मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आधुनिक कृषि औजार वितरण
नेपाल फ्ल्यास
जेठ १८, २०७७
बागलुङको जैमिनी नगरपालिका५ बिनामारेका किसानलाई शनिबार आधुनिक कृषि औजार वितरण गरिएको छ । बन्दाबन्दी जारी रहँदा किसानलाई भेला गरेर कृषि ज्ञान केन्द्र कुश्माले कृषि औजार वितरण गरेको हो । कृषि औजार हस्तान्तरण गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले कोरोनाका कारण...
बूढानीलकण्ठका दुई जनाले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल...
युएनडीपीद्वारा सहयोग
नेपाल फ्ल्यास
जेठ १८, २०७७
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले भारतबाट कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै भित्रिएका नेपालीको सुविधाका लागि त्रिपाललगायतको व्यवस्थापनका लागि सहयोग गरेको छ । युएनडिपी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रतिनिधि सतिष पाण्डेले स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणाकर अवस्थीलाई तीन लाख २२...
नेपाल-भारत सीमा नाकामा हवाई फायर
नेपाल फ्ल्यास
जेठ १८, २०७७
सर्लाही । सर्लाहीस्थित नेपाल भारत सीमा नाकामा हवाई फायर भएको छ । भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको हो । सर्लाहीको विष्णु गाउँपालिका२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०४०...
परीक्षणबिनै झुलाघाट नाकाबाट हजारौँ भित्रिए
नेपाल फ्ल्यास
जेठ १८, २०७७
नेपालभारत सीमानाका झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीबारदेखि सुरु गरिएको उद्धारमा शनिबार १ सय ८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले...
५९ जना नयाँ कोरोना संक्रमित थपिएपछि कर्णाली उच्च जोखिममा
नेपाल फ्ल्यास
जेठ १८, २०७७
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार...
‘श्यामपाटी–भकुण्डे’ सडक स्तरोन्नति
रासस
जेठ १८, २०७७
लकडाउनकै बीच निरन्तररूपमा काम गरेको उपभोक्ता समितिले नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्रको आठ किलोमिटर सडक स्तरोन्नति कार्य सम्पन्न गरेको छ । बागमती प्रदेश सरकारबाट प्राप्त रु ५० लाख बजेटबाट शुरु गरेको सडक स्तरोन्नतिको काम नगरको वडा नं ७, ८, ९, १०,...
१३ वर्षीया बालिकामा डेङ्गु देखियो, सङ्क्रमित १० पुगे
रासस
जेठ १८, २०७७
हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर...
बलात्कारको आरोपमा अरु दुई पक्राउ
रासस
जेठ १८, २०७७
तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा अरु दुईजना पक्राउ परेका छन् । यसअघि प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा...
क्वारेन्टाइनमै बालकको मृत्यु, रिपोर्ट आउन बाँकी
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । शनिबार राति क्वारेन्टाइनमा बालकको मृत्यु भएको छ । डडेल्धुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको हो । मृत्यु हुने बालक डडेल्धुराको नवदुर्गा गाउँपालिका ३ का साढे ६ वर्षीय भएको प्रहरीले जनाएको छ । शनिबार राति १२ बजेपछि जिल्ला...
हत्या आरोपमा दुई जना समातिए
नेपाल फ्ल्यास
जेठ १८, २०७७
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
विदेशबाट ल्याइने नेपाली व्यवस्थापन गर्न सेना परिचालन गर्ने
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौँ । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । राष्ट्रिय सुरक्षा परिषदको बैठकले सेना परिचालन गर्ने निर्णय गरेपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद स्रोतका अनुसार अनुसार कोरोना संक्रमण बढी...
सामाजिक दूरी कायम गर्दैै उपत्यकामा सफाइ अभियान
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीमा वाग्मती र यसका सहायक नदीमा सफाइ अभियान भने जारी छ । वाग्मती सफाइ महाअभियानको ३६८औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको...
ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १७, २०७७
इलाम । इलाम नगरपालिका१ साखेजुङमाट्र्याक्टर दुर्घटना हुँदाएक जनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । शनिबार दिउँसो भएको दुर्घटनामा इलाम नगरपालिका१ साँखेजुङ निवासी योगेश मगरको इलाम अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हाे । दुर्घटनामा इलाम...
परीक्षणको दायरा बढाउँदै कामपा
रासस
जेठ १७, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोरोना सङ्क्रमण परीक्षणको दायरा बढाएको छ । काठमाडौंका फरकफरक स्थानमा कोभिड१९ का बिरामी फेला पर्न थालेपछि महानगरले परीक्षण बढाएको हो । यसैबीच वडा नं १० बानेश्वर फूलचोकी मार्गका ४० जनामा गरिएको परीक्षणको नतिजा सङ्क्रमणरहित आएको...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १७, २०७७
सुर्खेत । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण दैलेखमा एक जनाको मृत्यु भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा दुल्लु११ का ३५ वर्षीय पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली...
योजनाबद्ध पटक–पटक एकै व्यक्तिलाई पक्राउ नगर्न आग्रह
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले स्वेच्छाचारी गिरफ्तारी बन्द गर्न आग्रह गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले सर्वोच्च अदालतबाट भएका आदेशविपरीत स्वेच्छाचारी रुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले शनिबार...
क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए
नेपाल फ्ल्यास
जेठ १७, २०७७
सप्तरी।क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् । क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ...
सावधान ! बढ्दैछ संक्रमणको गति, नेपालमा कुन उमेर समूहका व्यक्ति प्रभावित छन् ?
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ । कूल एक हजार ४०१ सङ्क्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा रोग देखियो...
लकडाउन बढाउनुपर्ने आवश्यकता
रासस
जेठ १७, २०७७
कोरोना सङ्क्रमणको जोखिम बढेपछि सरकारले चैत १० गते नै अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो भने चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएको थियो । बन्दाबन्दी जेठ २० सम्म जारी छ । अझै बन्दाबन्दी लम्ब्याउनुपर्ने आवश्यकता रहेको चिकित्सकको राय छ...
«
1
...
295
...
589
590
591
592
593
594
595
596
597
...
665
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय