ हजार ३१० जनाको पिसिआर विधिबाट काेरोनाकाे नमूना परीक्षण भएको छ । हालसम्म७१ हजार ९ सय ३ जनाको पिसिआर र १ लाख १३ हजार ७ सय ५७ जनाको आरडिटी विधिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास...
नर्भिक अस्पतालमा उपचारत एक बिरामीमा कोरोना पुष्टि, संक्रमितलाई पाटन लगियो
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । काठमाडौंमा उपचारत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको नर्भीक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा भर्ना भएर उपचाररत हेटौँडा उपमहानगरपालिका ४ की ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि हो ।...
सहसचिव र उपसचिव गरी ४४ जनाकाे सरुवा (सूचीसहित)
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं : सरकारले ४४ जना सहसचिव र उपसचिवको सुरुवा गरेको छ । आइतबार बसेकाेमन्त्रिपरिषदकाे निर्णय अनुसार उनीहरूकाे सरुवा गरिएकाे हाे ।
महोत्तरीमा गर्भवतीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७७
महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक...
आज मात्रै २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित १८०० नजिक
नेपाल फ्ल्यास
जेठ १९, २०७७
पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।यो संगैसंक्रमितझन्डै१८०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २...
साेमबारमा मात्र थपिए २२६ जना संक्रमित, कुल सँख्या १७९८ जना पुग्यो
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । नेपालमा साेमबार२२६जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज झापाका २ जना, नवलपरासीका ३ जना, दैलेखका ४१ जना, जुम्लाका १९ जना, सल्यानका १० जना र सुर्खेतका ५ जना संक्रमित थप भएका हुन् । त्यस्तै...
रुकुम–जाजरकोट घटना अध्ययनका लागि सीआईबी खटिने
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडाैं ।सीआईबीको टोली रुकुमजाजरकोट घटनाकाे छानबिनका लागि त्यसतर्फ जान लागेको छ । सोमबार गृहमन्त्री रामबहादुर थापाले रुकुम- जाजरकोट घटनाको अनुसन्धानमाकेन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई स्थलगत छानबिनमा खटिन निर्देशन दिएसँगै सो टाोली त्यसतर्फ जान लागेको हो । रुकुमजाजरकोट घटनाबारे अध्ययनका...
रुकुम-जाजरकोट घटना छानबिन गरी यथार्थ बाहिर नल्याए आन्दाेलन गर्ने चेतावनी
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । काठमाडौं जिल्ला संघका अध्यक्ष गंगा सुनारले रुकुमजाजरकोट घटनाको छानबिन गरी यथार्थता बाहिर नल्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल दलित संघले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनले यस्तो बताएका हुन् । साथै,अध्यक्षले जातीय छुवाछूतकै कारण घटना...
«
1
...
293
...
586
587
588
589
590
591
592
593
594
...
663
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय