मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
मेयर कप क्रिकेट आयोजना गर्न क्यान र काठमाडौं महानगरपालिकाबीच सम्झौता
नेपाल फ्ल्यास
माघ २१, २०७७
मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र काठमाडौँ महानगरपालिका बीच मंगलबार सम्झौता भएको छ । मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा...
साउथह्याम्टनको पोस्टमा युनाईटेडको ९ गोल
नेपाल फ्ल्यास
माघ २१, २०७७
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ९ खेलाडीमा समेटिएको साउथह्याम्टनमाथि ९० को सानदार जित हात पारेको छ । मंगलबारराति भएको खेलकाे दोस्रो मिनेटमै अलेक्जेन्ण्डर जान्किटजले रातो कार्ड खाएपछि साउथह्याम्टन १० खेलाडीमा सीमित भएको थियो । एलेसान्द्रे जान्कीविट्जले स्टक म्याकटोमिनेमाथि खराव ट्याकल...
राष्ट्रिय महिला लिग : वालिङको दोस्रो जित
नेपाल फ्ल्यास
माघ २०, २०७७
राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामास्याङजाको वालिङ नगरपालिकाले दोस्रो जित दर्ता गरेको छ । मंगलबार सम्पन्न खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३० गोल अन्तरले पराजित गरी लिगमा दोस्रो जित दर्ता गरेको हो । वालिङको जितमा विदेशी खेलाडी मेथो रुटले दुई तथा...
नेपालले पहिलोपटक एशियन च्याम्पियनसिप भलिबलमा भाग लिने
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । एशियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टोलीले एशियन च्याम्पियनसिप खेल्ने पक्का भएको हो । च्याम्पियनसिप चीनको जियाङमेनमा आगामी भदौ...
हुम्ला फुटबल ऐकेडेमीलाई ६ लाखभन्दा बढीको सहयोग प्राप्त
नेपाल फ्ल्यास
माघ २०, २०७७
हुम्ला फुटवल ऐकेडेमीलाई ६ लाख भन्दाको खेलकुदका सामाग्री र नगद सहयोग प्राप्त भएको छ । हिमाली जिल्ला हुम्लाको खेलकुद क्षेत्रको विकासका लागि यसरी प्राप्त हुने सामाग्रीहरु संस्थागत तथा ब्यक्तिगत रुपमा रहेको हो । भर्खर दर्ता भईस्थापना भएको ऐकेडेमीलाई सहयोग गर्नेमा...
राष्ट्रिय महिला फुटबलमा आज वालिङ र चन्द्रपुर खेल्दै
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दै छन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ । वालिङ र चन्द्रपुर दुवैटोली दोस्रो जितको खोजीमा छन् । विदेशी खेलाडीको साथ पाएको वालिङ जित...
राष्ट्रिय महिला फुटबल : सावित्राको १२ गोलको मद्दतमा एपीएफ विजयी
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत सोमबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी छन् । भण्डारीको एक दर्जन गोलको मद्दतमा एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२० गोल अन्तरले पराजित गर्यो । ललितपुरको सातदोवाटोस्थित...
चौदन्डीगढीको पोस्टमा एपीएफकाे २२ गोल
नेपाल फ्ल्यास
माघ १९, २०७७
नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि २२० को फराकिलो जित निकालेको छ । एपिएफको जितमाफरवार्ड सावित्रा भण्डारीले१२ गोल गरे ।कप्तान अनु लामाले ५, अनिता बस्नेतले ह्याट्रिक, सरु लिम्बु र रेनुका नगरकोटीले समान १ गोल गरेका थिए ।...
लिभरपुलको महत्वपूर्ण जित हुँदा लेस्टर सिटीलाई तनाव
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा साविक विजेता लिभरपुलले जित हात पारेको छ । लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३-१ ले हराएको हो । वेष्ट ह्याम को घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि मोहम्मद सालहले २,...
इपिएलमा लिभरपुलद्वारा युनाइटेड ३–१ गोलले पराजित
नेपाल फ्ल्यास
माघ १९, २०७७
एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तरर्गतको फुटबल खेलमा लिभरपुलद्वारा वेस्ट ह्याम युनाइटेड ३१ गोलको अन्तरले पराजित भएको छ । गएराति सम्पन्न भएको उक्त खेलमा लिभरपुलले मोहम्मद सलाहको दुई गोल मद्दतमा लगातार दोस्रो जित हासील गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा...
राखेपद्वारा खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी भोलि (मङ्गलबार) खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ः०० बजे उक्त कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र...
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता सम्पन्न
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले रु ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको...
युभेन्टसद्वारा साम्पडोरिया २-० गोल अन्तरले पराजित
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं। इटालियन सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले साम्पडोरियालाई २-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा फेडेरिको चेइसा र एरोन रामसीले एक एक दोल गरेका थिए । यो जितपछि युभेन्टस सिरी ए...
म्यानचेस्टर सिटीद्वारा युनाइटेड १–० गोलले पराजित
नेपाल फ्ल्यास
माघ १८, २०७७
एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तरगतको फुटबल खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई १० गोलले पराजित गरेको छ । गएराति भएको खेलमा घरेलु टिम सिटीको जितमा गाब्रियल जेसुसले गोल गरेका थिए । उनकै एक मात्र गोल सिटीले स्पष्ट तीन अंक प्राप्त गरेको...
खेलकुद विकासको लागि पूर्वाधार प्राथमिकतामा
नेपाल फ्ल्यास
माघ १८, २०७७
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गण्डकी प्रदेश तेक्वान्दो संघ (आइटिएफ) द्वारा शनिबार पोखरामा आयोजना गरिएको खेलाडीको ग्रेडिङ समापन कार्यक्रममा उनले प्रदेश सरकारले बहुउद्देश्शीय रङ्गशाला निर्माणको...
आर्मीले जित्यो प्रधानमन्त्री कपकाे उपाधि
नेपाल फ्ल्यास
माघ १७, २०७७
त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २१२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...
चौदण्डीगढीकाे पोस्टमा विराटनगरकाे आधा दर्जन गोल
नेपाल फ्ल्यास
माघ १७, २०७७
राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले चौदण्डीगढीमाथि ६-० गोल अन्तरले जित निकालेको हो। जितसँगै ७ अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चौदण्डीगढीले...
उपाधि जित्न एपीएफलाई २१२ रनको लक्ष्य
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ ।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २११ रन बनायो ।...
प्रधानमन्त्री कप : उपाधिकाे लागि आर्मी र एपीएफ भिड्दै
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि अहिले केहीबेरमा भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि गरेपछि आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
कतार टी २० सिरिज : बन्द प्रशिक्षणकाे लागि क्रिकेट खेलाडीको घोषणा
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटको लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणको लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव,...
«
1
...
27
...
53
54
55
56
57
58
59
60
61
...
80
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय