मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय परिवर्तन
नेपाल फ्ल्यास
चैत ०३, २०७६
सरकारले देशभर लागू हुने गरी विद्यालय समय परिवर्तन गरी बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने/गराउने निर्णय...
सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट
नेपाल फ्ल्यास
चैत ०३, २०७६
सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ । लागूऔषध तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्तरगत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलेमेलम्चीबाट सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट...
झापाका बिरामीमा कोरोना नेगेटिभ
रासस
चैत ०३, २०७६
झापा । कोभिड१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो । ग्राण्डी अस्पतालका...
मृतक परिवारलाई तीन लाख
रासस
चैत ०३, २०७६
धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीनतीन लाख राहतस्वरुप उपलब्ध गराउने भएको छ ।घरेलु मदिराको कारण सबैभन्दा बढी मृत्यु भएका क्षीरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै मुख्यमन्त्री लालबाबु राउतले सो राहत...
निकुञ्जमा गैँडा गणना चैत १० गतेदेखि
रासस
चैत ०३, २०७६
भरतपुर । यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी सुरु गरेको जनाएको छ । यसका लागि चैत ७ र ८ गते...
संस्कार समाजको अध्यक्षमा गुरुङ
रासस
चैत ०३, २०७६
काठमाडौं । संस्कार समाज नेपालको अध्यक्षमा पुनः पशुपति गुरुङ सर्वसम्मत चयन भएका छन् । उक्त समाजको आइतबार सम्पन्न दोस्रो साधारण सभामा उनको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित समेत गरेको छ । समाजको उपाध्यक्षमा रुपा नेपाली, सचिव प्रकाश समीर, सहसचिव...
अज्ञातसमूहद्वारा डोजरमा आगजनी
रासस
चैत ०३, २०७६
म्याग्दी । अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनीदरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटादरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो । आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको हो । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ भने देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको छ । त्यसैगरी,...
पशुपतिका चार शिवलिङ्ग व्यक्तिका घरभित्र !
नेपाल फ्ल्यास
चैत ०२, २०७६
पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलिङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत...
कपनमा प्रहरीको अप्रेशन डेढ लाख मास्क बरामद
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौँ । प्रहरीले काठमाडौँको कपन क्षेत्रमा कालोबजारी भएको आशङ्कामा अप्रेशन चलाउँदा एक लाख पचास हजार थान सर्जिकल मास्क बरामद गरेको छ । विश्वभरि कोरोनाको सङ्क्रमणका सन्त्रास फैलिरहेका बेला काठमाडौँमा मास्कको कालोबजारी गरिहेकाहरूबाट सो मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका...
१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं। आइतबार गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहले मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा,...
पर्यटन प्रवर्द्धनका लागि १० वर्षे साझा रणनीति आवश्यक
नेपाल फ्ल्यास
चैत ०२, २०७६
पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि १० वर्षे रणनीति आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार काठमाडौंमा आयोना गरेको प्रदेश समन्वय गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका...
हिमालय एयरलाइन्सद्वारा साउदी अरबको उडान स्थगित
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । हिमालय एयरलाइन्सले साउदी अरबको उडान स्थगित गरेको छ । कम्पनीले आइतबार एक जरुरी सूचना निकालेर सन् २०२० मार्च १५२८ सम्मका लागि उडान स्थगित गरेको जनाएको हो । कम्पनीले कोभिड१९ को प्रकोप फैलिन नदिनका सरकारले उडान प्रतिबन्ध लगाएसँगै आपूmले...
मुस्ताङमा पाँचौं पटक हिमपात, जनजीवन प्रभावित
रासस
चैत ०२, २०७६
मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाकिएका छन् । मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी...
असिनाले चुटेर बालकको मृत्यु
रासस
चैत ०२, २०७६
अर्घाखाँची ।अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका१२ रजिया रातमाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सुस्त मनस्थितिका...
आम्दानीको स्रोत बढाउन बग्दो खोलामा खेती
रासस
चैत ०२, २०७६
खेतबारी वा खोलाको बगरमा तरकारी खेतीपाती गरेको त सबैलाई जानकारी होला तर बग्ने खोलामा गरिने खेतीका बारेमा धैरैलाई थाहा नहुन पनि सक्छ । दाङका अधिकांश खोलामा मौसमी तरकारी उत्पादन गर्ने गरिएको छ । यसरी बग्ने खोलामा उत्पादन गरिने भएकाले यसलार्ई...
पाँचखालमा बागेश्वर मञ्जुश्रीको मूर्ति फेला
नेपाल फ्ल्यास
चैत ०२, २०७६
पाँचखाल नगरपालिका१ अनैकोट, कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा बागेश्वर मञ्जुश्रीको मूर्ति भेटाएका छन्। शनिबार फेला परेको दुई फिट अग्लो उक्त मूर्तिमा नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कसमेत अङ्कित भएकाले सयौँ वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ । मूर्ति भेटिएको...
कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी
रासस
चैत ०२, २०७६
धनुषा । कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेश नं २ सरकारले तयारी थालेको छ । प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेशभित्रका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको छ ।...
केन्द्रीय कार्यालय नसार्न माग
रासस
चैत ०२, २०७६
विराटनगर ।पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार आयोजित कार्यक्रमका सहभागीले सो विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। काँग्रेस प्रदेश १ का संसदीय दलका...
प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहानत्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको स्टेन्ट निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री स्पतालगएका हुन् । स्टेन्ट निकालेपछि र केही फलोअप परीक्षणपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित निवासमा फर्किने...
«
1
...
342
...
683
684
685
686
687
688
689
690
691
...
712
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय