मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
प्रदेशस्तरीय भलिबल : चुली र रुकुम पश्चिमको प्रतिष्पर्धा
नेपाल फ्ल्यास
चैत १४, २०७७
कर्णाली । प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक चुली युवा क्लब सुर्खेत र रुकुम पश्चिमको टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा चुली युवा क्लबले सल्यानलाई तथा रुकुम पश्चिमले हाम्रो कम्प्युटर इन्स्टिच्युटलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् ।...
चितवन प्रिमियर लिग मंसिरमा हुने
नेपाल फ्ल्यास
चैत १३, २०७७
दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिरमा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) मा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महीनामा भएको थियो ।...
गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियान कञ्चनपुरमा
नेपाल फ्ल्यास
चैत १३, २०७७
कञ्चनपुर । जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियाका लागि धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले कञ्चनपुरमा आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ । फाउन्डेसनका सञ्चालक सिताराम कट्टेल(धुर्मुस) लगायतको टोलीले दुई दिनअघिदेखि दोधाराचाँदनी नगरपालिकाबाट सुरुआत गरेको अभियानमा...
इंग्ल्यान्डको सानदार जित
नेपाल फ्ल्यास
चैत १३, २०७७
फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो । खेलको १४ औं मिनेटमा जेम्सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । २१...
विश्वकप छनोटमा जर्मनी विजयी
नेपाल फ्ल्यास
चैत १३, २०७७
फिफा विश्वकप फुटबल छनोटअन्तर्गत युरोपियन मुलुकको खेलमा जर्मनीले विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो । सातौं मिनेटमा हाभर्ट्जले...
स्पेन र ग्रिसबीचको खेल बराबरीमा रोकियो
नेपाल फ्ल्यास
चैत १३, २०७७
फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटको पहिलो खेलमा स्पेन बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा स्पेन ग्रिससँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन बराबरीमा रोकिएको हो । खेलको ३३ औं...
घरेलु मैदानमा नेपाल दोस्रो फुटबलमा शनिबार बंगलादेशसँग भिड्दै
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले अबको आफ्नो दोस्रो खेल शनिबार (भोलि) बंगलादेशसँग भिड्ने भएको छ । उक्त खेलमा बराबरी खेलेमा वा विजयी भएमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित भएमा गोल अन्तरका आधारमा नेपाल र किर्गिस्तानको...
फिनिसिङमा नेपाल चुक्दा किर्गिस्तानसँग बराबरीमा राेकियाे
नेपाल फ्ल्यास
चैत १२, २०७७
त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तानको यू-२३ टिमसँग बराबरीमा रोकिएकाे छ । दशरथ रंगशालामा भएको खेलको नेपालले करिव एक दर्जन प्रहार गरे पनि फिनिसिङमा चुक्दा बराबरीमा रोकिएकाे हाे ।खेलाडीमा समेटिएकाे किर्गिस्तानविरूद्ध नेपालले सुरुवातदेखि अन्तिमसम्ममा धेरै मौका पाएको थियो । तर...
नेपाल-कीगिस्तानबीचको खेल बराबरीमा टुंगियो
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले कीर्गिस्तानको यु-२३ टिमसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा भएको खेलमानौ खेलाडीमा झरेको नेपालले सुरुवातदेखि अन्तिमसम्ममा करिब एकदर्जन प्रहार गरे पनि गोल हुन नसक्दा खेल बराबरी भएको हो । खेलको चौथो मिनेटमा नै तेज...
फिफाले लगायो पूर्वअध्यक्ष ब्लाटर र महासचिव वाल्केनलाई साढे ६ वर्ष प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वअध्यक्ष सेप ब्लाटरलाई साढे ६ वर्ष प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै उनले अब२०२८ सम्म फुटबलसम्बन्धी काम गर्न नपाउने भएका छन् । फिफालेसेप ब्लाटरलाई मात्र नभईफिफाका पूर्वमहासचिव जिरोम वाल्केलाई पनि १० लाख ६८ हजार...
नेदरल्याण्ड्समाथि टर्कीको सानदार जित
नेपाल फ्ल्यास
चैत १२, २०७७
कतारमा हुने फिफा विश्वकप फुटबलका लागि छनोट सुरु भएको छ । वुधबार राति भएको समूह जीको खेलमा टर्कीले नेदरल्याण्ड्सलाई ४२ गोल अन्तरले पराजित गरेको छ । टर्कीको जीतमा बुराक एल्मेजले ह्याट्रिक गर्दा हकन एनललोहन्जोले एक गोल गरेका थिए । नेदरल्याण्डका...
सन्दीपले इंग्ल्यान्डमा टि-२० ब्लास्ट खेल्ने
नेपाल फ्ल्यास
चैत १२, २०७७
इंग्ल्यान्डको विश्व चर्चित घरेलु टि-२० ब्लास्ट क्रिकेट प्रतियोगिता नेपाली लेगस्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने यस चर्चित प्रतियोगिता सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट खेल्ने वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबले जनाएको छ । टि२० ब्लास्ट २०२१...
नेपालले आज किर्गीस्तानसँग खेल्दै
नेपाल फ्ल्यास
चैत १२, २०७७
थ्री नेसन्स अन्तर्राष्ट्रिय कप फुटबलको आफ्नो पहिलो खेलमा आज नेपालले बलियो टोली किर्गीस्तानसँग खेल्दैछ । बंगलादेश समेत सहभागी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल किर्गीस्तानको ओलम्पिक टोलीसँग खेल्न लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे...
नेपाली खेलाडीमा उच्च प्रतिभा छ : ह्वाटमोर
नेपाल फ्ल्यास
चैत ११, २०७७
नेपाल क्रिकेट सङ्घका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले यस क्षेत्रका क्रिकेट खेलाडीमा उच्च प्रतिभा रहेको बताएका छन् । नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद्, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा आज यहाँ संयुक्तरुपमा आयोजित कार्यक्रममा उनले नेपाली खेलाडीलाई उचित प्रशिक्षण दिइने...
‘प्रदेश सरकारले खेलकूदलाई महत्व दिएको छ’
नेपाल फ्ल्यास
चैत ११, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकूद क्षेत्रलाई प्रदेश सरकारले धेरै महत्व दिइरहेको बताएका छन् । लमजुङ क्व्होलासोथर गाउँपालिको खेलकूद विकास समितिले आयोजना गरेको क्व्होलासोथर गाउँपालिका लिग फुटबल प्रतियोगिताको मंगलबार समापन गर्दै उनले खेलकूद क्षेत्रको विकासका लागि प्रदेशमै अन्तर्राष्ट्रियस्तरको...
त्रिदेशीय फुटबल प्रतियोगिता : बंगलादेश १-०ले अघि
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं ।दशरथ रंगशालमा मंगलबारबाट सुरु भएको भएको त्रिदेशीय फुटबलमा बंगलादेशले अग्रता लिएको छ ।बंगलादेश र कीर्गिस्तानबीच जारी खेलमा पहिलो हाफसम्म बंगलादेश १ -० गोल अन्तरले अगाडि छ भनेकीर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेका छन् । जसका कारण बंगलादेशले अग्रता लिएको छ...
वाटमोरले सातवटै प्रदेशका प्रशिक्षकलाई प्रशिक्षण दिने
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ वाटमोरले सातवटै प्रदेशका प्रशिक्षकलाई प्रशिक्षण दिने भएका छन् । नेपाल क्रिकेट संघ-क्यान र राष्ट्रिय खेलकुद परिषद्-राखेपको संयोजनमा वाटमोरले उनीहरुलाई प्रशिक्षण दिन लागेका हुन् । जसअनुसार उनी हरेक प्रदेशमा चार दिनका दरले हाइ...
नेपाली क्रिकेट खेलाडीले एक वर्षको पारिश्रमिक एकमुष्ट पाउँने
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । नेपाली क्रिकेट खेलाडीले एक वर्षको तलब एकैपटक पाउँने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको केन्द्रीय अनुबन्धनमा रहेका महिला र पुरुष खेलाडीको गत वर्षको पारिश्रमिक आज र भोलि दुई दिन गरेर दिन लागेको हो ।...
बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक
नेपाल फ्ल्यास
चैत ०८, २०७७
रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा एफबी स्टुटगार्टमाथि सानदार जित निकालेको छ । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली खेलको १२औं मिनेटमा १० खेलाडीमा समेटिए पनि सानदार जित दर्ता गरेकाे हाे ।अलफन्सो डाभिस सिधै रातो कार्ड...
स्पेनिस ला लिगामा रियलको सहज जित
नेपाल फ्ल्यास
चैत ०८, २०७७
रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमाथिउसकै मैदानमा पराजित गरेकाे छ ।एवान्का बलाइडोसमा शनिबार राति भएको खेलमा रियलले खेलको २०औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । ३०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे...
«
1
...
22
...
44
45
46
47
48
49
50
51
52
...
75
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय