मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
होमस्टेमा पर्यटकलाई निषेध
रासस
फागुन ३०, २०७६
लमजुङ ।लमजुङको बेसीशहर नगरपालिका ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ । यहाँका घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्दछ । विदेशी पर्यटकका माध्यमबाट यहाँ कोरोना भाइरसको त्रास भएकाले रोकथामका लागि केही दिन...
रिक्सामा बेहोस भेटिएका एक व्यक्तिको मृत्यु
रासस
फागुन ३०, २०७६
कैलाली।धनगढीको मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोसअवस्थामा भेटिएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका१ निवासी भैरवजंग पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृत्यु हुनाका कारण...
सफल जीवनको लागि तपाइँले त्याग्नैपर्ने चार कुरा
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । आचार्य चाणक्यले जीवन सफलतापूर्वक जीउनको लागि कैयौं नीति बनाएका छन् । चाणक्यले आफ्ना नीतिलाई 'चाणक्य नीति'मा समावेश गरेका छन् । उनका नीति आज पनि उत्तिकै प्रासंगिक छन् । विष्णु गुप्त तथा कौटिल्यको नामबाट मशहुर चाणक्यले सफलताको लागि चार...
हाेलीमा रक्सी पिउँदा पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
धनुषा । धनुषामामा होलीको दिन अत्यधिक रक्सी पिउँदा पाँचजनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ स्थित रमदैयामा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रक्सी सेवन गरेका तीन जनाको बिहीबार दिउँसो र दुईजनाको राति...
पोखरीमा भेटियो युवतीको शव
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
जनकपुरधाम । जनकपुरमा शुक्रबार बिहानै एक युवतीको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ६ स्थित गोरधोई पोखरीमा युवती मृत अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ । विहान स्थानीयले पोखरीमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए...
कोरोना भगाउन लुम्बिनीमा शान्ति प्रार्थना
रासस
फागुन ३०, २०७६
रुपन्देही । कोरोना भाइरसको सङ्क्रमण नेपालमा नआओस भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी संघद्वारा बिहीबार साँझ उक्त भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो...
विदेश जानेको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
रासस
फागुन ३०, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरिएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको...
टुटल र पठाओ यथावत् रूपमा सञ्चालन
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । टुटल र पठाओ बन्द नहुने भएको छ । भाडामा यात्रु ओसारपसार गर्दै आइरहेका उक्त टुटल र पठाओलाई सरकारले यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानून...
टल्किँदै जस्तापाता, हट्दै खरका छाना
रासस
फागुन ३०, २०७६
बागलुङ । काठेखोला गाउँपालिका७ ले बिहीबार रेशका २४ घरलाई जस्तापाता प्रदान गर्यो । गत आवमा वडाकै सहयोगमा खरले छाएका विपन्न परिवारका ३० घरमा जस्तापाता हालिएको थियो । वडामा खरको छाना भएका ७२ घरधुरी थिए । यो वर्ष वडामा भएका सबै...
आजको मौसमः मेघ गर्जनसहित वर्षा तथा हिमपात
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले (शुक्रबार बिहान) देशको पश्चिमी तथा मध्य भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। पश्चिमी...
धेरैवटा पोखरीमाथि सरकारी कार्यालय !
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं उपत्यकाका ९४ ढुङ्गेधारा तथा ४० पोखरी हराएको पाइएको छ । काठमाडौैंउपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनका क्रममा यी पानीका स्रोत अहिले नरहेको पाइएको हो । बोर्डले दुई वर्ष पहिले काठमाडौँ उपत्यकाभित्रको ढुङ्गेधारा तथा पोखरीहरुको विस्तृत लगत सङ्कलन सुरु गरेको...
कर्णाली करिडोरको सडक निर्माणमा रोक
नेपाल फ्ल्यास
फागुन २९, २०७६
हुम्ला जिल्लाको सिमकोटबाट खार्पुसम्म जोड्ने सडक विस्तार कार्य रोकिएको छ ।सिमकोट गाउँपालिका५ तल्लोगाउँका स्थानीयवासीको विरोधपछि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली करिडोर निर्माण कार्य तीन हप्तादेखि रोकिएको छ । सिमकोट-५ का स्थानीयवासीले अवरोध गरेपछि खार्पुबाट सिमकोटसम्मको निर्माणाधीन साढे १२ किलोमिटर सकड निर्माणको...
अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ
नेपाल फ्ल्यास
फागुन २९, २०७६
ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चावहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाषसिंह धामीलाई आज दिउँसो...
सरकारले युरोपियन र मध्यपूर्वी देशका भिसा रोक्ने
नेपाल फ्ल्यास
फागुन २९, २०७६
सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरूको भिसा रोक्ने भएको छ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरूको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन र मध्यपूर्वका संक्रमित देशहरूबाट समेत...
सरकारको तयारी: लक डाउनदेखि आयात निर्यात र आवागमन बन्दसम्म
नेपाल फ्ल्यास
फागुन २९, २०७६
देशको कुनै क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएमा सरकारले पकेट एरिया लक डाउन गर्ने बताएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक बन्द गर्ने र पकेट एरिया लक...
४० लाख नेपालीहरू श्रम गर्न वैदशिक रोजगारीमा
नेपाल फ्ल्यास
फागुन २९, २०७६
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० सार्वजनिक गर्दै पछिल्लो दश वर्षमा मात्रै ४० लाख नेपालीहरूश्रम गर्न वैदशिक रोजगारीमा गएका छन् । तथ्याङ्क अनुसार अहिले सम्म १ सय ३२ भन्दा बढी देशमा नेपाली श्रमिकहरू श्रम गर्न...
अपहरणको आरोपमा विप्लवका १४ कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौँ । धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना पक्राउ नेता कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूको साथबाट तीन थान पेस्तोलसँगै १२ वटा बम बरामद भएको छ । उदयपुरको कटारी...
हत्या गरेकाे १४ वर्षपछि बाबु–छोरा पक्राउ
नेपाल फ्ल्यास
फागुन २९, २०७६
सप्तरी । चौध वर्षअघि हत्या गरेको आरोपमा फरार रहेका बाबुछोरा आज पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका४ डिमनका दिलीपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार...
म्याद गुज्रेकाे औषधि बिक्री नगर्न निर्देशन
नेपाल फ्ल्यास
फागुन २९, २०७६
कोरोना भाइरस (कोभिड१९) को असरले बजारमा माक्स, सेनिटाइजर र औषधिको अभाव देखाई कालोबजारी गर्ने गरेको गुनासो आएपछि भक्तपुर नगरपालिकाले आज औषधि पसलहरूको अनुगमन गरेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा जगाति र च्याम्हासिंमा सञ्चालनमा रहेका औषधि...
पूर्वडिआइजी रमेश खरेलले गरे भ्रष्टाचार अभियानको सुरुवात
नेपाल फ्ल्यास
फागुन २९, २०७६
देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढेको भन्दै पूर्वडिआइजी रमेश खरेलले भ्रष्टाचार अभियानको सुरुवात गरेका छन् ।देशमा भ्रष्टाचारजन्य विकृति र विसंगति निरन्तर बढिरहेकाले बाध्य भएर अभियान सञ्चालन गरेको बताए । उनले अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माण, राष्ट्रियताको संरक्षण र प्रवर्धन, राजनैतिक शुद्धीकरणलगायत ८ लक्ष्य...
«
1
...
343
...
686
687
688
689
690
691
692
693
694
...
713
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय