मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आगोमा जलेर महिलाको मृत्यु
नेपाल फ्ल्यास
चैत १८, २०७६
सिरहा । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको आज दिउँसो उपचारको मृत्यु भएको...
ज्वरोको बिरामी नहेरेर मर्ने स्थिति नहोस् : स्वास्थ मन्त्रालय
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई इमरजेन्सी सेवा नरोकीबिरामीको औषधि उपचार गर्न निर्देशन दिएका हुन्। अस्पतालमा ज्वरोका...
४४० परिवारलाई खाद्य सामग्री
नेपाल फ्ल्यास
चैत १८, २०७६
तनहुँ । बन्दीपुर गाउँपालिका कार्यालयले गाउँपालिकाका विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । गाउँपालिकाका ६वडामध्ये आजसम्म तीन वडाका ४४० परिवारलाई एकएक बोरा चामल र नुन वितरण गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। उनका अनुसार गाउँपालिकाका वडा नं १,...
चन्दा दिन डिआइजीको दबाब, गृहको निर्देशनविपरीत राहत वितरण
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौँ । गृह मन्त्रालयले १६ चैतमा कोही कसैले चन्दा, सरसहयोग नलिने निर्णय गर्यो । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा आपूर्ति व्यवस्थापनलाई सहज बनाउने विषयमा बसेको बैठकले सहयोग वा चन्दा नलिने निर्णय गरेर सबै मातहत निकायलाई सर्कुलर समेत जारी गरेको थियो...
रुघाखोकीले सिङ्गो गाउँ प्रभावित
नेपाल फ्ल्यास
चैत १८, २०७६
बाजुराको खप्तड छेडेदह गाउँपालिका३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् । एक घरका दुईदेखि पाँच जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको...
कोभिड–१९ को विरुद्ध सामूहिक प्रयासको खाँचो : मुख्यमन्त्री पौडेल
रासस
चैत १८, २०७६
काठमाडौैं। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याएका छन् । उनले भने 'प्रदेश सरकारले कारोना विरुद्धको अभियान जारी राखेको छ । यसमा सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाको...
पोखरामा नै हुने भयो कोरोना परीक्षण
नेपाल फ्ल्यास
चैत १८, २०७६
गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौंबाट परीक्षण गर्ने मेसिन ल्याइएको हो । बिहान ८ः०० बजे हेलिकप्टरमार्फत परीक्षण उपकरणसहित प्राविधिकको टोली पश्चिमाञ्चल क्षेत्रीय...
घरबेटीले नर्सलाई घरबाट निकालेपछि...
नेपाल फ्ल्यास
चैत १८, २०७६
दाङ । घोराहीमा एक घरबेटीले आफ्नो घरमा डेरामा बस्दै आएकी नर्सलाई घरबाट निकालेका छन् । घरबाट नर्सलाई निकालेपछि प्रहरीले घरबेटी (घोराही २ का वडा सचिव) नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई...
खाना पाउन थाले सामुदायिक पशुपंक्षीले
नेपाल फ्ल्यास
चैत १८, २०७६
कोरोना भाइरसमहामारीको समयमा घरबाहिर रहेका सामुदायिक पशुपंछीलाई स्नेहा केयरले खाना खुवाउन थालेको छ । उपत्यकामा रहेका परेवा, कुकुर र बाँदरहरूलाई खुवाउन थालेको हो । मानिसहरू घरभित्र थुनिएपछि घरबाहिर बस्ने सामुदायिक पशुपंक्षीहरूसडकमा भोकै छन् । यस्तो अवस्थामा सरकारले पशुपंक्षीको लागिकुनै योजना...
दशगजामा २९८ जना अलपत्र
नेपाल फ्ल्यास
चैत १८, २०७६
स्वदेश फर्किंदै गरेका दुई सय ९८ जना नेपाली दसगजामै अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखम हुन नदिन भएको लकडाउनका कारण उनीहरू अलपत्र परेका हुन् । सङ्घीय सरकार र प्रदेश सरकारले सीमामा अलपत्र परेकालाई स्वदेश प्रवेश...
राउटे बस्तीमा मास्क र साबुन वितरण
नेपाल फ्ल्यास
चैत १८, २०७६
डडेल्धुराका राउटे बस्तीमा मास्क र साबुन वितरणा गरिएकाे छ । परशुरामनगरपालिका ४ रजौडामा बसोबास गर्ने लोपोन्मुख राउटे बस्तीमा मास्क र साबुन वितरण गरिएको हाे। अखिल भारत नेपाली एकता मञ्चका केन्दीय सदस्य मदन धामीको नेतृत्वमा परशुरामनगरपालिका ४ का वडाध्यक्ष गोपालदत्तजोशी र...
काठमाडौंमा पानीको हाहाकारः 'सरकार विज्ञापन बजाउँछ, पानी पठाउँदैन'
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रास देखिएसँगै विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरिरहेका आधा-आधी मानिस काठमाडौं छाडेर आफ्नै घर-गाउँ फर्किएका छन् । लकडाउनका कारण देश सुनसान छ । काठमाडौं पनि सुनसान छ । मानिसहरु अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन...
बाहिरबाट आएकालाई गाउँ प्रवेशमा रोक
नेपाल फ्ल्यास
चैत १८, २०७६
डडेल्धुरा । अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण...
निःशुल्क वितरण गरेर पनि सकिएन दूध
रासस
चैत १८, २०७६
झापा । दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाकाकिसानलेदूध नबिकेपछि गाउँलेलाई नि:शुल्क वितरणसुरु गरेका हुन् । डेरीले दूध नलिदा गाउँलेलाई निःशुल्क बितरण गर्दै आएको सो गाउँपालिकाका कृषक राजु साहले जानकारी दिए । उनले दैनिक...
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १८, २०७६
कोहलपुर नगरपालिका११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्ज मेडिकल...
गण्डकी प्रदेशमा २० जनाको नेगेटिभ, एकको पोजेटिभ
नेपाल फ्ल्यास
चैत १८, २०७६
गण्डकी प्रदेशमा कोरोना भाइरसको आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएकाेमा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ आएको छ भने एक जनाको पोजेटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक...
स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
नेपाल फ्ल्यास
चैत १८, २०७६
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको बा६६प ४६८३ नंको स्कुटर विनयी त्रिवेणी गाउँपालिका१ को वन कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक अर्घाखाँचीको ठाडा गाउँपालिका३...
दुर्घटनामा घाइते दुई जनाको उपचारको क्रममा मृत्यु
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमामडौं । रामेछापको खाँडादेवी-१ राकाथुममा भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । दोरम्बा गाउँपालिका ३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो...
न्यादी जलविद्युत आयोजनामा चिनियाँ र स्थानीयबीच झडप
नेपाल फ्ल्यास
चैत १८, २०७६
लकडाउनले सरकारी आयोजनाहरूलाई पनि प्रभावित बनाउन थालेको छ । यसैबेला लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ ठूलोबेसीमा न्यादी जलविद्युत आयोजनामा कार्यरत चिनियाँ नागरिक र स्थानीयबीच झडपसमेत भएको छ । लकडाउनको समयमा निर्माण सामग्री ल्याएपछि त्यहाँ स्थानीयले विरोध गरेका हुन् । विरोधपछि झडपको...
जो संक्रमित युवतीसँगै काठमाडौं आएका थिए
नेपाल फ्ल्यास
चैत १८, २०७६
गुल्मी । गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौं आएकी कोरोनाभाइरस संक्रमित युवतीसँगै गुल्मीको मुसिकोट नगरपालिकाका चार जना आएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिएका छन् । नगरपालिकाको वडा नम्बर१ पौदी अमराईका एक जना, वडा नम्वर ३ बडागाउँका एक जना,...
«
1
...
332
...
663
664
665
666
667
668
669
670
671
...
702
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय