मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अस्पताल
राेमानियाकाे काेराेना अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाकाे ज्यान गयाे
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
एजेन्सी । रोमानियाको कोभिड१९ (काेराेना भाइरस) अस्पतालमा आगो लाग्दा कम्तीमा १० जनाको ज्यान गएको छ । आगलागीमा अरू केही जना जलेर घाइते भएका छन् । रोमानियाको उत्तरपूर्वी सहर पिएत्रा निभएमतामा रहेको कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)...
कोरोना पुष्टि भई अस्पताल भर्ना भएका केसीको स्वास्थ्यमा सुधार हुँदै
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केसीको पारिवारिक स्रोतका अनुसारबुधबार अध्यक्ष केसीको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । केही दिनदेखि अस्वस्थ रहेका केसीमा लगभग एक महिनादेखि रुघा, खोकी तथा ज्वरोले सताइरहेको थियो...
प्रसूति गराउन अस्पताल भर्ना भएकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
बुटवल । सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी गुल्मीमदाने गाउँपालिका-३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ती महिलाको मृत्यु भएको हो । महिलाको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको भन्दैमृतकका आफन्तले शव बुझेका छैनन्...
अस्पतालले भर्ना लिन नमान्दा ३६ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं । कोरोना संक्रमित युवालाईअस्पतालले उपचारका लागि भर्ना लिन नमानेपछि आफ्नै गाउँको आइसोलेसन सेन्टरमा फर्काइएका३६ वर्षीय युवकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका ७ बाङ्गे सुनसरीकामृतकदुई दिनअघि ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो ।तर,कोसीले भर्ना...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौंमा
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । प्रेस संयोजक प्रकाश दाहालका अनुसार उनललाईगंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको छ । कोरोना संक्रमणपछिउनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।उनका अनुसार मुख्यमन्त्री...
आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
सरकारले संक्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको...
कोभिड १९का बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सरकारको सबै अस्पताललाई निर्देशन
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउननिर्देशन दिएको छ । यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनिएकोमामन्त्रालयको आइतबार बसेको बैठकले आइसियू पूर्वाधारसहित ५०...
कोरोना : आकस्मिकबाहेक अस्पतालको सबै सेवा बन्द
नेपाल फ्ल्यास
असोज २७, २०७७
लहान । एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिक बाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका...
काठमाडौंका अस्पतालमा बिरामी भरिए, भक्तपुरमा वार्ड रित्तै
रासस
असोज २२, २०७७
भक्तपुर ।कोरोनाको हटस्पट बनेको काठमाडौंस्थित तीनवटा सरकारी कोभिड विशेषसहित अन्य अस्पताल संक्रमितले भरिएका छन् । बुधबार गरिएको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका सबै अस्पताल भरिएकाले अब कोरोनाको गम्भीर लक्षण देखिए मात्रै अस्पताल आउन आग्रह गरेका...
नवलपुर जिल्ला अस्पतालको सेवा प्रतीक्षालयबाट
नेपाल फ्ल्यास
भदौ २६, २०७७
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले ओपिडी (ण्बहिरङ्ग) सेवा प्रतीक्षालयबाट दिन थालेको छ । जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालबाहिरको प्रतीक्षालयबाट सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल...
६४९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।सरकारले अस्पतालको सेवा नपुगेका ६४९ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको छ । सरकारले सो प्रयोजनका लागि प्रतिशैय्या दुई लाखका दरले दिने निर्णय पनि गरेको छ । सो रकमकोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सरकारले उपलब्ध गराउन लागेको हो...
भक्तपुर अस्पतालले १०० शय्याको आइसोलेसन बनाउने
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं ।भक्तपुर अस्पतालले १०० शय्याको आइसोलेसन बनाउने भएको छ । कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या बढेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णयअनुसार भक्तपुर अस्पतालमाकोभिडका बिरामीका लागि एक सय शय्याको अस्पताल बनाउने तयारी गरिएको हो । हाल सो अस्पतालमा १५...
साउदीका राजाले गरे अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता
नेपाल फ्ल्यास
साउन ०७, २०७७
बिरामी भएर अस्पतालमा भर्ना भएका साउदी अरेबियाका राजा सल्मानले अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन् । साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि उनी गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना भएकाथिए । राजा सल्मानका लागि...
केएमसी अस्पतालमा सबै सेवा बन्द
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना स्वासथ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। बुधबार विज्ञप्ति...
कोरोना संक्रमितलाई भर्ना नलिँदा मन्त्री नै अस्पताल पुग्नुपर्यो
नेपाल फ्ल्यास
जेठ १७, २०७७
झापाको कचनकवलका २७ जनालाई वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराउन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धरान पुगेका छन् । प्रक्रिया पुग्न ढिलो भएको भन्दै झापाबाट गएराति ११ बजे पुगेका संक्रमितलाई प्रतिष्ठानले रातभर भर्ना लिएको थिएन । शनिबार...
''विभिन्न बहानामा उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छ''
नेपाल फ्ल्यास
चैत २०, २०७६
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताएका छन्। उनले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर...
सबै पालिकामा १५ श्ययाका अस्पताल
रासस
फागुन २३, २०७६
रुकुम ।रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सिस्ने गाउँपालिका५ को रुकुमकोट...
श्रीकृष्णकाे नाममा क्यान्सर अस्पताल बनाउँदै स्वेता
नेपाल फ्ल्यास
फागुन १९, २०७६
नायिका स्वेता खड्काले क्यान्सर अस्पताल बनाउने भएकी छन्। उनले गोदावरी नगरपालिकाको छम्पीमा नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर बनाउन लागेकी हुन्। उक्त अस्पतालको आज शिलान्यास गरिएको छ। केही वर्षदेखि एउटा अस्पताल बनाउने सपना पूरा हुन लागेको भन्दै उनले खुसी व्यक्त...
कोरोना सङ्क्रमितलाई सेवा दिन वुहानमा करिब चार हजार शय्याको नयाँ अस्पताल बन्दै
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
चीनको कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शय्याको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ । कूल तीन हजार ६९० सीट क्षमताको उक्त अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय