मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एउटै विमान्मा आएका थिए दोस्रो र पाँचौँ कोरोना संक्रमित
नेपाल फ्ल्यास
चैत १५, २०७६
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएकी बागलुङकी युवती र दोस्रो सङ्क्रमित काठमाण्डौकी युवती एउटै जहाजमा काठमाडौं आएका संक्रमित हुन् । गत चैत ४ गते कतार एअरवेजमार्फत दुवै जना काठमाडौंआएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । नेपालमा...
तरकारी बजार बन्द गर्न आदेश
नेपाल फ्ल्यास
चैत १५, २०७६
कञ्चनपुर । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका तरकारी बजार(सब्जीमण्डी) बन्द गर्न जिल्ला प्रशासन कार्यालयले आज आदेश जारी गरेको छ । अर्को आदेश जारी नहुँदासम्म तरकारी बजार बन्द गर्न आदेश गरिएको हो । तरकारी बजारमा किनमेल गर्नेहरुको अनावश्यक भिड भएर कोरोना...
बन्दी प्रत्यक्षीकरण निवेदन उपर सुनुवाइ गरिने
नेपाल फ्ल्यास
चैत १५, २०७६
उच्च अदालत सुर्खेत जुम्ला इजलासले बन्दी प्रत्यक्षीकरणलगायत महामारीसँग सम्बन्धित निवेदन उपर सुनुवाइ गर्ने भएको छ । फैलिँदो कोरोना माहामारीको सङ्क्रमणलाई मध्यनजर गर्दै सर्वाेच्च अदालतको चैत ७ गतेको निर्णयबमोजिम चैत ९ गतेदेखि २२ गतेसम्म अदालतले प्रवाह गर्ने नियमित सेवा न्यूनीकरण गरी...
दैनिक १५० मानिस उपत्यकाबाट बाहिरिँदै
नेपाल फ्ल्यास
चैत १५, २०७६
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि दक्षिणकाली नाका हुँदै दैनिक १५० भन्दा बढी मानिस पैदलै राजधानीबाट बाहिरिन थालेका छन् । लकडाउन भए पनि दैनिक धेरै मानिस दक्षिणकाली नगरपालिकाको मार्ग भएर बाहिरिन थालेपछि ठाउँठाउँमा साबुन पानीको व्यवस्था गरी हात...
नेपालमा कोरोना संक्रमितकाे संख्या ५ पुग्यो
नेपाल फ्ल्यास
चैत १५, २०७६
नेपालमा कोरोना संक्रमितकाे संख्या १ जना थप भएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ५ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा बागलुङकी २२वर्षीया...
समाजवादीले १० लाख सहयोग गर्ने
नेपाल फ्ल्यास
चैत १५, २०७६
समाजवादी पार्टी नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट१० लाख प्रदान गर्ने जनाएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब...
‘लकडाउन’ मा अत्यावश्यक खाद्यवस्तु घरघरमै पठाउने सुविधा सुरु
नेपाल फ्ल्यास
चैत १५, २०७६
कोरोनाभाइरस संक्रमणकाकारण लकडाउन मा बसिरहेका सर्वसाधारणलाई अत्यावश्यक खाद्यवस्तु घरघरमै पु-याउनेसेवा सुरु भएको छ । खाद्य स्टोर, सपिङ सेन्टर, सुपरमार्केट तथा ठुला सपिङ मलले घरघरमै खाद्यवस्तु पु-याउन थालेका छन् । यो सेवा शुक्रबारबाटै सुरु भएको हो । गृह मन्त्रालयमा बिहीबार बसेको...
विपन्न परिवारलाई खाद्यान्न वितरण
नेपाल फ्ल्यास
चैत १५, २०७६
देश लकडाउन भएपछि ज्यालादारीकै भरमा बाचेका कैलाली टीकापुरका २० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । टीकापुर नगरपालिका६ मा अतिआवश्यक खाद्यन्न वितरण गरिएको वडा अध्यक्ष बलिराम चौधरीले जानकारी दिए। वडा कार्यालयको समन्वयमा नारायणपुर जेसिजद्वारा अतिविपन्न २० परिवारलाई चामल, आलु, काउली,...
प्राधिकरणले ३८ लाख ग्राहकलाई महसुलमा छुट दिने
नेपाल फ्ल्यास
चैत १५, २०७६
कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ । नागरिकलाई यस विषम समयमा राहत दिन सरकारले केही न केही राहत प्याकेज घोषणा गरिरहेका छन् । सोही क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नागरिकलाई केही न केही राहत दिने...
औषधीजन्य सामग्री लिन निगमको विमान चीन प्रस्थान
नेपाल फ्ल्यास
चैत १५, २०७६
कोरोना भाइरस परीक्षण गर्ने कीट तथा पीपीईलगायत औषधीजन्य सामग्री लिन शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी चीन प्रस्थान गरेको छ । निगमको 'एयरवस ३३०० शनिबार दिउसो चीन प्रस्थान गरेकाेउडेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार...
६ सय ६ जना यात्रुसहित उडे कतारकाे २ वटा विमान
नेपाल फ्ल्यास
चैत १५, २०७६
शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई विमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर कतार फर्केका छन् । ११ बजे आएको विमान १२:४५ उडान भरेको हो भने १० बजे आएको बिमानले ११:३०...
स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत १५, २०७६
लकडाउन जारी भएको चौथो दिन शुक्रबारसम्मस्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनमा ३६६ जना बसेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।...
नेपाल एयरलाइन्सको विमान दुर्घटना
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । काठमाडौंबाट नेपालगञ्जको लागि उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । अवतरणका क्रममा समस्या आउँदा रनवे नजिकै चिप्लिएर वाइ १२ जहाज घाँसे मैदानमा पुगेको हो । विमानमा सामान्य क्षति पुगेको छ । कुनै मानवीय क्षति भने नभएको नेपाल...
हात धोएर मात्र गाउँपालिकामा इन्ट्री
रासस
चैत १५, २०७६
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बाहिर जिल्लाबाट आउनेलाई हात धोएर मात्र प्रवेश गर्न दिएको छ । गाउँपालिका भित्रिने नाकामा साबुनपानीसहित स्वास्थ्यकर्मी खटाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । गुरुङका अनुसार लकडाउनको समयमा पनि अत्यावश्यक काम...
यसरी हुँदैछ विदेशी पर्यटकको उद्धार
रासस
चैत १५, २०७६
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको...
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
चैत १५, २०७६
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । धुले पहिरो खसेपछि बुटवलपाल्पा सडकखण्डको केरावारी नजिकमा ढुंगा सहितको पहिरोले सडक अवरुद्ध भएको हो । प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालय, बुटवलमा डिएसपी रामप्रकाश शाहले बाटो...
गण्डकीमा १३ जनाको यस्तो आयो रिपोर्ट
नेपाल फ्ल्यास
चैत १५, २०७६
कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले जानकारी दिइन् । उनका अनुसार, बाँकीको रिपोर्ट केही...
कोरोना संक्रमित युवतीको कस्तो छ स्वास्थ्य ? परिवारको यस्तो रिपोर्ट
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा कोरोना भाइरस संक्रमण भएपछि उनको उपचार भइरहेको छ । १९ वर्षीया युवतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । ती युवती अस्पतालबाट डिस्चार्ज भएको...
आफ्नै गाउँ फर्कि आएँ...
नेपाल फ्ल्यास
चैत १५, २०७६
जाजरकोट । कोरोना भाइरसको जोखिमका कारण जारी लकडाउनका समयमा विभिन्न सहरबाट गाउँ जानेको सङ्ख्या बढिरहेको छ । अहिले अधिकांश मानिस गाउँ नै ताकिरहेका छन् । भेरी नगरपालिका३ का खड्क थापा लकडाउनको समय शुरु हुनेबित्तिकै हतारहतार परिवारसहित गाउँको घर पुगे ।...
कहाँ छ महानगरको मास्क र स्यानिटाइजर ?
नेपाल फ्ल्यास
चैत १५, २०७६
ललितपुर । ललितपुर महानगरपालिका१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उनले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गरे । खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने...
«
1
...
334
...
667
668
669
670
671
672
673
674
675
...
704
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय