मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हिन्दू स्वयंसेवक संघद्वारा भोजन प्याकेट वितरण
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । लकडाउन सुरु भएदेखि हिन्दू स्वयंसेवक संघ नेपालले सडकपेटीमा बस्न बाध्य तथा उपत्यका बाहिर जान नसकेका गरिब मानिसलाई भोजन वितरण गर्दै आएको छ । विश्वभरि नै फैलिएको कोरोना महामारी (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण दैनिक...
अमेरिकी नागरिक लैजान कतार एयरवेजको जहाज आउँदै
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार कतार एयरवेजआउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको हाे। उक्त जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसी पुग्ने अमेरिकी दूतावासले जनाएको छ । सोमबार स्थलमार्गबाट नेपालका विभिन्न भागमा...
केमिकलबाहेकका मेडिकल सामग्री सबै प्रदेश पुर्याइयो
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । कोभिड१९ (कोरोना ) रोकथामका लागि मेडिकल सामान मध्ये केमिकलबाहेक सामान लिएर सेनाको स्काइ ट्रक प्रदेश प्रदेशमा गएका छन् । मेडिकल सामाग्री बोकेर सोमबार विहान विराटनगर र सुर्खेत गएको नेपाली सेनाको स्काई ट्रक बीचबाटै फर्किएपछि केमिकल काठमाडौंमै छाडेर अरु...
पाटन अस्पतालमा एकको मृत्यु, रिपोर्ट आउन बाँकी
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएको छ। धादिङ खनियाबासका ३६ वर्षीय बिरामीको आज (सोमबार) मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । दुई दिनदेखि ज्वरो आएपछि उनलाई आइतबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको आइसियूमा उपचारको क्रममा...
एक हजार पर्यटकको उद्धार
रासस
चैत १७, २०७६
काठमाडौँ । एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका प्रवक्ता लीला बानियाँका अनुसार...
प्रहरीले आलोचना खेपिरहेको एक तस्विर, अनुसन्धान सुरु
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले एक जनालाई ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । सिलिण्डर बोकाएर तातो...
लकडाउनमा सामुदायिक पशुपन्छी भोकै, खान नपाएपछि सडकै ढले
श्यामसुन्दर पुडासैनी
चैत १७, २०७६
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक साता पुग्न लाग्दा सामुदायिक पशुपन्छीहरू खान नपाएर ढलेका छन् । बटुवाहरूले दिएका र होटेलबाट फालिएर खाना खाएर जीवन निर्वाह गर्दै आएका पशुपन्छीहरू खान नपाएपछि भोकै सडकमा ढलिरहेका देखिन्छन् । काठमाडौँका सडकमा...
स्यानिटाइजरबाट अनौठो गन्ध आएपछि फर्कियो सेनाको विमान
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक (विमान)सामान नपुर्याई फर्किएको छ । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) लगायतका सामग्री लिएर स्काई ट्रक...
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन
रासस
चैत १७, २०७६
काठमाडौं।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ ।उनको उपचारका क्रममा गए राति निधन भएको हो। मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो । राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेको...
पिपिई बोकेको सेनाको हेली बीचबाटै फर्कियो
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । कोभिड१९ (कोरोना ) रोकथामका लागि मेडिकल सामग्रीबोकेरविराटनगर र सुर्खेत गएको नेपाली सेनाको स्काई ट्रक बीचबाटै फर्किएको छ । सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नर्पुयाई फर्किएको विमान...
एक लाख नगद र लागुऔषधसहित तीन जना पक्राउ
रासस
चैत १७, २०७६
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् । त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका३ का सुनिल थारुसमेत तीनै...
रौतहटमा आठ वर्षीया बालिका बलात्कृत
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । रौतहटमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा ८ बर्षिया बलात्कृत भएकी हुन् । फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले आफ्नो छिमेककी ८ वर्षिया बालिकालाई बलात्कार...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले (सोमबार बिहान) देशको पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभाग तथा...
८३ मजदुर परिवारलाई खाद्य सामग्री वितरण
नेपाल फ्ल्यास
चैत १६, २०७६
तनहुँ । नियन्त्रणका क्रममा सरकारले आह्वान गरेको लकडाउनका समयमा प्रत्यक्ष असरमा परेका शुक्लागण्डकी नगरपालिका८ का २५० परिवारमध्ये पहिलो चरणमा ८३ मजदूर परिवारलाई आज खाद्य सामग्री वितरण गरिएको छ । उक्त सामग्रीले कम्तीमा १५ दिन खान पुग्ने वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए।...
कोरना कहर: हिँडेरै घर
नेपाल फ्ल्यास
चैत १६, २०७६
कोरोनाभाइरसको संक्रमण खतराबाट बच्न पुरै देश लकडाउन गरिएको छ । लकडाउन गरिएको छौटौंदिन । चैतको चर्काेघाम, उखरमाउलो गर्मी ।लकडाउनका कारण हिँडडुल गर्न बन्देज । सुरक्षाकर्मीले माइकिङ गर्दै भन्दै छ,घरबाट बाहिर ननिस्कनू । साबुन पानीले हात धुनू । मास्क लगाउनू ।...
विपन्नलाई पशुपतिमा निःशुल्क भोजन
नेपाल फ्ल्यास
चैत १६, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि गरिएको लकडाउनका कारण पशुपति क्षेत्रमा भोकभोकै बस्ने मानिस भेटिएपछि आजदेखि सुमार्गी भवनमा निःशुल्क भोजन सेवा सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले आज बिहान मन्दिर क्षेत्र प्रवेश गर्ने...
दशजगामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय
नेपाल फ्ल्यास
चैत १६, २०७६
नेपालकाे दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिइनेभएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो । नेपाली नागरिक भएको...
वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ (वैशाख ३ गते) सम्म कायम रहने भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदेखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए । कोरोना रोकथामसम्बन्धी...
फर्किए ९१३ विदेशी पर्यटक, अब अष्ट्रेलिया र अमेरिकाका नागरिककाे उद्धार गरिँदै
नेपाल फ्ल्यास
चैत १६, २०७६
सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरूलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौंल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा,...
आइतबारदेखि धरानबाट कोरोना भाइरस परीक्षण सुरु
नेपाल फ्ल्यास
चैत १६, २०७६
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि कोभिड-१९ कोरोना भाइरसको परीक्षण सुरु भएकाे छ। आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको परीक्षण सुरु गरिएको हो । कोरानाको संक्रमण सुरु भएसँगै सरकारले प्रदेश १ का...
«
1
...
333
...
665
666
667
668
669
670
671
672
673
...
703
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय