मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
आईपीएलमा दिल्लीसँग पञ्जाब ६ विकेटले हार्यो
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । आईपीएल क्रिकेट खेलमा दिल्लीसँग पञ्जाब ६ विकेटले हारेको छ । हिजो सम्पन्न भएको खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग टी२० क्रिकेटमा पञ्जाब किंग्सलाई हराउँदै दोस्रो जित हात पारेको हो ।खेलमा शेखर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले १९६ रनको...
त्रिकोणात्मक सिरिज : मलेसियालाई नेदरल्यान्ड्सलेले हरायो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
त्रिकोणात्मक टीट्वान्टी क्रिकेट प्रतियोगितमा नेदरल्यान्ड्स विजयी भएको छ। प्रतियोगिताको दोस्रो खेलमा मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्स विजयी भएको हो । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेरदल्यान्ड्सले दुई विकेटको क्षतिमा १९१ रन बनाएको थियो ।जवाफी ब्याटिङ गरेको मलेसियाले...
आईपीएलमा हैदरावादलाई मुम्बईले १३ रनले हरायो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । आईपीए लमा हैदरावादलाई मुम्बईले १३ रनले हराएको छ । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिगअन्तर्गतको खेल आईपीएलमा लगातार शीर्ष स्थानमा पुगेको हो । पहिलो खेलमै पराजित भएको मुम्बईले त्यसयता लगातार दोस्रो खेल जित्ने क्रममा शनिबार सनराईजर्स हैदरावादलाई...
त्रिकोणात्मक क्रिकेटमा आज मलेसिया र नेदरल्यान्ड्सको भिडन्त
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिकोणात्मक टीट्वान्टी क्रिकेट प्रतियोगितमा नेदरल्यान्ड्स र मलेसियाको भिडन्त हुने भएको छ ।उक्त खेल आज अपराह्न सवा १२ बजेपछि सुरु हुने बताइएको छ । मलेसियाले आज पहिलो खेल खेल्न लागेको हो भने नेदरल्यान्ड्सको दोस्रो...
त्रिकोणात्मक क्रिकेट : नेपाल ९ विकेटले विजयी
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित दर्ता गरेकाे छ ।जितको लागि १३७रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेकाे हाे । नेपालको जितमा डेब्यू गरेका दुबैओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट...
टी-२० अन्तर्राष्ट्रिय क्रिकेट डेब्यु खेलमै कुशलको अर्धशतक
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
नेपाली क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् । त्रिदेशीय टीट्वान्टी शृङ्खलाअन्तर्गत नेदरल्याण्ड्सँगको खेलमा ओपनिङमा आएका कुशल भुर्तेलले ३० बलमै ५० रन बनाएका हुन् । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा कुशलले आशिफ शेखसँग ८२ रनको साझेदारी...
नेपाललाई १३७ रनको लक्ष्य
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
किर्तिपुर मैदानमा आजदेखि सुरु भएकाे त्रिकाेणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजकाेउद्घाटन खेलमा नेदरल्यान्ड्सलेनेपाललाई१३६ रनको लक्ष्य दिएकाे। नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १३६रन बनायो । खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो...
चेन्नाइ सुपर किंसलको विजय यात्रा सुरु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
चेन्नाइ सुपर किंसले इन्डियन प्रिमियर लिगमा पहिलो जीत हात पारेको छ ।महेन्द्र सिंह धोनीको कप्तनीमा रहेको सो टिमले गएरातिभएको खेलमा पंजाव किंसलाई ६ विकेटले पराजित गर्दै सो जीत हात पारेको हो । मुम्बइस्थित वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको पंजावले...
आज कीर्तिपुरमा त्रिकोणात्मक टि २० क्रिकेटमा नेपाल नेदरल्याण्डस्सँग भिड्दै
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । नेपाल, मलेसिया र नेदरल्याण्डस्बीच हुने त्रिकोणात्मक टि२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै जर्मनीमा निर्मित सो ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल,...
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८४ जना खेलाडी
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
खोटाङ । खोटाङमा १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता सुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि ८४ जना खेलाडी पठाउने उद्देश्यले प्रतियोगिता सुरु गरिएको हो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा...
त्रिकोणात्मक टि-२० शृंखलाको ट्रफी सार्वजनिक
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
भोलिबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमासुरु हुनेनेपाल, मलेशिया र नेदरल्यान्ड्सबीचकोत्रिकोणात्मक टि-२० क्रिकेटशृंखलाको च्याम्प्यिन ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ। उक्त प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्तरुपमा ट्रफी सार्वजनिक गरेका हुन् । कोरोना भाइरसको...
खोटाङ जिल्ला लिग फुटबल वैशाख १० गतेदेखि
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
खोटाङ । आगामी वैशाख १० गतेदेखि खोटाङमा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगीताको खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल संघको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत हुने (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक...
पिएसजी र सिटी सेमिफाइनलमा भिड्ने
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा २१ को तथा समग्रमा ४२ को जित निकाल्दै सिटीले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । अब...
रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमारियल म्याड्रिडले स्थान बनाएकाे छ । क्वाटरफाइनलको दोस्रो लेगमालिभरपुलसँग गोलरहित बरारबरीमा रोकिए पनि रियलले समग्रमा ३१ को जित निकाल्दै सेमिफाइनल पुगेकाे हाे । रियलले पहिलो लेगमा ३१ को जित निकालेको थियो । अब रियलले सेमिफाइलमा इंग्लिस क्लब...
आइपिएलमा बैङ्लोरको दोस्रो जित
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं ।इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा सामान्य लक्ष्य दिएको रोयल च्यालेन्जर्स बैङ्लोरले दोस्रो जित हात पारेको छ । गए राति भएको खेलमा बैङ्लोरले सुरूमा ब्याटिङगर्दै १४९ रन बनाएको थियो ।१५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १...
त्रिदेशीय कप क्रिकेटका लागि टोलिको घोषणा
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
नेपाल क्रिकेट संघले नेदरल्याण्ड्स र मलेसियाबीच हुनेत्रिदेशीय कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलिको घोषणा गरेको छ । नेपाल क्रिकेट संघले बुधबार घोषणा गरेको १५ सदस्यीय टोलिका पुरानै अनुहारहरू छन् ।ज्ञानेन्द्र मल्ल कप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ...
आज त्रिभुवन आर्मी क्लब इन्डियन सुपर लिग बेंगलुरुसँग भीड्दै
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । आज त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो खेलमा इन्डियन सुपर लिग (आइएसएल) बेंगलुरुसँग भीड्ने भएको छ । सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको छ । यी दुई टोलीको खेल राति...
आइपिएलमा पञ्जाबद्वारा राजस्थान ४ रनले पराजित
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । भारतमा जारी हिजो भएको आइपीएल क्रिकेट खेलको १४औँ चौथो संंस्करणमा राजस्थान रोयल्सलाई पञ्जाब किंग्सले ४ रनले पराजित गरेको छ । रोयल्का कप्तान सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाए । तर, शतक बनाए पनि उनको टिमले भने पराजित...
आइपिएलमा कोलकाता विजयी
नेपाल फ्ल्यास
चैत ३०, २०७७
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितको लागि १८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो यसअघि...
एट्लेटिको र रियल बेटिसकाे खेल बराबरीमा रोकियो
नेपाल फ्ल्यास
चैत ३०, २०७७
एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा रियल बेटिससँग बराबरीमा रोकिएको छ । बेनिटो भिल्लामारिन सेभियामा आइतबार राति भएको खेलमा एट्लेटिको रियल बेटिससँग ११ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । खेलको ५औं मिनेटमा यान्निक कारास्कोको गोलबाट एट्लेटिको म्याड्रिडले अग्रता...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
73
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय