मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोना उपचार कोषमा एक अर्ब सहयोग
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं ।कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आजएक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीमार्फत कोषमा जम्मा भएको...
नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ । चैत चार गते नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरको छ । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हाे...
छात्रावासका विद्यार्थीलाई खाद्य सामग्री वितरण
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको छात्रावासमा रहेका ८० भन्दा बढी विद्यार्थीका लागि आज प्राज्ञिक विद्यार्थी परिषद नेपालको समन्वय एवं मारवाडी सेवा समितिको सहयोगमा खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनको कारण घर जान...
भारतमा २४ घन्टाभित्र ४३७ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
चैत २०, २०७६
भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएका छन् । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भएको बताइएको छ । भारतीय अधिकारीहरूले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरूले...
३८ जना कैदी थुनामुक्त
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेमा सामान्य कसुरमा पक्राउमा परी थुनुवा कक्षमा रहेका २१ जना थुनुवालाई थुनामुक्त गरिएको छ । थुनुवाहरु सङ्ख्या धेरे हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी थुनामुक्त गरिएको बाँकेका प्रहरी प्रवक्ता...
दाङमा एक हजार सवारी साधनलाई कारवाही
नेपाल फ्ल्यास
चैत २०, २०७६
दाङमा प्रहरीले लकडाउनको अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउनको नवौँ दिनमा २७ वटा सवारीका साधन...
विदेशबाट फर्किएकामध्ये ४ जना क्वारेन्टाइन र २ जना आइसोलेशनमा
नेपाल फ्ल्यास
चैत २०, २०७६
ओखलढुङ्गा । विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विगत दुई साताको अवधिमा विदेशबाट १३३...
आयल निगमद्वारा ५० करोड सहयोग
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । सो रकम बराबरको चेक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
दैलेखमा गुर्जो सेवन गर्ने बढे
नेपाल फ्ल्यास
चैत २०, २०७६
दैलेख । कुनै बेला दैलेखको जङ्गलमा त्यतिकै खेर गइरहेको गुर्जोको सेवन गर्नेहरू आजभोली ह्वातै बढेको छ् । गुर्जोको सेवन गर्दा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नहुने विश्वासले पछिल्लो समय दैलेखमा यसको सेवनकर्ता बढेका हुन् । लकडाउनका कारण दैलेख बजार...
मजदुरलाई खानाको व्यवस्था
नेपाल फ्ल्यास
चैत २०, २०७६
लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालन नआएपछि विचल्लीमा परेका सवारी साधनका मजदुरलाई बिहान र बेलुकी खाना खुवाउनसुरु गरिएको छ । सुनौलो पूर्व नेपाल यातायात सेवा प्रालि, नेपाल यातायात मजदुर सङ्घ, बसपार्क व्यवस्थापन समिति, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात...
मेडिकल सामग्री लिन वाइडबडी जहाज ग्वाङजाओ प्रस्थान
नेपाल फ्ल्यास
चैत २०, २०७६
छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भरेको...
लकडाउन उल्लंघन गर्ने ७२ जना प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत २०, २०७६
झापा । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम हुन नदिन भएको लकडाउन उल्लङ्घन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि भारत हिँडेका उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मध्ये ३९ मेचीनगर, १८ भद्रपुर र...
सिपाही भोकैप्यासै, कमान्डर फोटो सेसनमा !
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौँ । लगभग सिङ्गो विश्व जगत् नै आक्रान्त पारिरहेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । यसको दीर्घकालीन असरलाई मध्यनजर गर्दै नेपाल सरकारले देशलाई लकडाउन घोषणा गर्यो । यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन सरकारले आफ्ना सबै सुरक्षा निकायहरूलाई आवश्यकता...
हिरासतको झ्याल उप्काएर तीन थुनुवा फरार
नेपाल फ्ल्यास
चैत २०, २०७६
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । बुधबार राति (थुनुवा कक्षको) झ्याल उप्काएर उनीहरु फरार भएका हुन् । हिरासतबाट फरार हुनेहरुमा भेरीगंगा नगरपालिका घर भई हाल वीरेन्द्रनगर११ बस्ने २१ वर्षीय सन्देश कसेरा, वीरेन्द्रनगर६...
बलात्कार आरोपी हिरासतमा मृत भेटिएपछि...
नेपाल फ्ल्यास
चैत २०, २०७६
बुटवल । कपिलवस्तुमा एक व्यक्ति प्रहरी हिरासतमा मृत अवस्थामा भेटिएका छन्। छोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए । वाणगंगा नगरपालिकाका ती अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक आयुशप्रसाद जोशीका...
मध्यरातमा काठमाडौंमा भीषण आगलागी (तस्विरसहित)
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित नर्सरी चोक (नयाँबजार) मा रहेको एक फर्निचर पसलमा आगलागी भएको छ । स्थानीय सबिन श्रेष्ठका अनुसार बुधबार राति करिब ११ः३० बजे आगलागी भएको हो । फर्निचर पसलमा लागेको आगो (फर्निचर पसलसँगै रहेको)...
अलपत्र परेका नेपाली भारतीय क्वारेन्टाइनमा
रासस
चैत २०, २०७६
बैतडी । चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरूलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको बैतडीका...
युवाले रोके सरकारी गाडी
रासस
चैत २०, २०७६
ठिनी । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन् । लकडाउन समयमा सरकारी गाडी दुरुपयोग गरी पास बनाएर गाडी चलाएको भन्दै गाउँलेले...
चट्याङबाट धादिङ र रुकुम पश्चिममा दुईको मृत्यु
रासस
चैत २०, २०७६
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका...
आजको मौसमः चट्याङ, हावाहुरी तथा असिना सहित वर्षा
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । अहिले (बिहीबार) देशभर मौसम सामान्यतया सफा छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अपरान्हतिर केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको...
«
1
...
331
...
661
662
663
664
665
666
667
668
669
...
701
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय